Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ

  • Home
  • Nepal
  • Kathmandu
  • Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ

Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ योग्यता यति बढाउ कि तिमीलाई हराउन कोसिस हैन, षड्यन्त्र नै गर्न परोस् ।
-संसार बदल्नु छ शुरु आफै गर्नु छ ।

10/05/2026

09/05/2026
06/05/2026

04/05/2026

🍼 भर्खर जन्मिएको बच्चालाई दूध खुवाउने सही समय:
१. प्रत्येक २–३ घण्टामा वा बच्चाले भोक लागेको संकेत देखाउने बित्तिकै स्तनपान गराउनुहोस्।
२. जन्मेको पहिलो ६ महिनासम्म आमाको दूध मात्रै बच्चाको लागि सर्वोत्तम पोषण हो।
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

01/05/2026

बच्चालाई कस्तो Toothpaste दन्त्तमन्जन प्रयोग गर्ने? बच्चाको स्वास्थ्य सम्बन्धि जानकारी लिन यो नया टिकटक आइडि फलो गरिदिनु...
01/05/2026

बच्चालाई कस्तो Toothpaste दन्त्तमन्जन प्रयोग गर्ने? बच्चाको स्वास्थ्य सम्बन्धि जानकारी लिन यो नया टिकटक आइडि फलो गरिदिनु होला । धन्यबाद ।

https://www.tiktok.com/?_r=1&_t=ZN-95z6mBQkwI2

Check out Dr Raj kumar BK child doctor’s video.

15/04/2026

Deworming in Child
Green Life Health Care

13/04/2026

बच्चालाई नुन र चिनी कहिलेदेखि दिनु उचित❓🤔
📢 ६ महिनासम्म नुन र चिनी नदिनु राम्रो, यसले किड्नी र स्वास्थ्यमा असर पर्न सक्छ। 👶
👉 ६ महिना पछि पनि सीमित मात्रामा दिनु र प्राकृतिक स्वादमा जोड दिनु उत्तम हुन्छ। 🥣
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

06/04/2026

डेंगु रोगका लक्षण र बच्ने उपाय के हुन्❓🤔
📢 उच्च ज्वरो, टाउको दुखाइ, आँखापछाडि दुख्ने, शरीर दुख्ने र छालामा दाना देखिनु मुख्य लक्षण हुन्। 🦟
👉 मच्छरको टोकाइबाट बच्ने, पानी जम्न नदिने र झुल/रिपेलन्ट प्रयोग गर्नेले डेंगुबाट बच्न सकिन्छ। 😷
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

24/03/2026

भर्खरै जन्मेको बच्चाको आँखा के कारणले बाङ्गो हुने गर्दछ❓🤔
👉 आँखाको मांसपेशी पूर्ण विकसित नभएकोले नवजातमा केही समय आँखा बाङ्गो देखिन सक्छ। 👶
📢 लामो समयसम्म सुधार नआए आँखा समस्या (strabismus) हुन सक्छ, डाक्टर देखाउनु आवश्यक हुन्छ। 👁️
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

Address

Green Life Health Care
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share