Dr. Parash Shrestha -Dermatologist, Aesthetic Surgery, Venereologist.

  • Home
  • Nepal
  • Kathmandu
  • Dr. Parash Shrestha -Dermatologist, Aesthetic Surgery, Venereologist.

Dr. Parash Shrestha -Dermatologist, Aesthetic Surgery, Venereologist. Dermatologist, Aesthetic Surgery, Venereologist. Cosmetics and i-FUE Hair Transplant Surgery.

दिनरात खट्ने ती हातहरूलाई नमन।दिनरात खट्ने श्रमिकका हातहरूलाई नमन! तपाईंहरूको संघर्ष र मिहिनेतले हाम्रो समाजलाई समृद्ध ब...
01/05/2026

दिनरात खट्ने ती हातहरूलाई नमन।

दिनरात खट्ने श्रमिकका हातहरूलाई नमन! तपाईंहरूको संघर्ष र मिहिनेतले हाम्रो समाजलाई समृद्ध बनाउँछ। 🌟

यस बुद्ध जयन्तीमा करुणाको शक्ति अपनाऔं!क्रोध भन्दा करुणा रोज्ने शक्ति हरेक हृदयमा समाहित होस्। बुद्ध जयन्तीको शुभकामना। ...
01/05/2026

यस बुद्ध जयन्तीमा करुणाको शक्ति अपनाऔं!

क्रोध भन्दा करुणा रोज्ने शक्ति हरेक हृदयमा समाहित होस्। बुद्ध जयन्तीको शुभकामना। 🌸

29/04/2026

Delivery पछि Stretch Marks ले चिन्तित हुनुहुन्छ?

Post-delivery stretch marks सामान्य समस्या हो।

✔️ Moisturizer, creams & oil massage
✔️ Weight management
✔️ Microneedling / Laser treatment
✔️ Severe case मा Tummy Tuck option
सही treatment ले skin confidence फर्काउन मद्दत गर्छ।

👉 Stretch marks को समाधानका लागि आजै consultation लिनुहोस्।
📍 Nava Derma Skin & Laser, New Baneshwor
📞 9851145556
📍 B&B Hospital, Gwarko
📞 01-5970999 | 9801910350

Acne won’t go away? Your solution might be a peel away.👉 Read the full blog to understand how chemical peeling works in ...
28/04/2026

Acne won’t go away? Your solution might be a peel away.

👉 Read the full blog to understand how chemical peeling works in Nepal: https://drparashshrestha.com.np/chemical-peeling-in-nepal-for-acne/

Struggling with acne, scars, or uneven skin? Chemical peeling is one of the most effective dermatologist-approved treatments to renew your skin and bring back a smoother, clearer glow.

This procedure works by removing damaged outer layers of skin and promoting fresh skin regeneration helping reduce acne, pigmentation, and dullness.

But here’s the key: not all peels are the same. The right type, depth, and aftercare make all the difference and that’s where expert guidance matters.

Learn about chemical peeling in Nepal for acne, acne marks, oily skin and pigmentation. Compare peel types, cost, sessions, safety and dermatologist advice.

27/04/2026

Tummy Tuck र Liposuction एउटै हो भन्ने सोच्नुहुन्छ?

यी दुई फरक procedures हुन्।
✔️ Liposuction: extra fat हटाउन
✔️ Tummy Tuck: पेटको extra skin र fat हटाई shape सुधार्न

सही option तपाईंको body goals अनुसार फरक हुन्छ।

आजै consultation लिनुहोस्।
📍 Nava Derma Skin & Laser, New Baneshwor
📞 9851145556
📍 B&B Hospital, Gwarko
📞 01-5970999 | 9801910350

23/04/2026

पुरुषमा छाती बढेको कारणले लाज लाग्छ? यो सामान्य समस्या हो!

Gynecomastia भनेको पुरुषमा स्तनको आकार बढ्ने अवस्था हो, जुन प्रायः hormonal imbalance का कारण हुन्छ।
✔️ सुरक्षित र सामान्य सर्जरी
✔️ विशेषज्ञ टिमबाट नियमित रूपमा गरिने प्रक्रिया
✔️ कम जोखिम, राम्रो नतिजा

💡 डर मान्नुपर्ने होइन, समाधान सम्भव छ।

👉आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Nava Derma Skin & Laser, New Baneshwor
📞 9851145556
📍 B&B Hospital, Gwarko
📞 01-5970999 | 9801910350

आत्मविश्वास बढाउन सानो परिवर्तन पनि पर्याप्त हुन सक्छ ✨स्तनको आकार वा बनावटलेतपाईंको आत्मविश्वासमा असर पारिरहेको छ?अब सम...
21/04/2026

आत्मविश्वास बढाउन सानो परिवर्तन पनि पर्याप्त हुन सक्छ ✨

स्तनको आकार वा बनावटले
तपाईंको आत्मविश्वासमा असर पारिरहेको छ?

