Jenish Bista

Jenish Bista medical emergency you can call me for good advice(कुनै पनि स्वास्थ्य सम्बन्धी जानकारी तथा सहयोगका लागि सधै सहयोग रहनेछ )🏥

17/07/2025

📢 रोजगारीको अवसर
🧪 ल्याब टेक्निसियन / ल्याब असिस्टेन्ट आवश्यक
🏥 स्थान: दाङ्ग, लमही स्थित एक निजी अस्पताल
✅ राम्रो सेवा सुविधासहितको वातावरण
👨‍⚕️ १ जना योग्य र इच्छुक उम्मेदवार आवश्यक
👉 तुरुन्त सम्पर्क गर्नुहोस्:
📞 9857067722,082590275

05/07/2025

इमर्जेन्सी,ओपिडी हेर्न सक्ने H.A. तुरुन्त चाहियो।
स्थान : गुल्मी
सेवा सुविधा : ४० हजार प्ल्स
सम्पर्क 9847010403

21/06/2025

दाङ्ग लमही मा काम गर्न चाहने Lab technician or Lab assistant हुनुहुन्छ ? सम्पर्क गर्नुस 984-7010403

21/06/2025

इमर्जेन्सी,ओपिडी हेर्न सक्ने H.A.CMA तुरुन्त चाहियो।
स्थान : रुरु जनसेवा पोलिक्लिनिक रिडि
सम्पर्क नम्बर : 986-7312759

डिप्रेसन भएको कसरी थाहा पाउने ? थाहा पाउनुस  लक्षण
08/06/2025

डिप्रेसन भएको कसरी थाहा पाउने ? थाहा पाउनुस लक्षण

रुरुक्षेत्र गाउँपालिकाको कार्यक्रम  "बिद्यालय स्तरमा बिद्यार्थी हरुको लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम " श्री जनज्...
02/06/2025

रुरुक्षेत्र गाउँपालिकाको कार्यक्रम "बिद्यालय स्तरमा बिद्यार्थी हरुको लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम " श्री जनज्योती मा.वि.रुरुक्षेत्र ६ रिमुवा कक्षा ८/९/१० मा अध्यनरत बिद्यार्थी हरु माझ भब्यरुपमा सम्पन्न भएको छ ।सहयोग गर्नुहुन रिमुवा स्वास्थ्य चौकी परिवार तथा बिद्यालय परिवार लाई धेरै धेरै धन्यवाद ।यो कार्यक्रम अन्य बिधालय मा पनि सन्चालन हुनेछ रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखा Jenish Bista Yadu Gyawali Indradeb Paudel

26/05/2025

आकर्षक सेवासुविधा सहित :सरुमा हस्पिटल लमहि दाङ्गमा CMA/ANM/HA पढेको 3 जना कर्मचारी आवश्यक परेकोले इच्छुकले सम्पर्क गर्नुहोला 9857067722

26/05/2025

काठमाडौ जोरपाटी नजिक बसोबास भएको कोइ CMA/ANM पढेको हुनुहुन्छ भने सम्पर्क गर्नुहोला एउटा मुटुरोग क्लिनिक लाई कर्मचारी आवश्यक छ 984-7010403

एउटा पोलिक्लिनिक को लागि HA आवश्यक परेको हुदा योग्य इच्छुक ले सम्पर्क गर्नुहोला।
26/12/2024

एउटा पोलिक्लिनिक को लागि HA आवश्यक परेको हुदा योग्य इच्छुक ले सम्पर्क गर्नुहोला।

24/12/2024
तनाव ब्यवस्थापन सम्बन्धि अनलाइन जुम भिडियो कार्यक्रम मा सहभागी हुनुहुन अनुरोध छ Jenish Bista
17/12/2024

तनाव ब्यवस्थापन सम्बन्धि अनलाइन जुम भिडियो कार्यक्रम मा सहभागी हुनुहुन अनुरोध छ Jenish Bista

11/12/2024

रुरु जनसेवा पोलिक्लिक रिडि,गुल्मिको लागि १ जना HA अथवा CMA आवश्यक परेकोले योग्य इच्छुक ब्यक्तीले तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ।सम्पर्क नम्बर +977 986-7312759

Address

Gulmi Tamghas
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

9847010403

Alerts

Be the first to know and let us send you an email when Jenish Bista posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jenish Bista:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram