05/05/2023
https://youtube.com/watch?v=8o8wHORoFGI&feature=shareनेपालको अर्थतन्त्र ६० वर्षपछि पहिलो पटक मन्दीको चपेटामा परेको छ । देशले मंगलबार आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमान गरेको छ– यो आर्थिक वर्षमा २.१६ प्रतिशत मात्र हुनेछ । तर, नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयबाट हुने गणना विश्व बैंक र एसियाली विकास बैंकजस्ता संस्थाहरूको अनुमानभन्दा कम छ ।
Nepal's economy has plunged into recession for the first time in 60 years. The country, on Tuesday, put a forecast at its economic growth rate - this fiscal ...