10/05/2026
तपाईं आफु लागुपदार्थ वा मध्यपान काे भरपर्दाे र सुरक्षित उपचारकाे खाेजी मा हुनुहुन्छ? वा तपाईकाे परिवार , आफन्त वा छरछिमेकमा काेही यस्ताे समस्यामा देख्नुभएकाे छ? परामर्श तथा सरसल्लाहकाे लागि सम्पर्क गर्नुहाेस् । हामी आवाशिय मनाेचिकित्सक तथा मनाेविमर्श सेवा सहितकाे पुनर्स्थापना कार्यक्रम मार्फत सुरक्षित उपचार सेवा दिनका लागि तत्पर छाैं ।जानकारी का लागि फाेनः 9845674482 🎈✊🏽