Phul Kumari Mahato Memorial Trust

Phul Kumari Mahato Memorial Trust Official Page of Phul Kumari Mahato Memorial Trust (PKMMT): Address: Karjnanha VDC, Siraha,
Ph: +977 33-411010
pkmmtnepal@gmail.com

The Trust has widely invested in the promotion of education and healthcare facilities, spirituality, sports, art, culture and literature, and many other areas of charitable works. In this connection, the trust has already donated more than 450 million Nepali rupees in various social and charitable projects. Some of the projects that the Trust has directly implemented or provided financial assistan

ce to be implemented by other organizations are: construction of Phul Kumari Mahato Memorial Hospital in Siraha, Kriyaputri Bhawan (Funeral Home) in the Pashupatinath Temple area, Phul Kumari Mahato National Secondary School in Siraha District, Sri Mahalaxmi Temple in Chaling, Bhaktapur, Phul Kumari Mahato Yog Bhawan at Dhulikhel, Kavre District, largest contribution for the construction of NRN Old Age Home at Devghat in Chitwan District. Read More: http://pkmmt.com/about-organization

07/05/2026

ख्याति प्राप्त डा. रिना साह महिला प्रसुति तथा निसन्तान रोग विशेषज्ञ सँग चेकजाँच गराउँदा गर्भवती महिला र निसंतान महिलाहरुको लागि हप्ताको प्रत्येक शनिबार ओ.पि.डि सेवा निशुल्क गरिएको छ।
फूल कूमारि महतो मेमोरियल अस्पताल कर्जन्हा

१४ औँ वार्षिक उत्सवको शुभ अवसरमा यस अस्पतालका प्रमुख कार्यकारी अधिकृत, चिकित्सक तथा सम्पूर्ण कर्मचारीहरूको गरिमामय उपस्थ...
05/05/2026

१४ औँ वार्षिक उत्सवको शुभ अवसरमा यस अस्पतालका प्रमुख कार्यकारी अधिकृत, चिकित्सक तथा सम्पूर्ण कर्मचारीहरूको गरिमामय उपस्थितिमा फूल कुमारी महतो मेमोरियल अस्पताल आमाको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो।

04/05/2026

यस फूल कुमारी महतो मेमोरियल हस्पिटलको 14 औं वार्षिक उत्सवको अवसरमा विभिन्न शल्यक्रियाहरुमा विशेष छुट गरिएको छ, भने महिलाहरुको शल्यक्रिहरुमा निम्नानुसार औषधि समेतको छुटको दररेट मिति 2083-1-22 गते देखि लागु हुने सहर्ष जानकारि गराउद छौं।
1.पाठेघरको शल्यक्रिया -रु.55000/-
2.अप्रेसन गरेर बच्चा निकाल्ने शल्यक्रिया -रु.45000/-
3. दोस्रो चोटि अप्रेसन गरेर बच्चा निकाल्ने शल्यक्रिया-रु.49000/-
4. अन्य जनरल सर्जरीहरुमा विशेष छुटको व्यवस्था गरिएको छ।
विशेष जानकारीको लागि -9801582277

यस फूल कुमारी महतो मेमोरियल हस्पिटलको 14 औं वार्षिक उत्सवको अवसरमा मिति 2083-1-22 गतेका दिन ओ.पि.डि. सेवा निशुल्क गरिएको...
04/05/2026

यस फूल कुमारी महतो मेमोरियल हस्पिटलको 14 औं वार्षिक उत्सवको अवसरमा मिति 2083-1-22 गतेका दिन ओ.पि.डि. सेवा निशुल्क गरिएको व्यहोरा सहर्ष जानकारी गराउदछौं।

30/04/2026

वरिष्ठ महिला प्रसुति तथा निसन्तान रोग विशेषज्ञ डा.रिना साह सँग चेकजाँच गराउँदा हप्ताको प्रत्येक शनिबार गर्भवती महिला तथा निसन्तान महिलाहरुको लागि ओ.पि.डि सेवा नि: शुल्क गरिएको व्यहोरा सहर्ष जानकारि गराउन चाहन्छौ।
फूल कूमारि महतो मेमोरियल अस्पताल कर्जानहा सिरहा।

27/04/2026
परोपकार द्वारा समुदायको समग्र विकास को पवित्र उदेश्यका साथ स्थापना गरिएको फूल कुमारी महतो मेमोरियल अस्पताल कर्जानहामा   ...
21/04/2026

परोपकार द्वारा समुदायको समग्र विकास को पवित्र उदेश्यका साथ स्थापना गरिएको फूल कुमारी महतो मेमोरियल अस्पताल कर्जानहामा तिलगंगा आँखा अस्पताल रामलाल गोल्छा आँखा अस्पताल र फूल कुमारी महतो मेमोरियल अस्पताल कर्जानहाको संयुक्त आयोजनामा अस्थापना गरिएको आँखा अस्पतालमा 102 जना मोतियाबिन्दुको भएको बिरामीहरुलाइ सफलताका साथ शल्यक्रिया गरिएको छ। बिरामीहरुलाइ मध्य नजर गरि प्रत्येक महिना मोतियाबिन्दुको बिरामीहरुलाइ शल्यक्रिया गर्दै आइरहेको व्यहोरा जानकारी गराउन चाहन्छौ।

विगत 14 वर्ष देखि विभिन्न विशेषज्ञ सेवाहरु दिदै आइरहेको कुरा यहाँहरुलाइ अवगतै छ।फूल कुमारी महतो मेमोरियल अस्पतालले वरिष्...
20/04/2026

विगत 14 वर्ष देखि विभिन्न विशेषज्ञ सेवाहरु दिदै आइरहेको कुरा यहाँहरुलाइ अवगतै छ।फूल कुमारी महतो मेमोरियल अस्पतालले वरिष्ठ डा.विजयशंकर साह MBBS,MD रेडियोलॉजिस्ट द्वारा यस भेगका बिरामिहरुलाइ सहज रुपमा सेवा प्रदान गर्दै आइरहेको छ।

19/04/2026

Address

Karjanha, Siraha
Kathmandu
56500

Alerts

Be the first to know and let us send you an email when Phul Kumari Mahato Memorial Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Phul Kumari Mahato Memorial Trust:

Share

Category