Grande International Hospital

Grande International Hospital Grande International Hospital - a 200 beded multi-specialty hospital with preventive & curative care

ग्राण्डी इन्टरनेशनल हस्पिटल, बाग्लुङ समाज कल्याण केन्द्र तथा अन्तर्राष्ट्रिय बाग्लुङ समाजबीच उपचार सहुलियत सम्बन्धी समझद...
28/04/2026

ग्राण्डी इन्टरनेशनल हस्पिटल, बाग्लुङ समाज कल्याण केन्द्र तथा अन्तर्राष्ट्रिय बाग्लुङ समाजबीच उपचार सहुलियत सम्बन्धी समझदारी पत्र (𝐌𝐨𝐔) मा हस्ताक्षर सम्पन्न भएको छ।
यस समझदारी अन्तर्गत संस्थामा आबद्ध सदस्यहरू तथा उनीहरूको परिवारलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत तथा सहज सेवा प्रदान गरिनेछ।

स्वास्थ्य सेवामा पहुँचलाई अझ सरल र प्रभावकारी बनाउने यस सहकार्यले धेरैलाई लाभ पुग्ने विश्वास लिएका छौ ।

27/04/2026

𝐖𝐨𝐫𝐥𝐝 𝐈𝐦𝐦𝐮𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟔
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपलब्ध खोप सेवा:
नेपाल सरकारद्वारा निःशुल्क प्रदान गरिने नियमित खोप
सोमबार र बुधबार
दिउँसो १:०० – ३:०० बजे
डाक्टरको सिफारिस अनुसारका खोपहरू
आइतबारदेखि शुक्रबार
बिहान १०:०० – बेलुका ४:०० बजे उपलब्ध छन्।
मानव जीवनमा खोपको महत्व के हो?
कुन उमेरका मानिसले कुन–कुन खोप लगाउनुपर्छ?
यी सबै जानकारीका लागि यो भिडियो हेर्नुहोस्।
जनचेतनाका लागि सेयर गर्न नबिर्सनुहोस् है !

𝐖𝐨𝐫𝐥𝐝 𝐈𝐦𝐦𝐮𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟔हरेक वर्षको अप्रील महिनाको अन्तिम हप्ता 𝐖𝐨𝐫𝐥𝐝 𝐈𝐦𝐦𝐮𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 𝐖𝐞𝐞𝐤 मनाइन्छ।𝐆𝐫𝐚𝐧𝐝𝐞 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥...
26/04/2026

𝐖𝐨𝐫𝐥𝐝 𝐈𝐦𝐦𝐮𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟔

हरेक वर्षको अप्रील महिनाको अन्तिम हप्ता 𝐖𝐨𝐫𝐥𝐝 𝐈𝐦𝐦𝐮𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 𝐖𝐞𝐞𝐤 मनाइन्छ।
𝐆𝐫𝐚𝐧𝐝𝐞 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 मा नेपाल सरकारद्वारा उपलब्ध निःशुल्क खोप सेवा लिन सक्नुहुनेछ।
आफ्ना नानीबाबुहरूलाई समयमै खोप लगाएर गम्भीर रोगबाट जोगाऔं।
“हरेक पुस्ताका लागि, खोप प्रभावकारी छ”

📅 सेवा दिन: सोमबार र बुधबार
⏰ समय: दिउँसो १:०० – ३:०० बजे

📞 जानकारी तथा𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭: 𝟎𝟏-𝟓𝟏𝟓𝟗𝟐𝟔𝟔 / 𝟗𝟖𝟎𝟏𝟐𝟎𝟐𝟓𝟕𝟐

25/04/2026
ग्राण्डी इन्टरनेशनल हस्पिटल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  बीच मेडिकल सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्...
24/04/2026

ग्राण्डी इन्टरनेशनल हस्पिटल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मेडिकल सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार यस अस्पतालले बीमा प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल परीक्षणहरू सहुलियत दरमा छिटो, छरितो तथा व्यवस्थित रूपमा उपलब्ध गराउनेछ। साथै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरूलाई समेत स्वास्थ्योपचार सेवाहरू सहुलियत दरमा प्रदान गरिने व्यवस्था गरिएको छ।
यस सहकार्यले सेवाग्राहीहरूलाई गुणस्तरीय, सहज तथा विश्वसनीय स्वास्थ्य सेवा पहुँचमा वृद्धि गर्नुका साथै कम्पनीका सरोकारवाला वर्गलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लीएका छौ ।

https://bellsanchar.com/2026/130159/
23/04/2026

https://bellsanchar.com/2026/130159/

काठमाडौँ, काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘विश्व प्रयोगशाला दिवस’ मनाइएको छ । प्रत्येक वर्षको अ....

We are pleased to announce the next episode of Grande Lecture. Dr Byapak Paudel, Asst. Director - Spine Services, Consul...
23/04/2026

We are pleased to announce the next episode of Grande Lecture. Dr Byapak Paudel, Asst. Director - Spine Services, Consultant Orthopedics & Spine Surgeon will be delivering his insightful presentation on
𝐎𝐰𝐧𝐬𝐞𝐥𝐟 "म": 𝐒𝐞𝐥𝐟 𝐆𝐫𝐚𝐝𝐢𝐧𝐠





Our appreciation goes to 𝐌𝐚𝐬𝐭𝐞𝐫 𝐏𝐚𝐫𝐭𝐡 𝐒𝐢𝐧𝐠𝐡 𝐏𝐢𝐝𝐢𝐲𝐚𝐫 from India for the hand written 𝐓𝐡𝐚𝐧𝐤 𝐘𝐨𝐮 𝐂𝐚𝐫𝐝 to the hospital. We a...
23/04/2026

Our appreciation goes to 𝐌𝐚𝐬𝐭𝐞𝐫 𝐏𝐚𝐫𝐭𝐡 𝐒𝐢𝐧𝐠𝐡 𝐏𝐢𝐝𝐢𝐲𝐚𝐫 from India for the hand written 𝐓𝐡𝐚𝐧𝐤 𝐘𝐨𝐮 𝐂𝐚𝐫𝐝 to the hospital. We are touched and wish for his good health

𝐂𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐢𝐧𝐠 𝐖𝐨𝐫𝐥𝐝 𝐋𝐚𝐛𝐨𝐫𝐚𝐭𝐨𝐫𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟔!Today, we recognize the dedicated professionals working tirelessly behind the sce...
22/04/2026

𝐂𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐢𝐧𝐠 𝐖𝐨𝐫𝐥𝐝 𝐋𝐚𝐛𝐨𝐫𝐚𝐭𝐨𝐫𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟔!
Today, we recognize the dedicated professionals working tirelessly behind the scenes in our laboratories. Their precision, expertise, and commitment play a crucial role in accurate diagnosis, advancing healthcare, and saving lives.
Together, we proudly honor their invaluable contribution to patient care at Grande International Hospital.
“𝐓𝐨 𝐈𝐧𝐟𝐢𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐁𝐞𝐲𝐨𝐧𝐝 𝐟𝐨𝐫 𝐨𝐮𝐫 𝐏𝐚𝐭𝐢𝐞𝐧𝐭𝐬.”






𝐒𝐭𝐫𝐨𝐤𝐞 भनेको आकस्मिक अवस्था हो — समयमै उपचार नै जीवन हो।𝐖𝐨𝐫𝐥𝐝 𝐒𝐭𝐫𝐨𝐤𝐞 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 बाट𝐀𝐝𝐯𝐚𝐧𝐜𝐞𝐝 𝐒𝐭𝐫𝐨𝐤𝐞 𝐂𝐞𝐧𝐭𝐞𝐫 को मान्यता प...
21/04/2026

𝐒𝐭𝐫𝐨𝐤𝐞 भनेको आकस्मिक अवस्था हो — समयमै उपचार नै जीवन हो।
𝐖𝐨𝐫𝐥𝐝 𝐒𝐭𝐫𝐨𝐤𝐞 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 बाट
𝐀𝐝𝐯𝐚𝐧𝐜𝐞𝐝 𝐒𝐭𝐫𝐨𝐤𝐞 𝐂𝐞𝐧𝐭𝐞𝐫 को मान्यता प्राप्त
नेपालको एक मात्र पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’

- 𝟐𝟒×𝟕 𝐒𝐭𝐫𝐨𝐤𝐞 𝐑𝐞𝐚𝐝𝐲 𝐓𝐞𝐚𝐦
- 𝐍𝐞𝐮𝐫𝐨𝐥𝐨𝐠𝐲, 𝐍𝐞𝐮𝐫𝐨𝐬𝐮𝐫𝐠𝐞𝐫𝐲 & 𝐍𝐞𝐮𝐫𝐨 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐞𝐧𝐭𝐢𝐨𝐧
- 𝐑𝐚𝐩𝐢𝐝 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐢𝐬 & 𝐄𝐦𝐞𝐫𝐠𝐞𝐧𝐜𝐲 𝐂𝐚𝐫𝐞

𝐒𝐭𝐫𝐨𝐤𝐞 हुँदा प्रत्येक मिनेट महत्वपूर्ण हुन्छ।
समयमै उपचार पाएमा जीवन बचाउन र अपांगता घटाउन सकिन्छ।
𝐆𝐫𝐚𝐧𝐝𝐞 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥

Ms. Carmen du Preez, TRICARE Network Site Assessment Nurse and Ms. Kellie Lewis, TRICARE Relationship Manager from Inter...
20/04/2026

Ms. Carmen du Preez, TRICARE Network Site Assessment Nurse and Ms. Kellie Lewis, TRICARE Relationship Manager from International SOS/ TRICARE visited Grande International Hospital to discuss about our continued cooperation and services we provide.

Address

Dhapasi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Grande International Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Grande International Hospital:

Share

Category