30/01/2026
नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक अब नेपालगञ्जमा!
नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकको नयाँ शाखा
धम्बोजी, नेपालगञ्ज मा चाँडै सञ्चालनमा आउँदैछ।
हामी यहाँ प्रदान गर्ने सेवाहरू:
• हियरिङ टेस्ट (श्रवण जाँच)
• हियरिङ एड (श्रवण यन्त्र)
• स्पीच थेरापी
• कोक्लियर इम्प्लान्ट
अब सुन्ने र बोल्ने स्वास्थ्य सेवाका लागि
नेपालगञ्जमै विशेषज्ञ र भरपर्दो समाधान।
Opening Soon | Dhambhoji, Nepalgunj
छिट्टै थप जानकारी साझा गरिनेछ।
नेपालगन्जवासीहरूका लागि खुसीको खबर! 👂
नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक अब तपाईंको सहर नेपालगन्जमा पनि छिट्टै सञ्चालन हुँदैछ। हामी धम्बोजी चोकस्थित बेस्ट फाइनान्सको भवनमा आउँदैछौं।
📍धम्बोजी चोक, बेस्ट फाइनान्स भवन, दोस्रो तल्ला, नेपालगन्ज
🌐 www.nepalhearing.com
अब सुन्ने र बोल्ने समस्याको समाधानका लागि अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवा तपाईँकै सहरमा!