Hamro Health

Hamro Health Family Health Services On-Demand. Available on Android and iOS. Download Now! www.hamrohealth.com

Our Work at Schools:
www.schools.hamrohealth.com

तपाई र तपाईको परिवारको स्वास्थ्य अब एउटै App मा!डाक्टर, नर्सिङ, फिजियोथेरापी, ल्याब टेस्ट र अन्य सम्पूर्ण स्वास्थ्य सेवा...
03/09/2025

तपाई र तपाईको परिवारको स्वास्थ्य अब एउटै App मा!

डाक्टर, नर्सिङ, फिजियोथेरापी, ल्याब टेस्ट र अन्य सम्पूर्ण स्वास्थ्य सेवा Hamro Health App बाट सजिलै बुक गर्नुहोस्।

50+ Verified Health Professionals at your Service.

✅ परिवारकै स्वास्थ्य व्यवस्थापन अब सजिलो
📲 आजै Download गर्नुहोस् – Hamro Health App

🩹 घर, अफिस वा यात्रा – सुरक्षित रहन अब अनिवार्य!Hamro Health को First Aid Kit अब सजिलै उपलब्ध ✅✅ सबै आधारभूत उपचार सामग्...
02/09/2025

🩹 घर, अफिस वा यात्रा – सुरक्षित रहन अब अनिवार्य!

Hamro Health को First Aid Kit अब सजिलै उपलब्ध ✅

✅ सबै आधारभूत उपचार सामग्री
✅ Waterproof र Easy to Carry
✅ आकस्मिक चोटपटकमा तुरुन्त प्रयोग गर्न मिल्ने

🚑 दुर्घटनामा तुरुन्त उपलब्ध First Aid ले ठूलो जोखिम टार्न सक्छ।

👉 आजै अर्डर गर्नुहोस्: www.hamrohealth.com
FREE HOME DELIVERY!

📞 9801192772

👩‍⚕️ अब घुँडा वा ढाड दुखाइको समाधान घरमै!विशेषज्ञ Physiotherapist तपाईंको घरमै आइपुग्नु हुन्छ !🚪✅ दुखाइ कम गर्ने✅ स्वास्...
02/09/2025

👩‍⚕️ अब घुँडा वा ढाड दुखाइको समाधान घरमै!
विशेषज्ञ Physiotherapist तपाईंको घरमै आइपुग्नु हुन्छ !🚪

✅ दुखाइ कम गर्ने
✅ स्वास्थ्यमा पुन: फर्काउने
✅ घरमै आरामदायी उपचार

📲 आजै बुक गर्नुहोस्: https://shorturl.at/f8Few

📞 9801192772

🩺 अब घाउ ड्र्रेसिङदेखि IV चढाउनेसम्म, नर्सिङ सेवा सीधै घरमै 🚑👉 पोस्ट-अपरेशन केयर, इन्जेक्सन, ड्र्रेसिङ – सबै सुविधा तपाई...
01/09/2025

🩺 अब घाउ ड्र्रेसिङदेखि IV चढाउनेसम्म, नर्सिङ सेवा सीधै घरमै 🚑
👉 पोस्ट-अपरेशन केयर, इन्जेक्सन, ड्र्रेसिङ – सबै सुविधा तपाईंको परिवारकै ढोका अगाडि।

📲 आजै Hamro Health App डाउनलोड गर्नुहोस् र Book Nursing Service बटन थिचेर सेवा लिनुहोस्।

Available both on Android and iOS.

URL: https://hamrohealth.com/landing-page #/service-detail/26

🩺 अब तपाईंको परिवारकै आफ्नै डाक्टर, घरमै!General Family Medicine | Orthopaedics | Gynaecology & Obstetrics | Pediatrics👉...
28/08/2025

🩺 अब तपाईंको परिवारकै आफ्नै डाक्टर, घरमै!

General Family Medicine | Orthopaedics | Gynaecology & Obstetrics | Pediatrics

👉 बालबालिकादेखि आमा-बुबासम्म, सबैका लागि निरन्तर स्वास्थ्य सेवा।
📍 उपलब्ध स्थान: काठमाडौं उपत्यका
📦 Monthly Subscription – तपाईंको परिवारको लागि
📲 Limited Spots Available! Pre-bookings Open!

Get your Family Digital Health Card for FREE and extra Rs. 500 Discount on Bookings from Hamro Health Website/App. (For first 99 customers only)

Available both on Android and iOS.

