Talk My Doc

Talk My Doc Mobile health consultation service in Nepal.

02/12/2025

पचास वर्ष माथिका सबै महिलाले स्तनको जाँच, म्यामोग्राम (mammogram), हरेक २ वर्षमा गर्नुपर्छ।

स्वास्थ्य सम्बन्धित कुनै जिग्यासा  अथवा रिपोर्टको बारेमा परामर्श लिनु परेमा TALK MY DOC को सहयोग लिनुहोस् ।"Talk My Doc"...
10/01/2023

स्वास्थ्य सम्बन्धित कुनै जिग्यासा अथवा रिपोर्टको बारेमा परामर्श लिनु परेमा
TALK MY DOC को सहयोग लिनुहोस् ।
"Talk My Doc" सरल छ, सुरक्षित छ ।

यस एपबाट तपाईँले अनुभवी नेपाली डाक्टरसँग सित्तैमा कुनै पनि समयमा च्याट गरि स्वास्थ्य परामर्श लिनसक्नुहुन्छ

Android Play Store बाट डाउनलोड गर्न
https://play.google.com/store/apps/details?id=com.talkmydoc.blyaank.barunste

IOS App Store बाट डाउनलोड गर्न
https://apps.apple.com/us/app/talk-my-doc/id1486998315?ign-itscg=30200&ign-itsct=apps_box_badge

05/08/2022

Talk My Doc provides you recommended health steps everyday that you can perform to improve your health conditions.

To learn more about the app, please visit: www.hexlipi.com/talkmydoc

Useful Health app for all of Us
29/07/2022

Useful Health app for all of Us

के तपाईँ स्वास्थ्य परामर्शको खोजी गर्दै हुनुहुन्छ? उफ, आज त बिदा छ!धन्दा नमान्नुहोस् अब कुनै बिदाको!!!!  TALK-MY-DOC मा ...
18/03/2022

के तपाईँ स्वास्थ्य परामर्शको खोजी गर्दै हुनुहुन्छ? उफ, आज त बिदा छ!
धन्दा नमान्नुहोस् अब कुनै बिदाको!!!! TALK-MY-DOC मा सित्तैमा chat गरि स्वास्थ्य परामर्श लिनुहोस्!!!
TalkMyDoc....मोबाइल मै डाक्टर!!!

20/02/2022

Talk My Doc - मोबाइल मै डाक्टर - 24/7

* कुनै झमेला बिना डाक्टरसँग आफ्नो स्वास्थ्यको बारेमा परामर्श लिन चाहनुहुन्छ?
* रिपोर्ट मात्र देखाउन पर्ने तर कुनै कारणले जाने समय मिलेको छैन?
* अफिस टाइम बाहेक अरू समयमा आफ्नो डाक्टरलाई भेट्नु चाहनुहुन्छ?
* तपाईँ विदेशबाट नै नेपालका अनुभवी डाक्टरसँग परामर्श लिन चाहनुहुन्छ?

समयको सदुपयोग गर्नुहोस् - "Talk My Doc" प्रयोग गरि घरै बसि मोबाइलबाट सेवा लिनुहोस्

यस एपबाट तपाईँले अनुभवी डाक्टरसँग सित्तैमा कुनै पनि समयमा च्याट गरि स्वास्थ्य परामर्श लिनसक्नुहुन्छ भने सह-शुल्क डाक्टरको समय बुक गरेर भिड्यो कल पनि गर्न सकिन्छ।
"Talk My Doc" चलाउन सजिलो छ, सुरक्षित छ ।

आजै डाउनलोड गर्नुहोस्

Android Play Store बाट डाउनलोड गर्न
https://play.google.com/store/apps/details?id=com.talkmydoc.blyaank.barunste

IOS App Store बाट डाउनलोड गर्न
https://apps.apple.com/us/app/talk-my-doc/id1486998315?ign-itscg=30200&ign-itsct=apps_box_badge

डाक्टरको Appointment book गर्ने प्रक्रिया 1. यही app मा आफ्नो डाक्टरको profile मा "Appointment" button click गर्नुहोस् 2...
07/02/2022