अब समाधान सम्भव छ
✔️ Breast Augmentation
✔️ Breast Reduction
✔️ Breast Lift (Mastopexy)
✔️ Gynecomastia Correction

आधुनिक र सुरक्षित प्रविधिबाट
तपाईंको चाहना अनुसार परिणाम 💙

👉 आजै परामर्श बुक गर्नुहोस् र आफ्नो आत्मविश्वास बढाउनुहोस्।
📍 Nava Derma Skin & Laser, New Baneshwor
📞 9851145556
📍 B&B Hospital, Gwarko
📞 01-5970999 | 9801910350

Botox or fillers? Find out which is right for you.Read More: https://drparashshrestha.com.np/botox-vs-fillers/ Botox and...
21/04/2026

Botox or fillers? Find out which is right for you.

Read More: https://drparashshrestha.com.np/botox-vs-fillers/

Botox and dermal fillers are both popular cosmetic treatments, but they work in different ways to enhance your appearance. Botox helps reduce wrinkles by relaxing muscles, while fillers restore volume and smooth out deep lines.

Compare botox vs fillers with expert guidance from a dermatologist in Nepal. Learn uses, results, safety, side effects, and how to choose the right treatment.

19/04/2026

स्तनको आकार बिग्रिँदा के गर्ने? अब समाधान सम्भव छ

बच्चा जन्माएपछि
शरीरमा विभिन्न परिवर्तन आउनु स्वाभाविक हो।

स्तन झोलिने समस्या पनि
धेरै महिलामा देखिने साझा समस्या हो।

स्तनको आकार र बनावट सुधार गर्ने उपायहरूबारे जान्नुहोस् 💙

👉 पूरा भिडियो हेर्नुहोस् र परामर्श लिनुहोस्।
📍 Nava Derma Skin & Laser, New Baneshwor
📞 9851145556
📍 B&B Hospital, Gwarko
📞 01-5970999 | 9801910350

संसारकै सबैभन्दा पवित्र माया, आमाको मायाममताकी खानी आमाहरूलाई सधैँ निरोगी देख्न पाऊँ।ऊर्जावान् र खुशी जीवन बिताउन सकून्।...
17/04/2026

संसारकै सबैभन्दा पवित्र माया, आमाको माया

ममताकी खानी आमाहरूलाई सधैँ निरोगी देख्न पाऊँ।
ऊर्जावान् र खुशी जीवन बिताउन सकून्।
मातातीर्थ औँसीको मंगलमय शुभकामना।

16/04/2026

ठूलो स्तनका कारण समस्या भइरहेको छ?

स्तनको अत्यधिक आकारले
दैनिक जीवनमा असहजता ल्याउन सक्छ।

Breast Reduction Surgery
कसका लागि उपयुक्त छ र
यसले कसरी राहत दिन्छ
भिडियोमा जान्नुहोस्।

👉 पूरा भिडियो हेर्नुहोस् र विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Nava Derma Skin & Laser, New Baneshwor
📞 9851145556
📍 B&B Hospital, Gwarko
📞 01-5970999 | 9801910350

छाला तथा यौन रोगसम्बन्धी समस्या छ? परामर्श लिनुहोस् म, छाला तथा यौन रोग विशेषज्ञको रूपमाबैशाख 5 गते बुटवलमा उपलब्ध रहनेछ...
16/04/2026

छाला तथा यौन रोगसम्बन्धी समस्या छ? परामर्श लिनुहोस्

म, छाला तथा यौन रोग विशेषज्ञको रूपमा
बैशाख 5 गते बुटवलमा उपलब्ध रहनेछु।

यदि तपाईंलाई
छाला, कपाल, नङ वा यौन रोगसम्बन्धी कुनै समस्या छ भने
गोप्य र सुरक्षित परामर्शका लागि भेट्नुहोस्।

तपाईंको स्वास्थ्यप्रति म प्रतिबद्ध छु 💙

👉 समयमै आएर परामर्श लिनुहोस्।
📍 स्थान १: असोक फार्मेसी, रानीगन्ज, बुटवल–१७
⏰ समय: बिहान ८ बजे – १२ बजे
📞 सम्पर्क: 9860052200

📍 स्थान २: ओसिसारा स्वास्थ्य परामर्श, पुष्पलाल पार्क, बुटवल
⏰ समय: दिउँसो १ बजे – ५ बजे
📞 सम्पर्क: 071-531032 / 9857084310

Address

Kathmandu
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dr. Parash Shrestha -Dermatologist, Aesthetic Surgery, Venereologist. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category