Dr. Rojina Manandhar, Infertility/IVF Specialist

Dr. Rojina Manandhar, Infertility/IVF Specialist MD/MS Gynae and OBS (IOM,TUTH)-2013
Fellowship in Reproductive Medicine- one year( IHR, India)
whatsapp +977 9851281586

23/01/2026

३७ वर्षको AMH कम भएको बहिनीको तेस्रो बच्चाको लागि अण्डा बनाउने औषधि प्रयोग गरी पहिलोचोटिमै प्राकृतिक गर्भाधारण भई जन्म भएको छोरोलाई स्वागत गर्दैl Nawajeevan Fertility Clinic And General Healthcare

19/01/2026

श्रीमान श्रीमतीमा कुनै समस्या नभैकन पनि बच्चा नभएको दम्पतिमा आइयुआइबाट पहिलोचोटिमै प्राकृतिक गर्भधारण भई सकुशल बच्चाको जन्म भएकोमा बधाई। Nawajeevan Fertility Clinic And General Healthcare

14/01/2026

श्रीमान विदेशबाट आउनुअघि श्रीमतीले नली जाँच र अरु जाँचहरू गरेर राख्नुभएको थियो।श्रीमान एक महिनाको लागि नेपाल आउँदा प्राकृतिक रुपमा भएकोमा बधाई l Nawajeevan Fertility Clinic And General Healthcare

11/01/2026

३६ वर्षको AMHकम भएको बहिनीको अण्डाको क्वालिटी बढाउने दबाइबाट प्राकृतिक रुपमा गर्भाधारण भएकोमा बधाई Nawajeevan Fertility Clinic And General Healthcare

30/12/2025

अण्डा बनाउने औषधिबाट प्राकृतिक रूपमा एउटा छोरा र दुई छोरीको सकुशल जन्म भएकोमा धेरै बधाई Nawajeevan Fertility Clinic And General Healthcare

26/12/2025

३५ वर्षको अस्ट्रेलियामा बस्दै आइरहनुभएको बहिनी विवाहको आठ वर्ष कोसिस गर्दा पनि नभएर उतै जचाउँदा PCOSको कारणले महिनावारी गडबडी र तौल बढेको देखाएको थियोl यो मङ्सिरमा अण्डा बनाउने अण्डा बढाएर अस्ट्रेलिया फर्किनुभएको थियो lपहिलोचोटिमै प्रेग्नेन्सी पोजिटिभ भएकोमा धेरै बधाई Nawajeevan Fertility Clinic And General Healthcare

20/12/2025

एउटा अर्को सफलता अण्डा बनाउने औषधिकोl
कलङ्कीबाट आउनुभएको बहिनीको अण्डा बनाउने औषधिबाट पहिलोचोटिमै बच्चा बसी धड्कन देखेकोमा बधाईl Nawajeevan Fertility Clinic And General Healthcare

13/12/2025

विवाहको सात वर्षपछि ,अण्डा बनाउने औषधिबाट प्राकृतिक गर्भाधारण भई सकुशल छोराको जन्म भएकोमा धेरै बधाई सिन्धुपाल्चोकको बहिनीलाई Nawajeevan Fertility Clinic And General Healthcare

07/12/2025

एउटा अर्को सफलता PCOS को कारणले महिनावारी गडबडी हुने महिलामाl
अण्डा बनाउने औषधिबाट प्राकृतिक गर्भधारण भएकोमा धेरै बधाईl Nawajeevan Fertility Clinic And General Healthcare

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Rojina Manandhar, Infertility/IVF Specialist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram