Chakra Paramhansa Yog Sewa

Chakra Paramhansa Yog Sewa A spiritual organization initiated by Paramhansa Acharya Yogiraj Balkrishnananda 'Muktabuddha'.

15/09/2023

यस हप्ताको सतसङ्ग कार्यक्रम (प्रवचन, ध्यान, भजन एवं आरती) निम्न स्थान, मिति, र समयमा हुने सम्पूर्ण भक्तजनहरुलाई जानकारी गराउछाैँ ।

स्थान – ज्वागल आश्रम, धन्वन्तरी बाराही, कुपण्डोल
मिति – ३० भाद्र २०८०, शनिवार
समय – दिउँसो २ देखि ४ बजे सम्म

हरि ॐ शिव !🙏

परमहंस योग सेवाको थानकोट अवस्थित आश्रममा २०८० भाद्र २० गते भव्यताका साथ मनाईएको श्रीकृष्णजन्माष्टमीका दृश्यहरु :
10/09/2023

परमहंस योग सेवाको थानकोट अवस्थित आश्रममा २०८० भाद्र २० गते भव्यताका साथ मनाईएको श्रीकृष्णजन्माष्टमीका दृश्यहरु :

06/09/2023

Aarati Krishna janmastami .

06/09/2023
05/09/2023

श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा कृष्ण पूजा, भक्ति सङ्गीत साथै सद्गुरुदेव परमहंस आचार्य योगिराज बालकृष्णानन्द मुक्तबुद्ध ज्यू बाट कृष्ण महिमा विशेष प्रवचन सहित भव्यताका साथ मनाईने कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको निम्ति थानकोट अवस्थित आश्रममा हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम समय तालिका:
विहान ९:०० देखि ११:०० सम्म - श्रीकृष्ण पूजा
विहान ११:०० देखि १२:०० सम्म - चियापान
दिउँसो १२:०० देखि २:०० सम्म - भजन/किर्तन
दिउँसो २:०० देखि ३:०० सम्म - कृष्ण झुला
दिउँसो ३:०० देखि ४:०० सम्म - सद्गुरुदेवबाट आशिर्वचन
दिउँसो ४:०० देखि ४:३० सम्म - प्रसाद वितरण

हरि ॐ शिव

31/08/2023

यस हप्ताको सत्सङ्ग कार्यक्रम (प्रवचन, ध्यान, भजन एवं आरती) निम्न स्थान, मिति, र समयमा हुने सम्पूर्ण भक्तजनहरुलाई जानकारी गराउछाैँ ।

स्थान – भैंसेपाटी आश्रम, खोकना दोबाटो
मिति – १६ भाद्र २०८०, शनिवार
समय – दिउँसो २ देखि ४ बजे सम्म

हरि ॐ शिव !🙏

आफूलाई त्यागेर गुरुको मन जित्न सक्ने साधकलाई सम्पूर्ण ज्ञान खुल्दै जान्छ । -सद्गुरुदेव
25/08/2023

आफूलाई त्यागेर गुरुको मन जित्न सक्ने साधकलाई सम्पूर्ण ज्ञान खुल्दै जान्छ । -सद्गुरुदेव

25/08/2023

यस हप्ताको सतसङ्ग कार्यक्रम (प्रवचन, ध्यान, भजन एवं आरती) निम्न स्थान, मिति, र समयमा हुने सम्पूर्ण भक्तजनहरुलाई जानकारी गराउछाैँ ।

स्थान – ज्वागल आश्रम, धन्वन्तरी बाराही, कुपण्डोल
मिति – ०९ भाद्र २०८०, शनिवार
समय – दिउँसो २ देखि ४ बजे सम्म

हरि ॐ शिव !🙏

18/08/2023

यस हप्ताको सत्सङ्ग कार्यक्रम (प्रवचन, ध्यान, भजन एवं आरती) निम्न स्थान, मिति, र समयमा हुने सम्पूर्ण भक्तजनहरुलाई जानकारी गराउछाैँ ।

स्थान – थानकोट आश्रम, तपोभूमी, माटिखेल
मिति – २०८० भाद्र ०२ गते , शनिवार
समय – दिउँसो २ देखि ४ बजे सम्म

हरि ॐ शिव !🙏

Address

Thankot
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 13:00
Sunday 10:00 - 17:00

Telephone

+9779761767522

Alerts

Be the first to know and let us send you an email when Chakra Paramhansa Yog Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share