Sabin medical Hall shree Gau 3 dang

Sabin medical Hall shree Gau 3 dang swastha sewa ma samerpit

01/05/2025

May- is skin cancer awareness month

नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंलाई र तपाईंको सम्पूर्ण परिवारलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामन...
14/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंलाई र तपाईंको सम्पूर्ण परिवारलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना!
सपना पुरा होउन्, मनका चाहना सफल होउन् — नयाँ साल खुशी र प्रेरणाले भरिएको रहोस्।”

ईस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद-उल फित्र) को शुभकामना !Eid Mubarak !🎉🎉🎊
31/03/2025

ईस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद-उल फित्र) को शुभकामना !
Eid Mubarak !🎉🎉🎊

27/03/2025
एच.पि.भी. खोप सम्बन्धी सन्देशमूलक भिडियो !२०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय ...
24/01/2025

एच.पि.भी. खोप सम्बन्धी सन्देशमूलक भिडियो !
२०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी. खोप दिइँदैछ ।

आत्महत्या समाधान होइन।Sucide is not solution ! जीवनमा धेरै कठिनाइ र समस्याहरू आउन सक्छन्, तर ती सबैको समाधान हुन्छ। आत्म...
15/01/2025

आत्महत्या समाधान होइन।
Sucide is not solution !
जीवनमा धेरै कठिनाइ र समस्याहरू आउन सक्छन्, तर ती सबैको समाधान हुन्छ। आत्महत्या एक क्षणिक भावनात्मक संकटको स्थायी निर्णय हो, जुन न त सहि हो, न त आवश्यक।यदि तपाईंलाई कुनै समस्या असह्य लागिरहेको छ भने, कृपया सहयोग खोज्नुहोस्। आफ्नो भावना र पीडाबारे विश्वासिलो व्यक्तिसँग कुरा गर्नुहोस्। परिवार, साथीभाइ, वा मानसिक स्वास्थ्य विशेषज्ञ तपाईंको साथ दिन तयार छन्।
#नेपाल

sabai sabaima maghisakratiko subhakamana.🙏🙏👍👍
14/01/2025

sabai sabaima maghisakratiko subhakamana.🙏🙏👍👍

Magi Offer offer offer 🫴 3 condom kinda 1 condom free .offer time 2080/10/5 gate Sam.. Sabina medical hall  jakherachok ...
13/01/2025

Magi Offer offer offer 🫴 3 condom kinda 1 condom free .offer time 2080/10/5 gate Sam.. Sabina medical hall jakherachok dang

डा. त्सेवाङ शेर्पाका पिता, चुंग्बा शेर्पाको निधनले स्तब्ध बनायो। नेपालले एउटा अमूल्य रत्न गुमाएको छ—जसले वन्यजन्तु फोटोग...
13/01/2025

डा. त्सेवाङ शेर्पाका पिता, चुंग्बा शेर्पाको निधनले स्तब्ध बनायो। नेपालले एउटा अमूल्य रत्न गुमाएको छ—जसले वन्यजन्तु फोटोग्राफीमार्फत धेरैलाई प्रेरणा दिनुभएको थियो।

उहाँसँग भेट्ने अवसर नपाए पनि, उहाँको काम र उहाँले छोडेका स्मृतिहरू सधैं हाम्रो मनमा रहिरहनेछन्।

म उहाँको आत्माको चिर शान्तिका लागि प्रार्थना गर्दछु र यो दुःखद घडीमा डा. त्सेवाङ शेर्पा र उहाँको सम्पूर्ण परिवारलाई भगवान्ले पर्याप्त साहस र बल प्रदान गरून्। 🙏🕊️

Address

Dang
Kathmandu
22500

Website

Alerts

Be the first to know and let us send you an email when Sabin medical Hall shree Gau 3 dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share