24/08/2025
हाम्रा सेवाहरु:
®फार्मेसी सेवा- सम्पुर्ण औषधिहरु सर्बसुलभ मुल्यमा उपलब्ध
®ओ.पि.डि- अनुभवी तथा बरिस्ठ डाक्टर द्वार स्वास्थ परिक्षण
®प्याथोलोजी सेवा- रगत दिशा पिसाव तथा खकारको परिक्षण
®रेडियोलोजी सेवा- अनुभवी रेडियोलोजिस्ट द्वारा भिडियो एक्सरे
नोट: माथी उल्लेखित सेवाहरु घरमै गएर पनि दिईरहेका छौ, आवश्यक पर्नेले फोन गर्नुहोस है🙏
ठेगाना: कागेश्वरी मनोहरा ०९ गोठाटार काठमाडौ
सम्पर्क: Whatsapp no: 9823561401
Email address: tecmed.ktm@gmail.com