Friends Club

Friends Club Friends club is the one of the A division football club of NEPAL.

The friends club was established in 1972 with the motto, mission & philosophy of “develop character, confidence, leadership and social interaction with young people through sports, sportsmanship and team work"

This pioneer club is renowned and holds ‘A’ division position among football teams in Nepal. It has participated in numerous regional and national level tournaments and has the proud history of winning those tournaments. This club is not only dedicated to football tournament, it has also the spirit of doing social work, local development and awareness programs such as library , clinic, blood donation, environmental activities, awareness raising activities such as providing orientation training to young people regarding HIV/AIDS, girls trafficking, and skill development training for women and children.

यस क्लबका अध्यक्ष श्री विश्वाश विक्रम शाह ज्यूको आज पार्न आएको जन्मदिनको शुभअवसरमा फ्रेन्ड्स क्लब परिवार हार्दिक मंगलमय ...
30/11/2025

यस क्लबका अध्यक्ष श्री विश्वाश विक्रम शाह ज्यूको आज पार्न आएको जन्मदिनको शुभअवसरमा फ्रेन्ड्स क्लब परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।तपाईंको आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु र सफलताका लागि हार्दिक शुभकामना छ। 🙏💐🙏🇳🇵🕉️

🥅 Skills, fun, and teamwork! Our     runs every Saturday 7–9 AM. ⚽   🏟️🥅⚽
29/11/2025

🥅 Skills, fun, and teamwork! Our runs every Saturday 7–9 AM. ⚽ 🏟️🥅⚽

📢हाम्रो क्लबद्वारा सञ्चालन गरिएको       ⚽🏟️🥅 आजको दिन उत्साहजनक सहभागिता सहित सम्पन्न भयो। 🙏🥅कृपया हरेक शनिबार ७–९ बजे च...
15/11/2025

📢हाम्रो क्लबद्वारा सञ्चालन गरिएको ⚽🏟️🥅 आजको दिन उत्साहजनक सहभागिता सहित सम्पन्न भयो। 🙏🥅
कृपया हरेक शनिबार ७–९ बजे चल्ने प्रशिक्षणमा
आफ्ना बालबच्चाहरूलाई नियमित पठाइदिनुहोला।। ⚽

यस क्लबका खेलाडी बिरेन्द्र मल्ल उमेर समूह १७ को राष्ट्रिय समूहमा पर्न सफल हुनुभएकोमा फ्रेण्ड्स क्लब परिवारको तर्फबाट हार...
14/11/2025

यस क्लबका खेलाडी बिरेन्द्र मल्ल उमेर समूह १७ को राष्ट्रिय समूहमा पर्न सफल हुनुभएकोमा फ्रेण्ड्स क्लब परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ। साथै, उहाँको आगामी दिनहरूको यात्राले देश र क्लब दुवैको मान–प्रतिष्ठा अझ उचो बनाउनेछ भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ।

यस क्लबका सचिव श्री दशराज तण्डुकार ज्यूको आज पार्न आएको जन्मदिनको शुभ अवसरमा फ्रेन्ड्स क्लब परिवार हार्दिक मंगलमय शुभकाम...
11/11/2025

यस क्लबका सचिव श्री दशराज तण्डुकार ज्यूको आज पार्न आएको जन्मदिनको शुभ अवसरमा फ्रेन्ड्स क्लब परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।तपाईंको आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गर्दछ 🙏💐🙏🇳🇵🕉

सूचना 🔈 चार्डपर्वका कारण केही समयको लागि रोकिएको फ्रेण्ड्स क्लब, कोपण्डोल द्वारा सञ्चालित Grassroot Football Training का...
09/11/2025

सूचना 🔈

चार्डपर्वका कारण केही समयको लागि रोकिएको फ्रेण्ड्स क्लब, कोपण्डोल द्वारा सञ्चालित Grassroot Football Training कार्यक्रम पुनः पूर्णरूपमा संचालन भएको जानकारी गराउँछौं।

दिन: हरेक शनिबार
समय: बिहान ७:०० बजे
स्थान: बाग्मती चौर, कोपण्डोल

समयमै उपस्थित भई सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन अवसरमा यस फ्रेण्ड्स क्लबका आजीवन सदस्य, साधारण सदस्य, टोलवासी तथा सम्पूर्ण ...
21/10/2025

दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन अवसरमा यस फ्रेण्ड्स क्लबका आजीवन सदस्य, साधारण सदस्य, टोलवासी तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

सोही अवसरमा फ्रेण्ड्स क्लबलाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ। सहयोगी हातहरूलाई फ्रेण्ड्स क्लब परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ र साथै आगामी दिनहरूमा पनि साथ तथा सहयोगको अपेक्षा गर्दछ।

फ्रेण्ड्स क्लब परिवार 🙏

17/10/2025

सूचना तथा शुभकामना सन्देश

आउँदै गरेको दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन अवसरमा यस फ्रेण्ड्स क्लबका आजीवन सदस्य, साधारण सदस्य, टोलवासी तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

सोही अवसरमा फ्रेण्ड्स क्लबलाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेत आयोजना गरिएको छ भन्ने जानकारी गराइन्छ।

📅 मिति: २०८२ साल कार्तिक ४ गते
📍 स्थान: कोपुण्डोल Banquet
⏰ समय: बिहान ८:३० बजे

आफ्नो उपस्थितिले कार्यक्रमलाई सफल पारिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।

फ्रेण्ड्स क्लब परिवार
अध्यक्षः विश्वास विक्रम शाह

07/10/2025

फ्रेण्ड्स क्लब २–१ मकवानपुर एकेडेमी 🎉
शानदार खेल! राम्रो खेल्दै विजय हासिल गरेका हाम्रा खेलाडीहरूलाई बधाई र शुभकामना 👏⚽️
Well done boys! 💪

फ्रेण्ड्स क्लब vs मकवानपुर एकेडेमीआज साँझ ४:३० बजे 🕟
07/10/2025

फ्रेण्ड्स क्लब vs मकवानपुर एकेडेमी
आज साँझ ४:३० बजे 🕟

लालिगुराँस कप (यू–१९) खुला राष्ट्रिय फुटबल प्रतियोगिता २०८२, पाल्पा अन्तर्गत फ्रेण्ड्स क्लब कोपुण्डोल यू–१९ टिमलाई आज बि...
06/10/2025

लालिगुराँस कप (यू–१९) खुला राष्ट्रिय फुटबल प्रतियोगिता २०८२, पाल्पा अन्तर्गत फ्रेण्ड्स क्लब कोपुण्डोल यू–१९ टिमलाई आज बिदाइ गरिएको छ। 🇳🇵⚽

यस प्रतियोगितामा तपाईंहरूको उत्कृष्ठ प्रदर्शन र सफलताको लागि फ्रेण्ड्स क्लब परिवार तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏🔔


जय बजरंगबली 🙏

30/09/2025

📢 सूचना

बडा दशैं २०८२ को अवसरमा

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।जेन–जि आन्दोलनका शहीदहरू प्रती श्रद्धाञ्जली अर्पण गर्दै, यस वर्ष फ्रेण्ड्स क्लब परिवारले विगतमा जस्तै आयोजना गर्दै आएको शुभकामना तथा भेटघाट कार्यक्रम नगर्ने निर्णय गरिएको छ।

यस क्लबसँग आबद्ध सम्पूर्ण सदस्यहरू र शुभचिन्तकहरूमा शान्तिपूर्ण, सुरक्षित बडा दशैंको शुभकामना।

धन्यवाद।
फ्रेण्ड्स क्लब परिवार

Address

Kupondole 10
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Friends Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Friends Club:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram