Holistic Minds & Life Celebration Center

Holistic Minds &  Life Celebration Center Meditation Center

Meditation Classes,
Reiki Healing Course
Lamafera Healing Course
NLP
Vastu(Energy )
Brain Power
Sujok Therapy
Smile Mudra Meditation
Emotion Mastery
Miracle Mastery
Spiritual Reality Counseling
Patting Therapy
etc.....................

15/03/2026

Shanti Aafai Ma Chha (शान्ति आफैंमा छ) is a soulful Nepali spiritual song that reminds us that the peace we search for in the outside world already exists wi...

हाम्रा मिराकल परिवारका सदस्य Miracle Uddhab Bogati ज्युको आज परेको शुभ जन्म दिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ब्...
13/03/2026

हाम्रा मिराकल परिवारका सदस्य Miracle Uddhab Bogati ज्युको आज परेको शुभ जन्म दिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ ।
-Holistic Minds & Life Celebration Center Family

केही पवित्र कुरा जन्मिन लागेको छ…शान्तिको खोजीमा अनवरत दौडिरहेको यस संसारमाहामीले एउटा सरल तर गहिरो सत्य बिर्सियौं !शान्...
04/03/2026

केही पवित्र कुरा जन्मिन लागेको छ…

शान्तिको खोजीमा अनवरत दौडिरहेको यस संसारमा
हामीले एउटा सरल तर गहिरो सत्य बिर्सियौं !

शान्ति कहिल्यै बाहिर थिएन।

यो सधैं आफ्नै अन्तरमा बास गरिरहेको थियो।

एक आत्मासँग संवाद गर्ने आध्यात्मिक सङ्गीत-यात्रा,
जसले हामीलाई सम्झाउँछ !
एकछिन थामिन,
गहिरो अनुभूति गर्न,
र फेरि आफ्नै घर, आफ्नै चेतनामा फर्किन।

“शान्ति आफैंमा छ” - आधिकारिक ट्रेलर प्रिमियर
आज | बेलुका ७:०० बजे (नेपाली समय)

प्रिमियर हेर्नुहोस्:
https://youtu.be/of0gzmIoFwA

जब मौन स्वयं बोल्छ,
त्यो पवित्र क्षणमा अवश्य सहभागी हुनुहोस्।

गीत / अवधारणा: आदर्श प्रधान
निर्माता: Holistic Minds & Life Celebration Center
आधिकारिक मिडिया: Addwaitaa YouTube Channel


-------------------------------------------
Something sacred is arriving…

In a world running endlessly after peace,
We forgot one simple truth

Peace was never outside.

It was always within.

A soulful spiritual music video
that reminds us to pause…
to feel…
to return home to ourselves.

“Shanti Aafainma Chha” - Official Trailer Premiere
Today | 7:00 PM (Nepal Time)

Watch the Premiere:
https://youtu.be/of0gzmIoFwA

Be there when the silence speaks.

Lyrics / Concept: Adarsha Pradhan
Produced by: Holistic Minds & Life Celebration Center
Official Media: Addwaitaa YouTube Channel

Holistic Minds & Life Celebration PresentsA journey beyond noise…A search beyond the world…A truth waiting silently within…When the mind runs after peace,it ...

Me to Me - The Silent ReturnMeditation Workshop The journey inward begins here.Silence is not the absence of sound,it is...
24/02/2026

Me to Me - The Silent Return
Meditation Workshop

The journey inward begins here.
Silence is not the absence of sound,
it is the presence of Self.

The greatest battle was never with the world.It was between the ego and awareness within.For 21 days,you did not try to ...
23/02/2026

The greatest battle was never with the world.
It was between the ego and awareness within.

For 21 days,
you did not try to fix yourself
you chose to witness yourself.

The noise of the mind softened.
The masks gently fell away.
The silent observer within you awakened.

This certificate is not a symbol of achievement,
but a reminder of remembrance.

Not a certified personality
but a conscious presence.

The outer “me” begins to dissolve,
and the Real Me quietly emerges.

From Me vs Me
to Me to Me.

Now the journey is no longer about becoming
it is about Being.







22/02/2026

काठमाडौं- काठमाडौंमा ‘मी टु मी – साइलेन्ट रिटर्न’ विशेष ध्यान...

May Lord Shiva bless you with peace, strength, and divine wisdom.Har Har Mahadev ! 🔱
15/02/2026

May Lord Shiva bless you with peace, strength, and divine wisdom.
Har Har Mahadev ! 🔱

नाम र रूपमै म हराएँ कहिलेकाहीँथाकिन्छ बोल्दै-बोल्दै,थाकिन्छ आफूलाई सम्हाल्दै-सम्हाल्दै।त्यही बेलाशब्द होइन,मौन चाहिन्छ।🎧...
30/01/2026

नाम र रूपमै म हराएँ

कहिलेकाहीँ
थाकिन्छ बोल्दै-बोल्दै,
थाकिन्छ आफूलाई सम्हाल्दै-सम्हाल्दै।

त्यही बेला
शब्द होइन,
मौन चाहिन्छ।

🎧 नाम र रूपमै म हराएँ
एक शान्त Meditative Spiritual Song

जहाँ
“म” बिस्तारै पग्लिन्छ,
र मन आफ्नो घर फर्किन्छ।
ध्यानको बेला,
एकान्तमा,
वा सुत्नुअघि…

