26/07/2025
हामी चाहे जोसुकै हौं वर्तमान समयमा हामी सबै विभिन्न समस्या बाट ग्रसित छौँ ।डाक्टर ,इन्जिनियर,वकिल,कर्मचारी ,बिद्यार्थी ,गृहिणी लगायत सबै जनालाई जिवनमा शान्ति र आनन्दको आवश्यकता हुन्छ ।पचाउन सकुन्जेल त मानसिक अशान्ति तथा तनाव केही होइन तर बढ्दै जादा यसले सामान्य समस्या देखि बिकराल रुप पनि लिन सक्छ त्यसैले यसलाइ बेलैमा ब्यस्थापन गर्नुपर्छ।
👉सानोसनो कुरामा मन आत्तिरहन्छ ।
👉बिगतका नराम्रो घटनाहरुले गर्दा मन चिन्तित भैरहन्छ ।
👉 राम्रो के हो थाह छ तर गर्न सक्दिन नराम्रो के हो थाह छ तर छोडन सक्दिन ।
👉यस्तै यस्तै समस्याहरुबाट गुज्रिरहनुभएको छ र जीवनमा उत्प्रेरणा खोजिरहनु भएको छ भने,
👉तपाईंका यी समस्याहरुलाई हल गर्न आयो, 7 दिने Online (ZOOM)बाट Mind Management & Motivation Program
,आधुनिक मनोबैज्ञानिक खोजहरु, योग,ध्यान प्राणायम,खानपान ज्योतिषीय ज्ञान र काउन्सुलर को कक्षा पनि राखेको छौं साथै श्रीमद्भगवत गीता को पनि सङम छ जसले तपाईंको जिन्दगी बदल्न सक्छ । Program मा सहभागी हुन signup गर्नुहोला 9849629035 वा 9849119788 मा Call वा WhatsApp गर्नुहोला ।