Green City Hospital (GCH)

Green City Hospital (GCH) www.gch.com.np Green City Hospital (GCH) is a well equipped multi-speciality hospital located in Basundhara, Kathmandu. Spread across 28,475 sq.ft.

It is led by a team of compassionate multi-disciplinary, highly trained doctors, nurses and technicians who can provide the best care to every patient through integrated clinical service and education. of land, the hospital has 100 beds including 15 intensive care units (ICU), modular operation theatre and fully automated laboratory.

06/05/2026

काठमाडौं, दृष्टिबिहीन बिराज राईकी श्रीमती मदु राईको पथरीको अपरेशन सफलतापूर्वक सम्पन्न भएको छ। अपरेशनमा संलग्न चिकित्सकहरूको दक्षता र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले उपचार प्रक्रिया सहज र सफल भएको पुष्टि गरिएको छ।
अपरेशनपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ। बिराज राई परिवारले अपरेशनमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई हार्दिक आभार व्यक्त गरेका छन्। साथै, शुभेच्छुक, मित्र तथा आफन्तहरूलाई निरन्तर प्रार्थना र साथका लागि धन्यवाद ज्ञापन गरिएको छ।
यस सफल अपरेशनले बिराज राई परिवारमा नयाँ आशा र आत्मविश्वास थपिएको छ। श्रीमती मदु राईको शीघ्र स्वास्थ्य लाभको लागि शुभकामना व्यक्त गरिएको छ।

𝕻𝖑𝖊𝖆𝖘𝖊 𝕯𝖗𝖔𝖕 𝖞𝖔𝖚𝖗 𝕮𝖁 @ 𝕬𝖉𝖒𝖎𝖓𝖎𝖘𝖙𝖗𝖆𝖙𝖎𝖔𝖓 𝖔𝖗 𝖘𝖊𝖓𝖉 𝖒𝖆𝖎𝖑 @ 𝖌𝖎𝖛𝖊𝖓 𝖊𝖒𝖆𝖎𝖑 𝖆𝖉𝖉𝖗𝖊𝖘𝖘.👨‍🦽👩‍🦽🏃‍♀️‍➡️🏃‍➡️  Lok Bahadur Tandan Lok Bahadu...
24/04/2026

𝕻𝖑𝖊𝖆𝖘𝖊 𝕯𝖗𝖔𝖕 𝖞𝖔𝖚𝖗 𝕮𝖁 @ 𝕬𝖉𝖒𝖎𝖓𝖎𝖘𝖙𝖗𝖆𝖙𝖎𝖔𝖓 𝖔𝖗 𝖘𝖊𝖓𝖉 𝖒𝖆𝖎𝖑 @ 𝖌𝖎𝖛𝖊𝖓 𝖊𝖒𝖆𝖎𝖑 𝖆𝖉𝖉𝖗𝖊𝖘𝖘.👨‍🦽👩‍🦽🏃‍♀️‍➡️🏃‍➡️
Lok Bahadur Tandan Lok Bahadur Tandan


16/04/2026

स्वास्थ्य सँगै जोडिएर ग्रीनसिटी हस्पिटल को अर्को कार्य। अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा ग्रीनसिटी परिवारले आयोजना गरेको योगा समारोह कार्यक्रम Part-2

16/04/2026

स्वास्थ्य सँगै जोडिएर ग्रीनसिटी हस्पिटल को अर्को कार्य। अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा ग्रीनसिटी परिवारले आयोजना गरेको योगा समारोह कार्यक्रम Part-1

08/04/2026

यति हेल्थ साईन्स एकेडेमी को कार्यक्रम मा बोल्दै ब्रम्हा कुमारी राजयोग उप सेवाकी आदरणीय सृजना अधिकारी ज्यू।

07/04/2026

यति हेल्थ साइन्स को स्वागत तथा बिदाई कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै समाजसेवी आदरणीय लोक बहादुर टण्डन ज्यू।