केही बुझ्नुपर्ने छैन।
केही बन्नुपर्ने छैन।
केवल सुन्नुहोस्…
र हराउन दिनुहोस्।

👇 अहिले सुन्नुहोस्
👉 Addwaitaa YouTube Channel
Link: https://youtu.be/cgS_yBl-Kho

🤍 यदि यो मौनले तपाईंलाई छोयो भने
Like, Share र Follow गरेर साथ दिनुहोस्।

नाम र रूपमै म हराएँ | A Meditative Spiritual Song by Adarsha Pradhan एक गहिरो आध्यात्मिक अनुभूतिको गीत -जहाँ “म” हराउँछ,पहिचान पग्लिन्छ,र केवल म.....

मलाई मेरै नमस्कार छ !🎵 A Meditative Spiritual Songकहिलेकाहीँसबैभन्दा ठूलो यात्राकतै जाने होइनआफ्नै ठाउँमा थोरै समय रोकिन...
26/01/2026

मलाई मेरै नमस्कार छ !
🎵 A Meditative Spiritual Song

कहिलेकाहीँ
सबैभन्दा ठूलो यात्रा
कतै जाने होइन
आफ्नै ठाउँमा थोरै समय रोकिनु हो।

यो गीत
देखाउनका लागि होइन,
सुनाउनका लागि होइन
बस् अनुभव गर्नका लागि हो।

यदि केही क्षण
तपाईंलाई शब्दभन्दा गहिरो शान्तिमा पुर्‍यायो भने,
त्यो नै यसको उद्देश्य हो।

Link: https://youtu.be/DxNtnjLfNMw

#मलाईमेरैनमस्कारछ








🎵 मलाई मेरै नमस्कार छA Meditative Spiritual Song | ME to ME Journeyयो गीत कुनै प्रदर्शन होइन।यो कुनै उपलब्धि होइन।यो बाहिर कसैलाई समर्पण गरि....

मौनबाट जन्मिएको एउटा गीत “हेर्ने आँखा नै दृश्य बन्यो”जब हेर्नेले आफूलाई नै भेट्छ,शब्द आफैँ हराउँछन्।त्यही मौनमा जन्मिएको...
19/01/2026

मौनबाट जन्मिएको एउटा गीत
“हेर्ने आँखा नै दृश्य बन्यो”

जब हेर्नेले आफूलाई नै भेट्छ,
शब्द आफैँ हराउँछन्।

त्यही मौनमा जन्मिएको हो
यो साक्षीभाव र चेतनाको गीत।

यो गीत सुन्न होइन,
आफैँसँग फर्किनका लागि हो।

शान्त क्षणमा, साससँगै,
बस्… साक्षी भएर सुन्नुहोस्।

ध्यानपछि, वा भित्र कतै शान्ति खोज्दै गर्दा
यो गीत तपाईंलाई तपाईंमै फर्काउनेछ।

🎧 अहिले हेर्नुहोस् 👇
🔗https://youtu.be/isxxHr7FLvo

#हेर्नेआँखनैदृश्यबन्यो
#साक्षीभाव #मौनता


यो गीत साक्षीभाव र मौनतामा आधारित एक आध्यात्मिक तथा अन्तर्दृष्टिपूर्ण ध्यान गीत हो।यसले हेर्ने र देखिनेको भेद व....

🪷 आजको विशेष एपिसोड ! 🪷“दुःखदेखि मुक्तिसम्म : चतुरार्य सत्य र आर्य अष्टाङ्गिक मार्ग”🙏 Venerable Kusum Guruma (Dharmakirt...
08/11/2025

🪷 आजको विशेष एपिसोड ! 🪷
“दुःखदेखि मुक्तिसम्म : चतुरार्य सत्य र आर्य अष्टाङ्गिक मार्ग”

🙏 Venerable Kusum Guruma (Dharmakirti Basundhara Vihar)
🎙️ Holistic Health with Bipulaa – Episode 30

जीवनका पीडा, मनका बन्धन र मुक्तिको मार्गबारे गहिरो संवाद।
बुद्धधर्मका चतुआर्य सत्य र आर्य अष्टाङ्गिक मार्गलाई आधुनिक जीवनमा कसरी उतार्ने?
सुनौँ, बुझौँ, र आत्मपरिवर्तनको यात्रा सुरु गरौँ। 🌼

📅 आज साँझ ७ बजे (Nepali Time)
📺 Premier on YouTube: https://youtu.be/e3tZZ0D3rcM?si=R0MRTIUk-GPagQZc

शान्ति, चेतना र बोधको यात्रामा तपाईंलाई स्वागत छ।

Holistic Health with Bipulaa ShresthaWhere science, wellness, spirituality, and real-life wisdom converge to inspire a life of consciousness and purpose.We a...

05/11/2025

Miracle Morning !

Address

Tokha 07 Dhapasi
Kathmandu
44608

Alerts

Be the first to know and let us send you an email when Holistic Minds & Life Celebration Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Holistic Minds & Life Celebration Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram