Pharmacy Group

Pharmacy Group This is the Group where we can share our idea, knowledge, vision and plan to each other and make our profession more valuable and standard

08/09/2025

प्रिय Asst.Pharmacist/Pharmacist साथीहरू🙏,
Gen-Z को आन्दोलनमा हजारौं युवा भाईबहिनीहरु घाईते भएर अस्पतालमा मृत्यु संग लडिरहनुभएको छ, उहाँहरूलाई तपाईहाम्रो सहयोगको आवस्यकता छ ।
हामीले हाम्रो तर्फबाट के के सहयोग, कसरी गर्न सक्छौ होला?

त्यही अनुसारको Team बनाएर हामिले हाम्रो तर्फबाट गर्न सक्ने सहयोग गरौन है?

Team मा जोडिन चाहानेले आफ्नो धारणा सहित आफ्नो फोन नम्बर इनबक्समा छोड्नु होला, हामी तपाईलाई फोन गर्ने छौ ।🙏

07/09/2025

व्यवसाय नवीकरण गर्न ढिलो भए, व्यवसाय नै रद्द गर्नु पर्ने यो कस्तो नियम हो? कसैले बुझाईदिन सक्नु हुन्छ?😡😡😡😡😡

यस्तो सम्म देख्न पाईन्छ 😡खोइ के हेरेर बसेको छ औषधि व्यवस्था बिभाग ?फार्मेसीमा निउट्रासिउटिकल छ कि छैन भनेर हेर्ने मात्र ...
29/04/2025

यस्तो सम्म देख्न पाईन्छ 😡
खोइ के हेरेर बसेको छ औषधि व्यवस्था बिभाग ?
फार्मेसीमा निउट्रासिउटिकल छ कि छैन भनेर हेर्ने मात्र काम हो यिनिहरुको😡😡😡

29/04/2025

सम्पुर्ण फार्मासिस्ट साथीहरूमा नमस्कार
केही समय देखि may 1st (बैशाख 18 गते)स्वतन्त्र युवा फार्मासिस्टको आन्दोलन भनी केही बुदा माग सहितको पोस्ट सामाजिक संजालमा देखिदै आएको छ ।
उक्त पोस्ट कस्ले गर्यो? कस्को संयोजकत्वमा हुदैछ?, कस्लाई सम्पर्क गरेर एक्यवद्धता जनाउने भन्ने ? खालका थुप्रै प्रश्नहरु आईरहेको हुदा, उक्त कार्यक्रम आयोजना गर्नु हुने आयोजक साथिहरुले हामिलाई सम्पुर्ण जानकारी गराईदिनु भयो भने हाम्रो तर्फबाट हुन सक्ने सहयोग अझ प्रभावकारि हुने थियो कि ।

26/04/2025

ल सबैजना जुटौ है

अन्तराष्ट्रिय श्रमिक दिवस May 1st वैशाख १८ गतेको दिन फार्मेसी पेशामा आवद्ध सम्पूर्ण शिक्षक डिप्लोमा इन फार्मेसी , व्याचलर इन फार्मेसी अध्ययनरत विद्यार्थीहरु र नेपाल फार्मेसी परिषदमा दर्ता भएको सम्पूर्ण जनशक्ति माईतीघर मण्डलामा हुने वृहत आन्दोलनमा उपस्थित भई पेशा रक्षार्थको निम्ति सरिक भइदिन अनुरोध गर्दछौ ।

मागहरुः
१. प्रत्येक स्थानीय तहमा एक जना फर्मासिष्टको अनिवार्य स्थायी दरबन्दी खुलाउनु पर्ने

२ प्रत्येक वडा स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरवन्दी हुनुपर्ने

३. सरकारी अस्पताल , निजि अस्पताल र सामुदायिक फार्मेसीमा काम गर्ने फार्मसिष्ट र सहायकको परिश्रमक नेपाल सरकारको स्वास्थ्य सातौ र पाचौ बराबर हुनुपर्ने

४. कार्य समय ( duty hour ) अन्तराष्ट्रिय मापडण्ड अनुसार हुनुपर्ने

५ . फार्मसिष्ट र सहायक फर्मासिष्ट बिना संचालन भइरहेका औषधी पसल तत्काल बन्द हुनुपर्ने

६ संघीयता प्रारूप अनुसार औषधी व्यवस्था विभाग (DDA) र राष्ट्रिय औषधी प्रयोगशाला (NML) सातै प्रदेशमा स्थापना हुनुपर्ने

७ केन्द्र तथा प्रदेश लोक सेवा आयोगले विज्ञापन गराई स्थानीय तहले राखेका करारका सम्पूर्ण जनशक्ति हटाइ सक्षम जनशक्ती राख्नु पर्ने

८ खाद्यपुरक सामाग्रीहरुको गुणस्तरमा कडाई गरी अनावश्यक विक्रि वितरणमा रोक लगाइनुपर्ने

९ नेपाल सरकारको स्वामित्वमा रहेको औषधी कम्पनी नेपाल औषधी लिमेटेडको औषधीहरु सम्पूर्ण सरकारी अस्पताल र बिमामा अनिवार्य रूपमा राखिनु पर्ने

१० बजार अनुगमनका लागि औषधी व्यवस्था विभाग र औषधीको गुणस्तर मापनका निम्ति राष्ट्रिय औषधी प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति थपिनुपर्ने

११ नेपाल फार्मेसी परिषदले वार्षिक क्याललेन्डर बनाएर परिक्षा लगायतका आफ्नो काम कर्तव्य र अधिकार चुस्त दुरुस्त गरी गर्नुपर्ने ( पाठ्यक्रम , कलेजका पूर्वाधार, शिक्षक) आदि।

१२. विविध

आयोजक
स्वतन्त्र युवा फर्मासिष्ट

सक्छौ भने सम्पुर्ण प्राईभेट फार्मेसीहरु बन्द गरेर सरकारले नै चलाओस, पुर्ण रुपमा स्वास्थ्य सेवा निशुल्क गरोस नत्र सिमित व...
10/03/2025

सक्छौ भने सम्पुर्ण प्राईभेट फार्मेसीहरु बन्द गरेर सरकारले नै चलाओस, पुर्ण रुपमा स्वास्थ्य सेवा निशुल्क गरोस नत्र सिमित व्यक्ति र समुहलाई मात्र फाईदा हुने काम कदापि स्वईकार्य हुने छैन, यस्तो कदमको सबै मिलेर सशक्त बिरोध गरौ

निउट्रासिउटिकल्स भनेको औषधिय गुन भएका तत्वहरु हुन जस्लाई फार्मासिस्ट र फार्मेसीले नबेचे कस्ले बेच्छ?के अब भिटामिनहरु रक्...
04/02/2025

निउट्रासिउटिकल्स भनेको औषधिय गुन भएका तत्वहरु हुन जस्लाई फार्मासिस्ट र फार्मेसीले नबेचे कस्ले बेच्छ?
के अब भिटामिनहरु रक्सी पसलेले बेच्छ? यो चख्ना हो रक्सी संग खाने? कि किराना पसलेलेलाई बेच्न दिने भन्न खोजेको हो?

नेपालमा safety ग्यारेन्टी गर्न तिमीहरुलाई कस्ले रोक्यो? किन छाडा गाईगोरु जस्तै गरेर उत्पादन गर्न, import गर्न, डाक्टरलाई prescribe गर्न किन दिएको? नियमनमा ल्याउनु पर्दैन? सक्कली र नक्कली फार्मेसीले पत्ता लगाई दिनु पर्यो अब, प्रत्येक व्यक्तिलाई सिधै ब्रान्ड नाम तोकेर भिटामिन लेखिदिएपछी, र बिरामीले मलाई त्यही नै भिटामिन चाहियो भने पछि कहाँ कहाँ खोजेर ल्याईदिनु पर्ने बाध्यता छ त्यो हामीलाई(फार्मासिस्ट)मात्र थाहा छ ।

यो जनताको स्वास्थ्य प्रती गम्भीर भएर हैन, फार्मेसी प्रोफेसन बदनाम गर्ने पुर्बाग्राही सोचका साथ आएको हो यसको हामी पुर्ण खण्डन गर्दछौ र सम्पुर्ण फार्मासिस्टहरुले बिरोध गर्न हुन अनुरोध गर्दछु।

20/01/2025

Vacancy for Pharmacist and Asst.Pharmacist

Location: Tecmed pharma, Gothatar ktm
Work time: 10am-5pm
Required number: 1
Eligibility: Diploma in pharmacy or Bachelor in pharmacy (candidate should be registered in NPC)
Experience: freshers can be apply
Salary: 25k
Contact
Whatsapp/viber-9823561401
Email: tecmed.ktm@gmail.com
Note: candidates must have community pharmacy experience
Only Shortlisted candidate will be called for interview

भ्रममा नपर्नु होला । यी प्रकारका एन्टिबायोटिक समिश्रण गरेका एन्टिबायोटिक मात्र प्रयोग गर्न निषेध गरिएको हो, यी मध्ये कुन...
19/09/2023

भ्रममा नपर्नु होला ।
यी प्रकारका एन्टिबायोटिक समिश्रण गरेका एन्टिबायोटिक मात्र प्रयोग गर्न निषेध गरिएको हो, यी मध्ये कुनै एक प्रकारको एन्टिबायोटिक प्रयोग गर्न चाहिँ निषेध गरिएको छैन है ।
It is prohibited to use only these types of combined antibiotics. None of these antibiotics are prohibited.

हेर्नुस् त सरकारको स्वामित्वमा भएको हस्पिटल फार्मेसी कसरी संचालन भईरहेको छ । हो सम्पुर्ण फार्मेसीहरु मापदण्ड अनुसार सन्च...
28/07/2023

हेर्नुस् त सरकारको स्वामित्वमा भएको हस्पिटल फार्मेसी कसरी संचालन भईरहेको छ ।
हो सम्पुर्ण फार्मेसीहरु मापदण्ड अनुसार सन्चालन हुनु पर्छ, चाहे त्यो सरकारी होस या प्राईभेट, हस्पिटल फार्मेसी होस या कम्युनिटी फार्मेसी ।
तपाईको वरपर कुन कुन हस्पिटल फार्मेसीले आफ्नो नियम उलंघन गरेर संचालन गरेका छन, यसैगरी पोस्ट गर्नुहोस अथवा हामिलाई जानकारी गराउनुहोस ।
source: https://sgnhc.org.np/

18/01/2023

Navya Clinic is seeking for qualified pharmacist
Number:2

Qualification: Diploma in Pharmacy/B.Pharmacy
Requirement
-passed Nepal licenseing examination
-dispense medicine and give information on side effect to patient.
-well versed with computer entry of medicine products
-practice medical ethics.

Salary: negotiable
Contact number :9841308513

Interested candidate can send their cv at navyaaclinic@gmail.com
Only shortlisted candidates will be called for interview

09/09/2022

Urgent needed Assistance Pharmacist/Pharmacist

Required no. -3
Location: Right care Pharma, kanti Bal hospital
Contact no: 9851006039
Salary: attractive

Note: candidate should be registered in NPC

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Pharmacy Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pharmacy Group:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram