Metro Eye Care

Metro Eye Care Elevating vision care with expertise and compassion.Skilled professionals, comprehensive services.

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🙏✨
01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🙏✨

28/04/2026

आजको सानो discomfort भोलिको गम्भीर समस्या बन्न सक्छ।
Early detection is key।
✔ Detailed eye checkup
✔ सही diagnosis

थप जानकारीको लागि सम्पर्क गर्नुहोला।
📍 सुभिधानगर, काठमाडौं
☎️ 01-5104756
🕘 बिहान ९:०० - बेलुका ७:००

23/04/2026

Power बारम्बार change हुँदैछ?
सही lens छनोट गर्दा महँगोभन्दा पनि उपयुक्त हुनु धेरै महत्त्वपूर्ण हुन्छ।

आफ्नो आँखा र आवश्यकताअनुसार सही सुझावका लागि Metro Eye Care मा एकपटक visit गर्नुहोला।

👁️ Presbyopia Awareness Monthनजिकको अक्षर धमिलो देखिन थाल्यो?यो उमेरसँग आउने संकेत हुन सक्छ।ढिला नगर्नुहोस्—आजै आँखाको ज...
20/04/2026

👁️ Presbyopia Awareness Month
नजिकको अक्षर धमिलो देखिन थाल्यो?
यो उमेरसँग आउने संकेत हुन सक्छ।

ढिला नगर्नुहोस्—आजै आँखाको जाँच गराउनुहोस्।

थप जानकारीको लागि सम्पर्क गर्नुहोला।
📍 सुभिधानगर, काठमाडौं
☎️ 01-5104756
🕘 बिहान ९:०० - बेलुका ७:००

17/04/2026

आमाको स्वास्थ्यप्रति जिम्मेवार बनौं।
आउँदै गरेको Mother’s Day को अवसरमा आमाको आँखाको जाँच गराउनुहोस्।

🎁 विशेष अफर:
20% छुट — Frames & Sunglasses
10% छुट — Lens, Surgery तथा Investigation

थप जानकारीको लागि सम्पर्क गर्नुहोला।
METRO EYE CARE
📍 सुविधानगर, काठमाडौं
☎️ 01-5104756
🕘 बिहान ९:०० - बेलुका ७:००

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!नयाँ वर्ष, नयाँ सोच, नयाँ यात्रा।यस वर्ष सफलताको नयाँ उचाइ छोऔँ। ✨         #2083
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
नयाँ वर्ष, नयाँ सोच, नयाँ यात्रा।
यस वर्ष सफलताको नयाँ उचाइ छोऔँ। ✨

#2083

नयाँ शैक्षिक सत्र सुरु हुनु अघि आफ्ना नानीबाबुको आँखा जाँच गराउन नबिर्सनुहोस्।समयमै गरिएको आँखाको परीक्षणले नजिक/टाढा नद...
10/04/2026

नयाँ शैक्षिक सत्र सुरु हुनु अघि आफ्ना नानीबाबुको आँखा जाँच गराउन नबिर्सनुहोस्।

समयमै गरिएको आँखाको परीक्षणले नजिक/टाढा नदेख्ने समस्या, अल्छी आँखा, एलर्जी जस्ता समस्याहरू पहिचान गरी अध्ययनलाई सहज बनाउँछ।

लक्षण देखिनु अघि नै जाँच गराउनु नै one-step solution हो।

थप जानकारीको लागि सम्पर्क गर्नुहोला।
📍 सुभिधानगर, काठमाडौं
☎️ 01-5104756
🕘 बिहान ९:०० - बेलुका ७:००

07/04/2026

Drive with confidence, day or night 🚗✨
ZEISS DriveSafe Lenses reduce glare, enhance contrast, and give you clearer vision when it matters most.

For more information
📍 सुविधानगर, काठमाडौं
☎️ 01-5104756
🕘 बिहान ९:०० - बेलुका ७:००

अब घर-घरमै सेवा नि:शुल्क होम डेलिभरी  उपलब्ध।थप जानकारीको लागि सम्पर्क गर्नुहोला।📍 सुभिधानगर, काठमाडौं☎️ 9865366271🕘 बिह...
01/04/2026

अब घर-घरमै सेवा
नि:शुल्क होम डेलिभरी उपलब्ध।

थप जानकारीको लागि सम्पर्क गर्नुहोला।
📍 सुभिधानगर, काठमाडौं
☎️ 9865366271
🕘 बिहान ९:०० - बेलुका ७:००

30/03/2026

ONE YEAR BREAKAGE INSURANCE
GUARANTEED ON BRANDED
FRAMES

Order Yours today

Available locations:
📍: Metro Eye Care, Subidhanagar
📍: Metro Opticals, New Baneshwor
☎️: 9865366271


राम नवमीको हार्दिक शुभकामना।शान्ति, सुख र समृद्धिको कामना।
27/03/2026

राम नवमीको हार्दिक शुभकामना।
शान्ति, सुख र समृद्धिको कामना।

Address

Subidhanagar
Kathmandu

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

015104756

Website

http://tiktok.com/@metroeyecare

Alerts

Be the first to know and let us send you an email when Metro Eye Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Metro Eye Care:

Share