डाक्टरको Appointment book गर्ने प्रक्रिया

1. यही app मा आफ्नो डाक्टरको profile मा "Appointment" button click गर्नुहोस्
2. Date हरू भएका page मा हरियो रङ भएका date हरू सबैमा Appointment लिन मिल्छ- एउट date मा click गर्नुहोस् । यदि appointment लिन मिलेन भने डाक्टरलाई message लेखी appointment time बनाउन आग्रह गर्नुहोस्।
3. अब Appointment time को page मा एउट time click गर्नुहोस्
4. त्यस पछि "pay with esewa" click गर्नुहोस्
5. त्यस पछि esewa को Login page मा आफ्नो वा साथीको esewa ID र MPIN enter गर्नुहोस् र Appointment book गर्नुहोस् ( esewa मा अरूको ID र MPIN प्रयोग गरेर पनि appointment book गर्न सकिन्छ)

डाक्टरसँग Teleconsultation गर्न
1. तपाईँको home screen मा रहेको" Appointments " button click गर्नुहोस्
2. जब तपाईँको appointment को समय हुन्छ त्यहाँ orange रङ को video icon आउँछ
3. त्यस video icon मा click गरि Teleconsultation room मा प्रवेश गर्नुहोस्

25/01/2022

Talk My Doc - मोबाइल मै डाक्टर - 24/7

* कुनै झमेला बिना डाक्टरसँग आफ्नो स्वास्थ्यको बारेमा परामर्श लिन चाहनुहुन्छ?
* रिपोर्ट मात्र देखाउन पर्ने तर कुनै कारणले जाने समय मिलेको छैन?
* अफिस टाइम बाहेक अरू समयमा आफ्नो डाक्टरलाई भेट्नु चाहनुहुन्छ?
* तपाईँ विदेशबाट नै नेपालका अनुभवी डाक्टरसँग परामर्श लिन चाहनुहुन्छ?

समयको सदुपयोग गर्नुहोस् - "Talk My Doc" प्रयोग गरि घरै बसि मोबाइलबाट सेवा लिनुहोस्

यस एपबाट तपाईँले अनुभवी डाक्टरसँग सित्तैमा कुनै पनि समयमा च्याट गरि स्वास्थ्य परामर्श लिनसक्नुहुन्छ भने सह-शुल्क डाक्टरको समय बुक गरेर भिड्यो कल पनि गर्न सकिन्छ।
"Talk My Doc" चलाउन सजिलो छ, सुरक्षित छ ।

आजै डाउनलोड गर्नुहोस्

Android Play Store बाट डाउनलोड गर्न
https://play.google.com/store/apps/details?id=com.talkmydoc.blyaank.barunste

IOS App Store बाट डाउनलोड गर्न
https://apps.apple.com/us/app/talk-my-doc/id1486998315?ign-itscg=30200&ign-itsct=apps_box_badge

डाक्टरको Appointment book गर्ने प्रक्रिया 1. यही app मा आफ्नो डाक्टरको profile मा "Appointment" button click गर्नुहोस् 2...
23/01/2022

डाक्टरको Appointment book गर्ने प्रक्रिया

1. यही app मा आफ्नो डाक्टरको profile मा "Appointment" button click गर्नुहोस्
2. Date हरू भएका page मा हरियो रङ भएका date हरू सबैमा Appointment लिन मिल्छ- एउट date मा click गर्नुहोस्
3. अब Appointment time को page मा एउट time click गर्नुहोस्
4. त्यस पछि "pay with esewa" click गर्नुहोस्
5. त्यस पछि esewa को Login page मा आफ्नो या साथीको esewa ID र MPIN enter गर्नुहोस् र Appointment book गर्नुहोस् ( esewa मा अरूको ID र MPIN प्रयोग गरेर पनि appointment book गर्न सकिन्छ)

डाक्टरसँग Teleconsultation गर्न
1. तपाईँको home screen मा रहेको"Appointments " button click गर्नुहोस्
2. जब तपाईँको appointment को समय हुन्छ त्यहाँ orange रङ को video icon आउँछ
3. त्यस video icon मा click गरि Teleconsultation room मा प्रवेश गर्नुहोस्

Address

Dhumbarahi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Talk My Doc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share