21/05/2026
लामो समयसम्म बस्दा ढाड दुख्ने, साइटिका र नितम्ब (buttock) मा तनाव महसुस भएमा यी ३ वटा स्ट्रेचिङ गर्नुहोस्।
प्रत्येक स्ट्रेच ३० सेकेन्ड होल्ड गर्नुहोस्। 🙏यी स्ट्रेचहरूले मांसपेशीको तनाव कम गर्न, साइटिक नशामा पर्ने दबाब घटाउन र ढाडलाई आराम दिन मद्दत गर्छन्।