Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC

  • Home
  • Nepal
  • Balaju
  • Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC

Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC BROTHERS LABORATORIES & Diagnostic Center Pvt. Ltd. - BLDC The Complete...
Medical solution.

22/03/2024
सम्पूर्ण शारीरिक स्वास्थ्य परीक्षण एबंम Whole Body Check Up हजुर हरुको घरमानै आएर गरीन्छ।                               ...
15/02/2024

सम्पूर्ण शारीरिक स्वास्थ्य परीक्षण एबंम Whole Body Check Up हजुर हरुको घरमानै आएर गरीन्छ।
सम्पर्क नं. 985-1108102 , 9861319827
--------------------
हाम्रो सेवाहरु:-
--------------------
✅LFT (कलेजो परीक्षण)
✅RFT (मृगौला परीक्षण)
✅Lipid Profile (मुटुको परीक्षण)
✅Thyroid Function Test
✅Blood Sugar(चिनी रोग परीक्षण)
✅Completed Blood Count (रक्त कोष परीक्षण)
✅Urine Routine Examination (पिसाब परीक्षण)
✅Bone & Joint Sereening (क्याल्सियम र युरिक एसिड परीक्षण)
✅हेमोग्लोविन(परीक्षण)
✅Blood Grouping(परीक्षण) ✅Vitamin B12,Vit D3 परीक्षण -------------------- साथै सम्पूर्ण शारीरिक परीक्षण गरिन्छ। सम्पर्क नं. 9851108102 , 9861319827
(Whatsapp available)

Offer ! Offer !! Offer !!!Thyroid Function Test only - Rs. 900/- All day &Rs. 700/- wednesday for more details: Call - 9...
15/02/2024

Offer ! Offer !! Offer !!!
Thyroid Function Test only - Rs. 900/- All day &
Rs. 700/- wednesday

for more details:
Call - 985-1108102
Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC
Naya Buspark, Gongabu-26, Kathmandu.

welcome to BLDC     ( Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC )
10/02/2024

welcome to BLDC ( Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC )

ल्वाङ लाई राति सुत्ने बेला मुखमा राख्दा के हुन्छ ? ल्वांग लगभग सबैको भान्सामा हुने चीजमै पर्दछ । जसलाई खानु स्वास्थ्यका ...
05/02/2024

ल्वाङ लाई राति सुत्ने बेला मुखमा राख्दा के हुन्छ ?

ल्वांग लगभग सबैको भान्सामा हुने चीजमै पर्दछ । जसलाई खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसलाई चिया मसालासँगै खानामा पनि प्रयोग गरिन्छ ।

ल्वांगमा एन्टीभाइरल, एन्टीमाइक्रोबियल तथा एन्टीअक्सीडेन्ट गुणहरु पाइन्छन् । यसलाई अन्य प्रयोगसँगै रातमा मुखमा च्यापेर सुत्दा पनि फाइदा हुन्छन् । जानौं ती फाइदाका बारेमा ।

ल्वांगमा पाइने तत्वले मुखबाट निस्कने दुर्गन्धलाई कम गर्छ । यसलाई तपाईं दिनको समयमा वा रातको समयमा मुखमा च्याप्न सक्नुहुन्छ ।

जाडोमा चिसोको कारणले कफ हुने समस्या अत्यधिक हुन्छ त्यसैले तपाईं यसलाई मुखमा च्यापेर सुत्नुभयो भने रातमा खोकी लाग्दैन जसले गर्दा तपाईंको निद्रा खल्बलिँदैन ।

यदि चिसोले नाक बगिरहेको छ भने पनि तपाईं ल्वांग चबाउन सक्नुहुन्छ । रातमा सुत्नुअघि मुखमा ल्वांग राखेर सुत्दा नाक बग्ने समस्या पनि कम हुन्छ ।

यदी दाँत दुखिरहेको छ भने पनि तपाईं ल्वांग चबाउन सक्नुहुन्छ । रातमा सुत्नुअघि दुखेको दाँतनेर ल्वांग राख्नुहोस् र सुत्नुहोस् ।

यदी मुखमा घाउ भइरहेको छ भने पनि ल्वांग मुखमा राख्न सकिन्छ । यसले मुखमा भएका घाउहरुबाट आराम दिन्छ ।

तपाईंलाई पाचन सम्बन्धी कुनै समस्या भइरहेको छ भने पनि सुत्ने बेला ल्वांग चबाएर खान सक्नुहुन्छ । यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।

ल्वांगमा हुने तत्वले तनावमा आराम दिन्छ, टाउको दुखेको निको हुन्छ साथमा यसले निद्रा राम्रो बनाउँछ । यस्ता समस्यामा पनि तपाईं सुत्नुअघि ल्वांग मुखमा राख्न सक्नुहुन्छ ।



✨✨✨✨
03/02/2024

✨✨✨✨

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Brothers Laboratories & Diagnostic Center Pvt. Ltd. - BLDC:

Share