Siddhartha Acharya-सिद्धार्थ आचार्य

Siddhartha Acharya-सिद्धार्थ आचार्य स्वास्थ्यकर्मी

सार्बजनिक बिदा सम्बन्धि सुचना ।।
31/03/2025

सार्बजनिक बिदा सम्बन्धि सुचना ।।

चैत्र २४ गते सार्बजनिक विदा
19/03/2025

चैत्र २४ गते सार्बजनिक विदा

19/03/2025

Expectation Vs Reality गजेडि ताल 🫣

हालसम्म जे.ई खोप घोलेपछी १ घण्टाभित्र प्रयोग गरिसक्नुपर्ने प्रावधान रहेकोमा, अब उक्त खोप ६ घण्टाभित्र प्रयोग गर्न मिल्ने...
17/03/2025

हालसम्म जे.ई खोप घोलेपछी १ घण्टाभित्र प्रयोग गरिसक्नुपर्ने प्रावधान रहेकोमा, अब उक्त खोप ६ घण्टाभित्र प्रयोग गर्न मिल्ने भएको छ।

सञ्चय_कोषले_सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन B...
02/02/2025

सञ्चय_कोषले_सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन Bed मा Doctor को सल्लाहअनुसार Bed Admit भएको हुनुपर्छ ।

कसले पाउने ?
सञ्चय कोषकर्ता सबैले ।

👉️👉️ निजामती कर्मचारीले मात्र होला यो सुविधा पाउने ?
होइन । सञ्चय कोषकर्ता सबैले ।

👉️👉️Claim अवधि कति ?
Hospital मा डिस्चार्ज भएको ६० दिनभित्र claim गर्नुपर्ने । अन्यथा नपाइने ।

👉️👉️ कुन बिरामी भए पाइन्छ ?
हरेक बिरामी भएको रकम पाइन्छ । तर Hospital मा Doctor को सल्लाहअनुसार admit भएकै हुनुपर्छ । सञ्चय कोषको norms अनुसार पाइन्छ ।

👉️👉️ आफूले जम्मा गरेको रकमबाटै काट्छ कि पछि ?
काट्दैन ।

👉️ अनि Hospital सरकारी होकी Private मा उपचार गर्दा पनि पाइन्छ ?
नेपाल सरकारद्वारा औषधि उपचारका लागि सूचीकृत गरिएका अस्पतालहरु :

एक पटकमा बढिमा
१) अपरेसन खर्च = रु.४०,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

२) औसधि खर्च = रु.१५,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

३) बेड चार्ज शुल्क = दैनिक रु.२००० को दरले बढीमा १५ हजार (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

गरी जम्मा ७०,००० पाइन्छ । फलो अप गर्दाको खर्च पाइन्न र Bed मा Admit भएको छैन भने पनि पाइन्न । यो सेवा नि:शुल्क हो । कोषमा जम्मा गरेको रकमबाट काटिन्न !

प्रदेश निजामती सेवा अन्तर्गत सहायकस्तर  #पाँचौ_तहका (अप्राविधिक/प्राविधिक) पदहरूको  #अन्तरतह र  #खुला तथा  #समावेशी प्रत...
10/01/2025

प्रदेश निजामती सेवा अन्तर्गत सहायकस्तर #पाँचौ_तहका (अप्राविधिक/प्राविधिक) पदहरूको #अन्तरतह र #खुला तथा #समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन !
#प्रदेश_लोक_सेवा_आयोग_लुम्बिनी_प्रदेश

30/10/2024
जनै पुर्णिमाको सबैमा शुभकामना ।
19/08/2024

जनै पुर्णिमाको सबैमा शुभकामना ।

के तपाइले आफ्नो बालबालिकालाई बाल भिटा खुवाउने गर्नुभएको छ? बाल भिटाले खानालाई बनाउँछ पोषिलो , बालबालिका हुन्छन् चनाखो र ...
01/08/2024

के तपाइले आफ्नो बालबालिकालाई बाल भिटा खुवाउने गर्नुभएको छ? बाल भिटाले खानालाई बनाउँछ पोषिलो , बालबालिका हुन्छन् चनाखो र दरिलो!!!

 #नेपालको_प्राचिन_इतिहास_सम्बन्धि_जानकारी…
01/08/2024

#नेपालको_प्राचिन_इतिहास_सम्बन्धि_जानकारी…

Address

Kathmandu
32907

Alerts

Be the first to know and let us send you an email when Siddhartha Acharya-सिद्धार्थ आचार्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Siddhartha Acharya-सिद्धार्थ आचार्य:

Share