21/05/2026
शरीरले आफ्नै नसामाथि असर गर्दा सावधान !!!
Auto-Immune रोगमा शरीरको रोग प्रतिरोधात्मक क्षमताले आफ्नै नसा वा मस्तिष्कलाई असर गर्न सक्छ।
कमजोरी, झमझमाउने वा सन्तुलन बिग्रिने लक्षण देखिए समयमै जाँच गर्नुहोस्।
👉 Dirghayu Neuro Hospital मा अनुभवी विशेषज्ञसँग परामर्श लिएर सही समयमा सही उपचार सुरु गर्नुहोस्।
📞 014569693 | 01456977
📍 Mitrapark-07, Chabahil, Kathmandu