Indra Comedy Vlogs

Indra Comedy Vlogs comedy Vlogs Music Video स्वागत छ मेरोे फेसबुक पेजमा फलोगरेर जोडिनु होला सबै साति हरु लाई धेरै धेरै धन्यबाद छ

09/05/2026

यो जिरे बाबू लेत मेरो मन जितेको छ हरेक भिडियो हेरि राख्छु

दु खद खबर: सल्यान बनगाड कुपिण्डे नगरपालिका -४ डोप्केका  एक बालकले सुसाइट प्रयास गरेको र थाहा पाए लगतै अस्पताल पुर्याउदा ...
03/05/2026

दु खद खबर: सल्यान बनगाड कुपिण्डे नगरपालिका -४ डोप्केका एक बालकले सुसाइट प्रयास गरेको र थाहा पाए लगतै अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएकोछ । सोही ठाउ बस्ने लोक बहादुर बुढाथोकीका अन्दाजी १३ वार्षिया छोरा अर्नप बुढाथोकीले घरमा कोहि नभएको मौका छोपि घरको कोठामै बर्योको डोरि प्रयोग गरि सुसाइट गर्ने प्रयास गरेको र थाहा पाए लगतै सुर्खेत मेहेलकुना अस्पतालमा पुर्याउदा आज सनिवार बेकुकी डाक्टरले मृत घोषणा गरेको बताइएको छ।

हार्दिक श्रद्धाञ्जली बाबू 😭😭😭😭

01/05/2026

गित र नाच को त यस्तो मिल्यो कि 😆

29/04/2026
कालि’कोटकी जमुना खत्री लाई मिल्यो थोरै भएपनि न्या’य कर्णबहादुर मल्ल कारा’गार चलान! 🙏नेकपा (एमाले)का नेता कर्णबहादुर मल्ल...
27/04/2026

कालि’कोटकी जमुना खत्री लाई मिल्यो थोरै भएपनि न्या’य कर्णबहादुर मल्ल कारा’गार चलान! 🙏

नेकपा (एमाले)का नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरको आदेशपछि पुर्पक्षका लागि नख्खु कारागार पठाइएको छ। उनीमाथि एक महिलाले ज’बरजस्ती क’रणी तथा ज’बरजस्ती गर्भप’तन गराएको आ’रोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीका अनुसार लामो समय सम्पर्कबाहिर रहेका उनलाई गत चैत १४ गते ललितपुरको सातदोबाटो क्षेत्रबाट पक्राउ गरिएको थियो। घटनापछि पीडित पक्षले न्यायको माग गर्दै विभिन्न माध्यमबाट आवाज उठाउँदै आएको बताइएको छ।

हाल बालेन शाह नेतृत्वको समयमा सुशासन र कानुनी प्रक्रियालाई कडाइका साथ अघि बढाउने सन्दर्भमा पहुँचवाला व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया अगाडि बढेको विषयले थप ध्यान तानेको छ। 😭 😭

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Indra Comedy Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Indra Comedy Vlogs:

Share