23/11/2025
⭐ कस्ता बिरामीका लागि Rehabilitation Centre आवश्यक हुन्छ?
🔹 १. डिप्रेसन (गहिरो उदासी)
आत्महत्या सोच आउने
दैनिक क्रियाकलाप गर्न नसक्ने
खाना, सरसफाइ, सुताइमा समस्या
🔹 २. एन्क्जायटी र प्यानिक डिसअर्डर
अत्यधिक डर
uncontrollable चिन्ता
सामान्य जीवनयापन गर्न नसक्ने
🔹 ३. नशा–दुव्र्यसन (Alcohol, Drugs)
घरमा नियन्त्रण गर्न नसक्ने
बारम्बार relapsing
व्यवहार आक्रामक वा जोखिमपूर्ण
🔹 ४. साइकोसिस / सिजोफ्रेनिया
अनियन्त्रित बोलाइ–व्यवहार
hallucination / delusion
परिवारलाई खतरा हुने अवस्था
🔹 ५. आक्रामक, हिंसात्मक वा अनियन्त्रित व्यवहार
परिवारसँग किचकिच, झगडा
घर नमान्ने, भाग्ने, वस्तु तोडफोड गर्ने
🔹 ६. बृद्ध मानसिक समस्या (Dementia, Alzheimer’s)
भुल्ने समस्या
दिनभर हेर्नुपर्ने अवस्था
जोखिमपूर्ण गतिविधि (घरबाट हराउने आदि)
🔹 ७. दीर्घकालीन मानसिक असन्तुलन
औषधि नखाने
परिवारले सम्हाल्न नसक्ने
हिजो–आज सुधार/बिग्रेलाई नियमन गर्न कठिन
⭐ किन Rehabilitation Centre प्रभावकारी छ?
✔ २४ घण्टा विशेषज्ञको निगरानी
✔ वैज्ञानिक उपचार + मनोपरामर्श
✔ औषधि व्यवस्थापन
✔ व्यवहार सुधार (Behaviour Modification)
✔ सुरक्षित वातावरण
✔ तनावमुक्त, उपचारमैत्री आवास
✔ परिवारलाई पनि काउन्सलिङ
Rehabilitation Centre ले बिरामीलाई पूर्ण रूपमा सुधार गर्ने वातावरण बनाउँछ, जसले गर्दा घरमा कुरुवा राखेर बस्नुपर्ने भार घट्छ।
यस्तै समस्या समधानको लागि सम्पर्क गर्नुहोस् ९८६१४५२२५७