Rashmi Prava Research Center

Rashmi Prava Research Center Astrology & Architecture

26/11/2025

゚viralシfypシ゚

हरिहरात्मकप्रब्रह्मणे नम: ।।🙏हरिहर आश्रम Harihar Aashram / हरिहर आश्रम । धापासी काठमाडौं  ।
26/11/2025

हरिहरात्मकप्रब्रह्मणे नम: ।।🙏
हरिहर आश्रम Harihar Aashram / हरिहर आश्रम । धापासी काठमाडौं ।

29/10/2025

— जब ब्राह्मणले मिलाएका हातहरू धुने गर्थे, कहि कसै चिज वस्तु लाई छोए पछि पञ्च स्नान गर्थे। तब दुनियाँ ब्राह्मण लाई हेरेर हाँस्थ्यो।

— जब ब्राह्मणले आफ्ना हात र खुट्टा धोएर घरभित्र पस्थे तब संसार उनलाई देखेर हाँस्थ्यो।

— जब ब्राह्मणहरू जनावरहरूको पूजा गरिरहेका थिए, तब विश्व तिनिहरूलाई देखेर हाँस्दै थियो।

— जब ब्राह्मणहरू रूख र जंगलको पूजा गरिरहेका थिए, संसार उनीहरूलाई देखेर हाँसिरहेको थियो।

— जब ब्राह्मणहरू मुख्यतः शाकाहारमा जोड दिइरहेका थिए। तब दुनियाँ ब्राह्मण लाई देखेर हाँस्दै थियो।

— जब ब्राह्मण योग, प्राणायाम गर्दै थिए, तब संसार उनलाई देखेर हाँस्दै थियो।

— जब ब्राह्मणहरू श्मशान घाट र अस्पतालबाट आएपछि नुहाएर मात्र घर भित्र पस्थे तब दुनियाँ अझै उनीहरूलाई देखेर हाँसीरहेको हुन्थ्यो।

तर ती हाँस्नेहरु आज ब्राह्मण को अनुसरण गरिरहेका छन् । ब्राह्मण एक संस्कार हो, एक संस्कृति हो, जिउने पद्धति हो । ब्राह्मणको जीवन एक जीवन शैली हो र हामी यसको गहिराइमा छिर्ने बित्तिकै गहिराइ बढ्दै जान्छ, जसको कुनै अन्त हुँदैन ।

श्रीकृष्णजन्माष्टमी शुभोत्सव, जन्मोत्सव💖🙏Dharma Chapagain
16/08/2025

श्रीकृष्णजन्माष्टमी शुभोत्सव, जन्मोत्सव💖🙏
Dharma Chapagain

06/07/2025
29/05/2025

बाधाई छ भाई राजा 💖
जय धर्म जय सनातन Harihar Aashram / हरिहर आश्रम । धापासी काठमाडौं ।

Address

Durbarmarg
Kathmandu
44600

Telephone

+9779856083156

Website

Alerts

Be the first to know and let us send you an email when Rashmi Prava Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rashmi Prava Research Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram