Hope Fertility & Diagnostic Pvt. Ltd.

Hope Fertility & Diagnostic Pvt. Ltd. One of the best infertility clinics in Nepal. We offer one and only Selective Fetal Reduction Servic
(2)

ढिलो गर्दा fertility मा कति असर पर्न सक्छ?धेरै दम्पतीहरू वर्षौंदेखिघरेलु उपाय, जडीबुटी वा trial & error मा अल्झिरहनुहुन्...
19/05/2026

ढिलो गर्दा fertility मा कति असर पर्न सक्छ?

धेरै दम्पतीहरू वर्षौंदेखि
घरेलु उपाय, जडीबुटी वा trial & error मा अल्झिरहनुहुन्छ।

तर उमेर बढ्दै जाँदा
गर्भधारणको सम्भावना घट्न सक्छ।

समयमै सही विशेषज्ञसँग परामर्श लिनुहोस्।
सही guidance ले journey सजिलो बनाउन सक्छ।
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

17/05/2026

आजको प्रविधिले असम्भवलाई पनि सम्भव बनाइरहेको छ।

कतिपय अवस्थामा प्राकृतिक रूपमा गर्भधारण सम्भव नहुन सक्छ।

तर आशा सकिँदैन। 💜
आजको fertility treatment र प्रविधिले नयाँ सम्भावना खोलिरहेको छ।

सही समयमा सही विशेषज्ञसम्म पुग्नुभयो भने,
तपाईंको journey पनि सफल हुन सक्छ।

आजै fertility consultation बुक गर्नुहोस्
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

Healthy eggs सुरु हुन्छ सही nutrition बाट।Healthy egg quality का लागि✔️ Vitamin D✔️ Iron✔️ Folic Acid✔️ Antioxidantsअत्य...
15/05/2026

Healthy eggs सुरु हुन्छ सही nutrition बाट।

Healthy egg quality का लागि
✔️ Vitamin D
✔️ Iron
✔️ Folic Acid
✔️ Antioxidants
अत्यन्त महत्वपूर्ण हुन्छन्।

साथै balanced diet ले अण्डालाई आवश्यक energy दिन्छ। ✨

सही nutrition = Better fertility health 💙

आजै fertility consultation बुक गर्नुहोस्
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

13/05/2026

IVF कमजोरी होइन, आशाको अर्को नाम हो।

IVF भनेको केवल conception मा सहयोग गर्ने प्रक्रिया हो।
बच्चालाई आमाले आफ्नै womb मा राखेर जन्म दिनुहुन्छ। 💜

यो journey मा
✨ Patience
✨ Understanding
✨ Couple support
सबैभन्दा महत्वपूर्ण हुन्छ।

समाजले जे भने पनि,
आशा र साथ भने घरबाट सुरु हुन्छ।

🎥 IVF journey बारे बुझ्न भिडियो हेर्नुहोस्।

आजै fertility consultation बुक गर्नुहोस्
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

Today we celebrate the heroes who care beyond limits ✨Nurses improve lives every day through their care, patience, and e...
12/05/2026

Today we celebrate the heroes who care beyond limits ✨

Nurses improve lives every day through their care, patience, and expertise. Their dedication brings comfort, healing, and hope to countless patients and families. Happy International Nurse Day!

काठमाडौं स्थित राष्ट्रिय सभा गृहमा आयोजित ‘महिला सशक्तीकरण एवं राष्ट्रिय महिला उद्यमी सम्मेलन तथा महिला सशक्तीकरण राष्ट्...
11/05/2026

काठमाडौं स्थित राष्ट्रिय सभा गृहमा आयोजित ‘महिला सशक्तीकरण एवं राष्ट्रिय महिला उद्यमी सम्मेलन तथा महिला सशक्तीकरण राष्ट्रिय सम्मान–२०८२’ कार्यक्रममा Hope Fertility and Diagnostic Research Centerकी Dr. Swasti Sharma सम्मानित हुनुभएको छ। ✨