URL: https://hamrohealth.com/landing-page #/service-detail/105

हरितालिका तीजको शुभकामना 🌺तीज देवी पार्वतीले भगवान शिवलाई कठोर व्रत र तपस्या गरेर पाएको कथासँग जोडिएको पर्व हो।यस दिन मह...
26/08/2025

हरितालिका तीजको शुभकामना 🌺

तीज देवी पार्वतीले भगवान शिवलाई कठोर व्रत र तपस्या गरेर पाएको कथासँग जोडिएको पर्व हो।
यस दिन महिलाहरूले दर खाने, व्रत बस्ने र परिवारको स्वास्थ्य, सुख र समृद्धिको कामना गर्ने गर्छन्।

HamroHealth तर्फबाट सबैलाई स्वास्थ्यमय तीजको शुभकामना 💚

आजको “बुबाको मुख हेर्ने दिन” मा सबै बुबा–आमा र परिवारलाई न्यानो सन्देश — तपाईंको माया, सुरक्षा र शिक्षाले हाम्रो जीवन उज...
23/08/2025

आजको “बुबाको मुख हेर्ने दिन” मा सबै बुबा–आमा र परिवारलाई न्यानो सन्देश — तपाईंको माया, सुरक्षा र शिक्षाले हाम्रो जीवन उज्यालो बनाउँछ। ❤️

#बुबाकोमुखहेर्नेदिन

"गाईजात्रा हाम्रो संस्कृतिको हाँसो, सम्झना र सहअस्तित्वको उत्सव हो। पुराना यादलाई सम्झौं, हाँसोमा साझा गरौं, र संस्कृतिक...
10/08/2025

"गाईजात्रा हाम्रो संस्कृतिको हाँसो, सम्झना र सहअस्तित्वको उत्सव हो। पुराना यादलाई सम्झौं, हाँसोमा साझा गरौं, र संस्कृतिको सुगन्ध जोगाऔं।" 🌸🕊️

आजको दिन जनै पूर्णिमा, धार्मिक, सांस्कृतिक र स्वास्थ्यका दृष्टिले महत्वपूर्ण पर्व हो।शुद्ध मन, स्वस्थ शरीर र सुसंस्कारित...
09/08/2025

आजको दिन जनै पूर्णिमा, धार्मिक, सांस्कृतिक र स्वास्थ्यका दृष्टिले महत्वपूर्ण पर्व हो।
शुद्ध मन, स्वस्थ शरीर र सुसंस्कारित जीवनको संकल्प गरौं।
Hamro Health तपाईंसँग सधैं स्वास्थ्यको रक्षा गर्न तयार छ।

#जनैपूर्णिमा #स्वास्थ्य_र_संस्कार

🚨 Calling For All Healthcare Professionals in KATHMANDU, POKHARA, BHARATPUR & BIRATNAGAR! Are you a Consultant Doctor, M...
05/08/2025

🚨 Calling For All Healthcare Professionals in KATHMANDU, POKHARA, BHARATPUR & BIRATNAGAR!

Are you a Consultant Doctor, Medical Officer, Nurse, or Health Assistant?

Now you can provide healthcare services in your free time, at your nearest location — with full flexibility, fair pay, and complete platform support.

Join our on-demand health platform to offer:
🏠 Home-based care
🏫 School health screenings
🩺 Community health services

🎯 VERY LIMITED Onboarding Slots Available!

🧾 Receive your medical kit, digital access & start earning.

🔗 Apply now via the link: http://bit.ly/45zP3NE

आज साउन १५ (खीर खाने दिन) 🌾नेपाली कृषिजन्य संस्कृति र धार्मिक परम्पराको सम्मान गर्दै, आज हामी परिवार र साथीहरू संग खीर त...
31/07/2025

आज साउन १५ (खीर खाने दिन) 🌾

नेपाली कृषिजन्य संस्कृति र धार्मिक परम्पराको सम्मान गर्दै, आज हामी परिवार र साथीहरू संग खीर तयार गर्दैछौं। यो दिन धान रोपाइँ सकिएपछि, खीर प्रस्तुत गरिन्छ, शुभ संकल्प र समृद्धिको प्रतीकको रूपमा ।

खीरलाई पहिले देवताहरूमा अर्पण गरी, त्यसपछि रमाईलो संग खानु हाम्रो पुरानो परम्परा हो—शुद्ध, पौष्टिक, र संस्कारयुक्त भोजनका रूपमा मनाइन्छ ।

तपाईंको स्वास्थ्य र परिवारमा मिठास फैलोस्! 🙏

#खीरखानेदिन #श्रावण१५ #खीरकोमिठास #नेपालीकृषि #खाद्यसंस्कृति

DID YOU KNOW?May 1st, often known as International Workers' Day or Labor Day, commemorates the labor movement's struggle...
01/05/2025

DID YOU KNOW?

May 1st, often known as International Workers' Day or Labor Day, commemorates the labor movement's struggle for workers' rights, particularly the fight for the eight-hour workday. Its origins trace back to the Haymarket affair in Chicago in 1886, where a peaceful rally advocating for shorter working hours turned violent after a bomb was thrown, leading to clashes between workers and police. This event galvanized labor activists worldwide, making May 1st a symbol of worker solidarity and the ongoing struggle for fair labor conditions.

Address

Gairidhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro Health:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram