The Healing Nepal

The Healing Nepal Holistic Healing

Craniosacral therapy First Time in Nepal in Nepali Language
17/02/2026

Craniosacral therapy First Time in Nepal in Nepali Language

11/07/2025

Angela Duckworth delivered a compelling, useful, and relevant message in her Bates College Commencement address on May 25, 2025, urging the audience to pursu...

03/07/2025

☸️ निःशुल्क वज्रयान बौद्ध शिक्षा र अभ्यास | सातौं पुस्ताको लागि आवेदन अब खुल्ला

रेपा कार्यक्रम आन्तरिक रूपान्तरणकोआध्यात्मिक यात्रा हो। यस कार्यक्रमको परिकल्पना श्रदय गुरु छोग्याल रिन्पोछेले गर्नु भएको हो। यसको उदेश्य आध्यात्मिक जीवन शैली सगै करुणा द्वारा निर्देशित जीवनमा तपाईँलाई प्रवेश गराउनु हो। विशेष रूपमा नेपालका इच्छुक व्यक्तिहरूका लागि डिजाइन गरिएको हो।

यो कार्यक्रम स्वास्थ्य जीवनशैली, ध्यान साधनाको अभ्यास र सबैभन्दा महत्त्वपूर्ण करुणाको अभ्यासमा केन्द्रित कार्यक्रम हो। यो कक्षा अनलाइन मार्फत र प्रत्यक्ष रूपमा सञ्चालन गरिनेछन्। सहभागीहरूको व्यस्त दिनचर्या र पूर्व प्रतिबद्धतालाई ध्यानमा राख्दै, हप्तामा एक पटक अनलाइन कक्षा सञ्चालन गरिनेछ। प्रत्येक ४ महिनामा एक पटक ३ दिने प्रत्यक्ष शिविर आयोजना गरिन्छ।

विश्व भर संचालित रेपा कार्यक्रम नेपालका लागि सन् २०२१ मा सुरु गरिएको थियो र सन् २०२५ सम्म आइपुग्दा ५०० भन्दा बढी रेपा विद्यार्थीहरू सहभागी भइसकेका छन्। अब हामी सातौं पुस्ताका लागि नयाँ आवेदन खुला गर्दैछौं जसमा इच्छुक व्यक्तिहरूले सहभागिताको लागि आवेदन दिन सक्नुहुनेछ।

आवेदनको लागि, तलको लिङ्कमा क्लिक गरेर फारम भर्न सक्नु हुनेछ।

👉 https://bit.ly/3TgGq3I

अथवा

👉 https://bit.ly/4nzuhow

👉 पोस्टमा रहेको QR स्क्यान गरेर पनि आवेदन भर्न सक्नुहुनेछ वा चाबाहिल, काठमाडौँ स्थित रेपा नेपाल अफिसमा आएर पनि आवेदन भर्न सक्नु हुनेछ।

यो एक मुनाफा रहित सेवा मूलक कार्यक्रम हो। कार्यक्रमका सहभागीहरूले आफ्नो सामर्थ्य र भाव अनुसार व्यवस्थापन समक्ष स्वेच्छाले सकेको दान गर्न सक्नुहुनेछ।

यस कार्यक्रममा सिटहरू सीमित भएकोले शीघ्र आवेदन गर्नुहोला।

सम्पर्क:

📍 रेपा नेपाल, कुमारी थान, चाबहिल, काठमाडौं
📞Whatsapp | Telegram: 9843557333

🙏 भवतु सर्व मङ्गलम!


29/06/2025

Feel lighter, sleep better, and release stress—naturally.AUM Healing Nepal brings you acupressure therapy to relieve pai...
23/06/2025

Feel lighter, sleep better, and release stress—naturally.
AUM Healing Nepal brings you acupressure therapy to relieve pain, restore energy, and reconnect your mind & body.
✅ 100% natural
✅ No medication
✅ Proven pressure techniques

📍Located in Kathmandu
📲 Call/DM now: +977 9705713315




21/06/2025
18/06/2025

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Healing Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to The Healing Nepal:

Share