स्वास्थ्य सेवा, महिला नेतृत्व, उद्यमशीलता तथा समाजसेवाको क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै Everest Foundation Nepal ले उहाँलाई उक्त सम्मान प्रदान गरेको हो।

महिला सशक्तीकरण र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको उहाँको समर्पण धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

10/05/2026

PCOS लाई बेवास्ता गर्दा future मा ठूलो समस्या हुन सक्छ।

PCOS मा केवल अण्डा (egg) हेर्नु मात्रै पर्याप्त हुँदैन।
⚠️ Irregular period
⚠️ Spotting मात्र हुनु
⚠️ Uterus lining बिग्रिनु

यी सबै future fertility र health सँग सम्बन्धित हुन सक्छन्।
समयमै जाँच र सही treatment धेरै महत्वपूर्ण हुन्छ।

🎥 यसबारे बुझ्न पूरा भिडियो हेर्नुहोस्।

आजै विशेषज्ञसँग consultation बुक गर्नुहोस्
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

08/05/2026

के IVF नै अन्तिम विकल्प हो त? 🤔

धेरै couples ले IVF नै अन्तिम विकल्प हो भन्ने सोच्नुहुन्छ।

तर समयमै specialist सँग consultation गर्दा
💜 Natural pregnancy
💜 IUI
जस्ता विकल्पबाट पनि positive result आउन सक्छ।

IVF कुनै guarantee होइन
यसका लागि सही mindset, patience र preparation आवश्यक हुन्छ।

🎥 Fertility journey सुरु गर्नु अघि यो भिडियो अवश्य हेर्नुहोस्।
📞 आजै fertility consultation बुक गर्नुहोस्
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

Simple tests can save lives 💡Regular pelvic exams and ultrasounds (TVS) play a crucial role in early detection and overa...
08/05/2026

Simple tests can save lives 💡

Regular pelvic exams and ultrasounds (TVS) play a crucial role in early detection and overall reproductive health.
Don’t skip your routine check-ups.

📅 World Ovarian Cancer Awareness Day

सन्तान, तपाईंको चाहना हो कि समाजको दबाब?“अब बच्चा कहिले?”यो प्रश्नले धेरैलाई दबाब दिन्छ।तर याद राख्नुहोस्💜 तपाईंको समय, ...
04/05/2026

सन्तान, तपाईंको चाहना हो कि समाजको दबाब?

“अब बच्चा कहिले?”
यो प्रश्नले धेरैलाई दबाब दिन्छ।

तर याद राख्नुहोस्
💜 तपाईंको समय, तपाईंको निर्णय

ढिला भइरहेको छ भने पनि
सही उपचारले आशा दिन सक्छ।

आजै consultation बुक गर्नुहोस्
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

03/05/2026

Transvaginal vs Abdominal Ultrasound बीचको फरक के हो?

धेरै महिलाहरूलाई Transvaginal र Abdominal ultrasound बीचको फरक थाहा नहुँदा unnecessary डर र confusion हुन्छ।

👉 Transvaginal:
पाठेघर र अण्डाशय हेर्न अझै accurate (infertility मा बढी प्रयोग)

👉 Abdominal:
पूरै पेटको जाँच, pregnancy को later stage मा प्रयोग

🎥 यसबारे पूरै बुझ्न भिडियो हेर्नुहोस्।

सही diagnosis को लागि सही ultrasound choose गर्नु
नै effective treatment को पहिलो step हो।

📞 आजै consultation बुक गर्नुहोस्
📞 01-5705496 | 9741864460
📍 Daphe Marg, Babarmahal

Address

Daphe Marg, Babarmahal
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779741864460

Alerts

Be the first to know and let us send you an email when Hope Fertility & Diagnostic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hope Fertility & Diagnostic Pvt. Ltd.:

Share