Nepal Pharma Mart Pvt. Ltd.

Nepal Pharma Mart Pvt. Ltd. Nepal Pharma Pvt. Ltd. is a community pharmacy located in Gongabu Ganeshthan, Kathmandu.

Our aim is to serve the people with quality products, services and counseling to meet their unique needs.

12/09/2025
कसैले कल्पनासम्म नगरेको बेला, काठमाडौंजस्तो विशाल महानगरको मेयर पदमा एकाएक विजयी भई उसले राजनीति भुईँचालो ल्यायो!अत्यधिक...
12/09/2025

कसैले कल्पनासम्म नगरेको बेला, काठमाडौंजस्तो विशाल महानगरको मेयर पदमा एकाएक विजयी भई उसले राजनीति भुईँचालो ल्यायो!
अत्यधिक गतिमा काम गर्‍यो, अझै गरिरहेको छ। विवादहरू बीच पनि देश–विदेशका लाखौं मानिसको मन जित्यो।
शक्तिशाली दुई-तिहाई प्रधानमन्त्रीलाई प्रत्यक्ष टक्कर दियो।
अनेक घेराबन्दी सहनुपर्‍यो, अझै सहिरहेको छ।

Gen Z आन्दोलनलाई खुलेआम समर्थन गर्‍यो। किस्तीमा आएको प्रधानमन्त्री पद सजिलै छोडेर अर्को वरिष्ठ व्यक्तिलाई सिफारिस गर्‍यो।
“संसद् विघटनपछि मात्रै नयाँ सरकार” भन्ने अडानमा अडिग रह्यो। अहिले सबै घटनाक्रम उसकै रोडम्यापमा अघि बढिरहेको छ।

आज देशमा जे भइरहेको छ, त्यो परिवर्तन मात्र होइन—चमत्कार हो।

म अझै सोचिरहेको छु—उहा मान्छेले कस्तो इन्जिनियरिङ् पढेको होला?
पब्लिकमा खासै नखुल्ने यो व्यक्ति के तन्तुले बनेको हो?
मान्नुस् वा नमान्नुस्—यो मान्छे रहस्यमय मात्र होइन, चमत्कारिक पनि छ! Copy nirajan neupane
B***n 💜🥀

यस्तो कठिन अवस्थामा पनि संविधान जोगाएर देशलाई बचाउनुभएकोमा धन्यवाद राष्ट्रपति ज्यू  प्रधान सेनापति प्रधान सेनापति ! ❤️🙏 ...
12/09/2025

यस्तो कठिन अवस्थामा पनि संविधान जोगाएर देशलाई बचाउनुभएकोमा धन्यवाद राष्ट्रपति ज्यू प्रधान सेनापति प्रधान सेनापति ! ❤️🙏 सुशीला कार्की

27/07/2025

➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 https://play.google.com/store/apps/details?id=c...

27/07/2025
25/09/2024

HAPPY WORLD PHARMACISTS DAY 2024! 🎉

Let's celebrate the dedication, knowledge, and compassion that pharmacists bring to healthcare every day. They are key in ensuring safe and effective treatments, improving lives, and promoting wellness around the globe. Thank you to all the pharmacists for your hard work and commitment!

खाद्य बिभागको महानिर्देशकज्यू मा समर्पित!तलको चित्रमा लेखिएको बस्तु (औषधि?) काठमाण्डौ का एक जना चिकित्सकले भारतमा स्नातक...
15/09/2024

खाद्य बिभागको महानिर्देशकज्यू मा समर्पित!
तलको चित्रमा लेखिएको बस्तु (औषधि?) काठमाण्डौ का एक जना चिकित्सकले भारतमा स्नातक तह अध्ययनरत एक किशोरी लाई ६ महिना सम्म सेवन गर्ने सल्लाह दिए !
भारतमा बनेको सो (औषधि?) १ महिना पुग्ने परिमाण खरिद गरि ति किशोरी आफ्नो अध्ययनका लागि पुन: भारत फर्किईन् !
उनले सेवन गर्दै गरेको यो (औषधि?) सकिएपछी खरिद गर्न दक्षिण भारतको कुनै एक शहरको फार्मेसीमा गईन्!
धेरै वटा फार्मेसी चाहार्दा पनि उनले यो (औषधि?) फेला पार्न सकिनन्!
अन्त्यमा उनले इन्टरनेटको सहायताले खोलमा लेखिएको हरियाणामा अवस्थित उत्पादन कम्पनी PURISTO PHARMA को फोन नंम्बर पत्ता लगाएर सो (औषधि?) उपलब्ध हुने फार्मेसीको नाम बताईदिन आग्रह गरिन्!
सो कम्पनीले LYCOCYST Tab नाम गरेको कुनै पनि बस्तु आफ्नो उद्योगमा नबनेको जानकारी दियो !
उनका पिताले सो खोलमा लेखिएको नेपालको आयातकर्ता एवं बितरक ARNAV ENTERPRISES को फोन पत्ता लगाएर सम्पर्क गर्न खोजे, तर सम्पर्क हुन सकेन !
महानिर्देशकज्यू,
तपाईले यो बस्तुको आयात अनुमति प्रदान गर्दा के कस्ता प्रकृया अवलम्बन गर्नुभयो? सार्वजनिक गर्न सक्नुहुन्छ?
Post: Kumar Khatiwada

21/06/2024
जमानी बस्नु सामन्य कुरा होइनयो ३ कुरा अनिवार्य बुझ्न जरुरी छ ।
12/05/2024

जमानी बस्नु सामन्य कुरा होइन
यो ३ कुरा अनिवार्य बुझ्न जरुरी छ ।

कर्मचारी सञ्चय कोष स्वास्थ्य उपचार योजना
22/04/2024

कर्मचारी सञ्चय कोष स्वास्थ्य उपचार योजना

Address

Gongabu
Kathmandu
44611

Telephone

+9779851214182

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Pharma Mart Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Pharma Mart Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category