Grande International Hospital

Grande International Hospital Grande International Hospital is a 200-bed multi-specialty hospital that provides preventive & curative healthcare services.

Grande International Hospital, Dhapasi, Kathmandu is established with the motive "Care to Cure" and it aims to provide medical and surgical care of the Twenty First Century. Phone number 977- 1- 4381047, 4380223

Email: grandeinthospital@mail.com.np
Marketing : marketing@grandehospital.com
Wellness Center: wellness@grandehospital.com
URL:www.grandehospital.com

The thirteenth session of Grande Lecture Grand Round presented today by Dr. Bishnu Pahari on “Diabetic Nephropathy" from...
17/02/2019

The thirteenth session of Grande Lecture Grand Round presented today by Dr. Bishnu Pahari on “Diabetic Nephropathy" from the Department of Nephrology &Transplant Medicine.
The program was a success and appreciated by one and all. Doctors, nurses, paramedics and admin staff attended the program in large numbers.

Grande International Hospital organized Breast Screening & Gynecology camp on Saturday, 09 February in Pashupati in coll...
12/02/2019

Grande International Hospital organized Breast Screening & Gynecology camp on Saturday, 09 February in Pashupati in collaboration with UAE Embassy and Shree Shakti Mahila Samuha.

काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले यस बर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ । क्युप...
08/02/2019

काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले यस बर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ । क्युपिड प्याकेज अफरको बुकीङ आजैबाट खुला गरिएको छ ।
जोडी लक्षित क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले चौैध हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा अर्को एक जनाको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको छ ।
यो अफर ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालको पहिलो तल्लामा रहेको वेलनेस सेन्टरमा फेब्रुअरी १४ देखि २८ सम्म अर्थात यस महिनाभर उपलब्ध हुनेछ ।
प्याकेजमा डाक्टर सँगको कन्सल्टेसन,सिबिसी,ब्लड सुगर (फास्टिङ),लिपिड प्रोपाइल,टिएसएच (थाइराइड टेष्ट), क्रियाटिनिन,एसजिपिटी,एसजिओटी,युरिन रुटिन,चेष्ट एक्स(रे,युएसजी एब्डोमिन एण्ड पेल्भिस,इसिजी,एको,टिएमटी अथवा बि एमडी लगायतका जाँचहरु समावेश गरिएका छन् ।
थप जानकारी तथा बुकिङकालागि ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१ ५१५९२६६ मा डायल गरी वेलनेस सेन्टरको एक्टेन्सन नम्बर १०१४४ वा ९८०१२०२५३० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Grande International Hospital was honored with the visit of Dr. Jammie Hendrie, Senior Consultant Emergency Physician an...
07/02/2019

Grande International Hospital was honored with the visit of Dr. Jammie Hendrie, Senior Consultant Emergency Physician and former director of Austin Hospital, Melbourne, Australia. Dr Jammie Hendrie conducted emergency teaching and training on maniquine to improve skills on Airway Management for fellows, registrars , medical officers and nurses. The Simulation training on Advanced Pediatric Life Support was also held at GIH.

Dr Binod Bijukachhe, Deputy Medical Director and Ms Archana Pradhan, Senior Manager participated in the Dhaka Internatio...
07/02/2019

Dr Binod Bijukachhe, Deputy Medical Director and Ms Archana Pradhan, Senior Manager participated in the Dhaka International Trade Fair 2019 at Dhaka, Bangladesh from 24 January to 31 January 2019. GIH established a stall at the trade fair to highlight the services being offered by the hospital and a session was also held at the Nepal Embassy in Dhaka, Bangladesh.
Dr Binod and Ms Archana also visited different multi specialty hospitals in Dhaka and met the Medical Director.

Mr Pushpa Kamal Dahal came to Grande International Hospital on 05 February 2019 to take an update of a patient in ICU. D...
06/02/2019

Mr Pushpa Kamal Dahal came to Grande International Hospital on 05 February 2019 to take an update of a patient in ICU. Dr Chakra Raj Pandey, Medical Director gave an update to Mr Pushpa Kamal Dahal in presence of our Chairman Er Deepak Kunwar.

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ माघ २०७५ मा ग्राण्डी चौतारी कार्यक्रम सम्पन्न गरियो । अस्पतालको Pathology and Bloo...
30/01/2019

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ माघ २०७५ मा ग्राण्डी चौतारी कार्यक्रम सम्पन्न गरियो । अस्पतालको Pathology and Blood Bank बिभागले आयोजना गरेको कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।



The eleventh session of Grande Lecture Grand Round presented today by Dr. Jenu Suwal Dangol on “Coblation Technology in ...
20/01/2019

The eleventh session of Grande Lecture Grand Round presented today by Dr. Jenu Suwal Dangol on “Coblation Technology in ENT " from the Department of ENT & Head Neck Surgery.
The program was a success and appreciated by one and all. doctors, nurses, paramedics and admin staff attended the program in large numbers.




मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच - यूके) परिक्षा अब नेपालमा नै शुरु भएको छ ।२०७...
12/01/2019

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच - यूके) परिक्षा अब नेपालमा नै शुरु भएको छ ।

२०७५ पौष २८ गते शनिवार ।

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच) - (यूके) परिक्षा अब नेपालमा नै शुरु भएको छ ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले अस्पतालमा उपलब्ध विश्व स्तरिय पूर्वाधार, सेवा सुबिधा तथा बिशेषज्ञहरुको टिमसँगै यहाँ हुने गरेका बिबिध शैक्षिक गतिबिधिहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एम आर सि पि सि एच परिक्षाका लागि छनौट गरेको जानकारी गराउनुभएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका बिबिध बिषयहरुमा सहकार्यगरी अघि बढ्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सदैब तत्पर रहेको जिकीर गर्नुभयो ।

आर सि पि सि एच का स्ट्रटिजिक लिड डा. रमेश मेहताले एम आर सि पि सि एच परिक्षा नेपालमा संचालन हुनु गर्बको बिषय भएकोले यसले नेपाललाई सार्क मुलुकहरुको परिक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने प्रबल संभावना रहेको बताउनु भयो । उहाँले संसारभरका ३५ वटा मुलुकमा रहेका परिक्षा केन्द्रहरुमार्फत हरेक बर्ष छ हजार बालरोग बिशेषज्ञहरुको परिक्षा लिने गरिएको समेत बताउनुभयो ।

आर सि पि सि एच का सिनियर एक्जामिनर डा. मिथलेश लाल ले पहिलो पटक नेपालमा हुन लागेको एम आर सि पि सि एच परिक्षा यस पटक परिमार्जित तथा प्राबिधिक हिसाबले थप स्तरिय भएको जिकीर गर्नुभयो ।

आर सि पि सि एच का प्रिन्सिपल रिजनल एक्जामिनर डा. चन्देश्वर महासेठले नेपालले धेरै बर्षको प्रयासपछि यो उपलब्धि हाँसिल भएसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत अर्थात एक करोड बिस लाख बालबालिकाको संख्या रहेकाले बालरोगको उपचारका लागि आवश्यक ज्ञान तथा सिप बृद्धिका लागि यो महत्वपूर्ण रहेको उहाँको भनाई छ ।
त्यसैगरी यसले बेलायतमा थप अध्ययन तथा अनुसन्धानकालागि मार्ग प्रशस्त गर्ने भएकाले यो परिक्षा अर्थपूर्ण रहेको समेत बताउनुभयो ।
उहाँले एम आर सि पि सि एचका लागि नेपालका होस्ट तथा ग्राण्डी अस्पतालका फ्याकल्टी बालरोग बिशेषज्ञ डा. अमृत घिमिरे तथा बालरोग बिभागका अन्य डाक्टरहरुको साथकालागि आभार समेत ब्यक्त गर्नुभयो ।

आज र भोली दुइदिन संचालन हुने परिक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपालबाट ४ जना तथा भारत, श्रीलंका, मलेशिया, खाडिका बिभिन्न मुलुकका गरी नेपाल बाहिरका २० जना सहित २४ जना बालरोग बिशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागि भएका छन् ।

यस परिक्षाको प्रिन्सिपल रिजनल एक्जामिनरका रुपमा डा. चन्देश्वर महासेठ रहनु भएको छ भने, अन्य परिक्षकहरुमा डा. अजित रायमाझी, डा. कल्पना सुवेदी, डा. गणेश राइ र डा.सुधा बस्नेत रहनुभएको छ ।

परिक्षा रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकर्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २०७५ साल पुष २८ गते शनिवार र २९ गते आइतबार गरी दुइदिन संचालन हुनेछ ।

यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता रहेकोमा नेपालमा नै यो परिक्षा संचालन भएसँगै सो बाध्यताको अन्त्य भएको छ ।

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ  (एम आर सि पि सि एच - यूके)  परिक्षा अब नेपालमा नै हुने ।२०७५ पौष...
11/01/2019

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच - यूके) परिक्षा अब नेपालमा नै हुने ।

२०७५ पौष २७ गते शुक्रबार ।

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच) - (यूके) परिक्षा अब नेपालमा नै हुने भएको छ ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई उपलब्ध बिश्व स्तरिय सेवा सुबिधा तथा बिशेषज्ञहरुको टिमसँगै यहाँ हुने गरेका बिबिध शैक्षिक गतिबिधिहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एम आर सि पि सि एच परिक्षाका लागि छनौट गरेको हो ।

दुइदिन संचालन हुने परिक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपाल तथा नेपाल बाहिरका गरी २४ जना बालरोग बिशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागि हुनेछन् ।

परिक्षा रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकर्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भोली २०७५ साल पुष २८ गते शनिवार बिहान संचालन हुनेछ ।

यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता रहेकोमा नेपालमा नै यो परिक्षा संचालन भएसँगै सो बाध्यताको अन्त्य भएको छ ।

Address

Dhapasi
Kathmandu
44700

Website

Alerts

Be the first to know and let us send you an email when Grande International Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Grande International Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category