२०८२, चैत्र २० र २१ गते भएकाे दुइ दिने निशुल्क स्वास्थ्य शिविरमा ३७६ जनाले सेवा पाएगाेसाइकुण्ड गाउँपालीकाकाे अायाेजना र ...
04/04/2026

२०८२, चैत्र २० र २१ गते भएकाे दुइ दिने निशुल्क स्वास्थ्य शिविरमा ३७६ जनाले सेवा पाए

गाेसाइकुण्ड गाउँपालीकाकाे अायाेजना र ग्रिन सिटि अस्पतालकाे प्राविधिक सहयाेगमा भएकाे छ


Lok Bahadur Tandan
Lok Bahadur Tandan


२०८२, चैत्र २० र २१ गते भइ रहेकाे दुइ दिने निशुल्क स्वास्थ्य शिविरगाेसाइकुण्ड गाउँपालीकाकाे अायाेजना र ग्रिन सिटि अस्पता...
03/04/2026

२०८२, चैत्र २० र २१ गते भइ रहेकाे दुइ दिने निशुल्क स्वास्थ्य शिविर

गाेसाइकुण्ड गाउँपालीकाकाे अायाेजना र ग्रिन सिटि अस्पतालकाे प्राविधिक सहयाेगमा भएकाे छ ।


Lok Bahadur Tandan
Lok Bahadur Tandan


02/04/2026

मनमहन छाउनी हस्पिटल मा धेरै पटक आफ्नी श्रीमतीलाई लिएर गए बीर बहादुर गुरुङ। पटक पटक धाउँदा धाउँदा हैरान परेका बीर बहादुर ले आफ्नी श्रीमती पुष्पा गुरुङ लाई जब ग्रीनसिटी हस्पिटल लिएर आए। डाक्टर रुपा झा को टिमले उनकी श्रीमती को पाठेघरको अप्रेसन सफल गरिदिएपछि यति धेरै खुसी ब्यक्त गरे यी गुरुङ दम्पतिले।

01/04/2026

अधिवक्ता सीता रेग्मी ग्रीनसिटी हस्पिटल मा।
डाक्टर रुपा झा ले मलाई बचाउनु भयो भन्दै यति धेरै खुशी ब्यक्त गरिन्। ग्रीनसिटी हस्पिटल को साहु देखि डाक्टर नर्स र स्टाफ हरुको बोलीमा मीठास छ। आधा रोग त उहाहरु को बोली र ब्यबहार ले नै नीको हुन्छ भन्दै यसरी आभार प्रकट गरीन्।

31/03/2026

ग्रीनसिटी हस्पिटल र डिल्ली प्रसाद खनाल फाउन्डेसन को सहयोगमा सडकमा गीत गाउँदै जीविको पार्जन गर्दै आएका दृष्टिबिहिन जोडी मधु राई को उपचार निशुल्क हुने भयो। पाँच हजार सहयोग लिएर हस्पिटल को बेडमा भेट्न आए गोपिकृष्ण खतिवडा। हेटौंडा बाट निमा लामाको पनि एक हजार सहयोग। अब चाँडै नै डाक्टर रुपा झा को टिमले अप्रेसन गर्ने तयारी।

29/03/2026

बाग्लुङ् कि खिमसरा फेरी ग्रीनसिटी हस्पिटल मा भर्ना भएर उपचार पछि डिस्चार्ज भएर घर फर्किएकी छिन्। पहिलो पटक सामाजिक अभियान्ता मोहन बस्नेत को सहयोगमा ग्रीनसिटी आएकी खिमसरा को मानसिक सन्तुलन बिग्रिएको र पाठेघरमा समस्या भएपछि उनकी आमाले उनलाई फेरी अस्पताल लिएर आएकी हुन्। केही समय पछि डाक्टर रुपा झा को टिमले अप्रेसन गर्ने तयारी गरेको छ। चार दिन अस्पतालमा राखेर उपचार गरेपछि खिमसरा लाई हस्पिटल ले डिस्चार्ज दिएको छ।

Address

Basundhara
Kathmandu
20130

Alerts

Be the first to know and let us send you an email when Green City Hospital (GCH) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Green City Hospital (GCH):

Share

Category