Nepali License

Nepali License For every updates on license, we are here to support you.
(1)

सम्पूर्ण सुचनाहरु यहाँ प्राप्त गर्नुहोस : https://www.facebook.com/bagmati.license.5

यातायात व्यवस्था बिभाग, एकान्तकुनाको यो आधिकारीक पेज हैन l तपाईंको लाइसेन्सको प्रक्रियालाई केहि राहत होस् भनेर मात्र यो पेज चलाईएको हो l लाइसेन्सको प्रक्रिया/परीक्षामा तपाईंलाई सहयोग गर्ने हाम्रो सानो प्रयास मात्र हो l

24/05/2026

यातायात राधे राधे भक्तपुर ।
लाइसेन्स बाड्न सुस्त
आइतबार सधैं बन्द हुने
सोमबार देखि शुक्रबार अफिस खुल्ने र बन्द हुने समय (९:००) बजे खुल्ने (५:००) बजे बन्द हुनेछ ।

20/05/2026

License paaunu vayo ta ?

20/05/2026
आदरणीय सेवाग्राीहरु नमस्कार,***********************आफ्नै सवारी साधनले Trial दिन चाहानु भएका सेवाग्राहीहरुका लागि सूचना!
20/05/2026

आदरणीय सेवाग्राीहरु नमस्कार,
***********************
आफ्नै सवारी साधनले Trial दिन चाहानु भएका सेवाग्राहीहरुका लागि सूचना!

15/05/2026

बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ ।

मिति २०८३।०१।२४ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।कृपया सवारी चालक अनुमतिपत्र लिन ...
07/05/2026

मिति २०८३।०१।२४ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।
कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला । धन्यवाद!

nepalilicense.com
07/05/2026

nepalilicense.com

06/05/2026

मिति २०८३।०१।२३ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।
कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला । धन्यवाद!

मिति २०८३।०१।२३ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।कृपया सवारी चालक अनुमतिपत्र लिन ...
06/05/2026

मिति २०८३।०१।२३ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।
कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला । धन्यवाद!

05/05/2026

लाइसेन्स प्रिन्ट भयो?
अहिले नै चेक गर्नुहोस्: nepalilicense.com

Address

Ekantakuna
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Nepali License posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share