
10/07/2025
ज्ञान, संस्कार र जीवनको सही दिशा देखाउने महान आत्माहरू — हाम्रा गुरुहरूलाई हार्दिक श्रद्धा।
उहाँहरूको शिक्षा र प्रेरणाले हामीलाई उज्यालो मार्गतर्फ डोर्याएको छ।
गुरु पूर्णिमाको यस पावन अवसरमा, हामी सम्पूर्ण गुरुजनप्रति हाम्रो गहिरो सम्मान, कृतज्ञता र समर्पण व्यक्त गर्दछौं।
100M Followers
www.apollolifecare.com