Astrologer Sudip Rimal

Astrologer Sudip Rimal युवा ज्योतिष एवं वास्तु विज्ञ तथा तन्त्र साधक सुदिप रिमाल

28/11/2025
विश्व हिन्दु एकता परिषद्का संस्थापक पुजनिय श्री १००८ महामण्डलेश्वर विनोदानन्द महाराजजीको असामयिक निधन भएको खवरले स्तब्ध ...
26/11/2025

विश्व हिन्दु एकता परिषद्का संस्थापक पुजनिय श्री १००८ महामण्डलेश्वर विनोदानन्द महाराजजीको असामयिक निधन भएको खवरले स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र यस दु:खद घडीमा उहाँका आफन्तजनमा धैर्य धारण गर्न सक्ने क्षमता भगवान्ले प्रदान गरून् भन्ने कामना गर्दै समवेदना प्रकट गर्दछु ।

सुदिप रिमाल

 **ra   **ra
27/10/2025

**ra

**ra

हार्दिक श्रद्धाञ्जलीपशुपति अन्नपूर्णा भण्डारका महन्त एवं मेरा शुभ चिन्तक उमेश गिरी ब्रह्मलीन हुनुभएको छ । हिजो अपराह्न स...
09/08/2025

हार्दिक श्रद्धाञ्जली

पशुपति अन्नपूर्णा भण्डारका महन्त एवं मेरा शुभ चिन्तक उमेश गिरी ब्रह्मलीन हुनुभएको छ । हिजो अपराह्न स्वास्थ्यमा समस्या देखिएपछि ॐअस्पताल लगिएकोमा सोही अस्पतालमा उहाँको देहावसान भएको हो । उहाँको पार्थिव शरीर अहिले अन्नपूर्णा भण्डार मै राखिएको छ भने आजै उहाँको अन्त्यष्ठी गरिने जनाइएको छ ।
ब्रह्मलीन उमेश गिरिप्रति हार्दिक श्रद्धाञ्जली !

अघोर परम्पराका महासिद्ध योगिराज रामनाथ अघोरी गुरु❤️🙏
24/07/2025

अघोर परम्पराका महासिद्ध योगिराज रामनाथ अघोरी गुरु❤️🙏

विध्नहर्ता भगवान गणेशले हानी सबैको कल्याण गर्नुहोस् ।
01/07/2025

विध्नहर्ता भगवान गणेशले हानी सबैको कल्याण गर्नुहोस् ।

15/03/2025

98 likes, 2 comments. Check out ’s post.

Astrological prediction of a millionaire
13/03/2025

Astrological prediction of a millionaire

Pasupat chetra

10/03/2025

Maharajji ko blanket Nepalma Pani deraiko gharma rechha Khushi lagyo

Salute to Nepal Army
09/03/2025

Salute to Nepal Army

14.3K likes, 389 comments. “नेपाली सेनापतीः नेपाली सेना आफ्नो स्थिति स्पष्ट गरेको छ ! हामी राष्ट्रको सेना हौं, सरकारको सेना होइनौं...

Address

Pashupati
Kathmandu

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

9841196181

Website

Alerts

Be the first to know and let us send you an email when Astrologer Sudip Rimal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram