11/04/2026
SEE पछिको खालि समयलाई सदुपयोग गरौं
सिप र काम संगसंगै
आरोग्य (Wellness) र स्वास्थ्य (Health) प्रबर्द्धनमा विगत १५ वर्षदेखि समर्पित यस संस्थामा होलिष्टिक थेरापीको तालिम (निःशुल्क ३ महिने ) पछि रोजगारीको अवसर छ ।
आत्मनिर्भर भई आफ्नो पढाईको खर्च आफै जोह गर्न सकिने र पढाईलाई पनि संगै अगाडी बढाउन सकिने
आफ्नो तथा अरुको सामान्य स्वास्थ्यको हेरचाह राख्न सक्ने,
स्वदेश तथा बिदेशमा धेरै माग रहेको र अवसर पनि रहेको
पछी यसैलाई पनि पेशाको रुपमा अंगाल्न सक्ने, working partner/investing partner को रुपमा शाखा विस्तार गर्न सक्ने
सम्पर्क: आत्मालय होलिष्टिक हेल्थ होम, दरवारमार्ग
015332526; 9823208927 (11am -6 pm)
Direct inbox/message पनि गर्न सक्नु हुन्छ