28/04/2026
Venus IVF मा सफल भएको प्रेरणादायी कथा! 💖
अर्को सेन्टरमा IVF असफल भएपछि, ३८ वर्षीया महिलाले Low AMH (0.9) र अन्य धेरै समस्या—poor ovarian reserve, tube blockage, adenomyosis, hypothyroidism, साथै male factor (teratozoospermia)—हुनुका बाबजुद पनि सफलता हासिल गर्नुभयो।
✨ सही individualized treatment का साथ, अन्ततः दम्पतीले स्वस्थ जुम्ल्याहा छोराको जन्म पाए।
💪 असफलतापछि पनि सही उपचारले सफलता सम्भव हुन्छ भन्ने प्रेरणादायी उदाहरण।
👍 Like र share गरेर आशा फैलाउनुहोस्!
📍 हामीसँग काठमाडौं बाहिर कुनै शाखा छैन।
🚫🏢 कृपया जानकारीमा राख्नुहोस् – Venus IVF को काठमाडौं बाहेक अन्यत्र कुनै शाखा सञ्चालनमा छैन।
✔️ विश्वासिलो सेवा पाउनको लागि, हाम्रो आधिकारिक काठमाडौं केन्द्रमै सम्पर्क वा भ्रमण गर्नुहोस्।
निसन्तानपनको उपचार सम्बन्धि कुनै जिज्ञासा छ भने कमेन्ट बक्समा आफ्नो समस्या लेख्नुहोला वा थप जान्नको लागि सम्पर्क गर्नुहोस्:
Curious about fertility treatments? Drop your queries in the comments or reach out for more information:
👩⚕️ Dr. Anupama Suwal (Senior Obstetrician and Gynaecologist, Senior IVF Specialist,Gynae Laparoscopic Surgeon)
🌐 Venus Hospital, Mid Baneshwor, Kathmandu, Nepal
📧 suwalanupama@gmail.com
📞 +977 01 4590333 | +977 9761682874 (call/WhatsApp)
🔗 Visit https://venusivf.com/ for details.
🕒 Clinic Hours: 12-5 pm, Sunday to Friday (closed on Saturday)