24/05/2026
बच्चाको speech development र hearing ability लाई “पछि आफैं ठीक हुन्छ” भनेर बेवास्ता गर्नु हुँदैन। सानो ढिलाइ वा सानो hearing loss ले पनि बच्चाको बोलाइ, सिकाइ र आत्मविश्वासमा असर गर्न सक्छ।
समयमै evaluation गरौं, सही care सुरु गरौं।
सुनाइ जाँच तथा speech evaluation का लागि आजै Nepal Hearing and Speech Clinic मा appointment लिनुहोस्।
📞 Call / WhatsApp: 01-5331880, +977-9709183994
📍 2nd Floor, Room No. 526, Bluebird Mall, Thapathali
🌐 www.nepalhearing.com