Dr. Subash Phuyal Neurointerventionalist

Dr. Subash Phuyal Neurointerventionalist First DM Neurointerventionalist of Nepal.

10/06/2025

पैरालाइसिस किन हुन्छ भनेर तपाईलाई थाहा छ? यदि छैन भने, यो जानकारीमूलक भिडियो पूरा हेर्नुहोस्।
DR.SUBASH PHUYAL
Endovascular Surgeon & Neurointerventionalist

World Brain Tumor Day - 8 June 2025 नियमित टाउको दुखाइ, दृष्टि कमजोर हुनु, बिर्सने बानी वा झट्‌का लाग्नु जस्ता लक्षणहरूल...
08/06/2025

World Brain Tumor Day - 8 June 2025

नियमित टाउको दुखाइ, दृष्टि कमजोर हुनु, बिर्सने बानी वा झट्‌का लाग्नु जस्ता लक्षणहरूलाई नजरअन्दाज नगर्नुहोस्। समयमै जाँच र उपचारले जीवन बचाउन सक्छ। आउनुहोस्, ब्रेन हेल्थप्रति सचेत बनौं।

DR.SUBASH PHUYAL
Endovascular Surgeon & Neurointerventionalist

STROKE भयो भनेर थाहा पाउन सकिने मुख्य लक्षणहरू :
04/06/2025

STROKE भयो भनेर थाहा पाउन सकिने मुख्य लक्षणहरू :

🚭 World No To***co Day 2025 ***coDay  ***coFreeGeneration    ***co        ***coDay2025
31/05/2025

🚭 World No To***co Day 2025

***coDay ***coFreeGeneration ***co ***coDay2025

MRI र CT Scan: दुवैको आफ्नो विशेषता, चिकित्सकको सल्लाहअनुसार छानौं।
30/05/2025

MRI र CT Scan: दुवैको आफ्नो विशेषता, चिकित्सकको सल्लाहअनुसार छानौं।

MRI आफैंमा सिधा न्यूरोइन्टरभेन्सन गर्ने उपकरण होइन, तर यसले विशेषज्ञलाई उपचारको सही योजना बनाउन र अनुगमन गर्न मद्दत गर्छ...
26/05/2025

MRI आफैंमा सिधा न्यूरोइन्टरभेन्सन गर्ने उपकरण होइन, तर यसले विशेषज्ञलाई उपचारको सही योजना बनाउन र अनुगमन गर्न मद्दत गर्छ।

👇 सही उत्तर कमेन्टमा लेख्नुहोस्!साथीहरूसँग शेयर गरेर उनीहरूको ज्ञान पनि परीक्षण गरौं! 🧠💬
23/05/2025

👇 सही उत्तर कमेन्टमा लेख्नुहोस्!
साथीहरूसँग शेयर गरेर उनीहरूको ज्ञान पनि परीक्षण गरौं! 🧠💬

21/05/2025

मतिस्कघात वा ब्रेन एन्युरिज्म पत्ता लगाउन कुन स्क्यान राम्रो हुन्छ – CT कि MRI ?

19/05/2025

अचानक टाउको दुख्दा गरिने MRI वा CT Scan कसरी हुन्छ?

⏱️ समयमै उपचार = जीवन रक्षा।CT Scan बिना सही उपचार सम्भव छैन।
16/05/2025

⏱️ समयमै उपचार = जीवन रक्षा।
CT Scan बिना सही उपचार सम्भव छैन।

I deeply appreciate the compassion, strength, and dedication nurses bring to every patient's care. Grateful to work alon...
12/05/2025

I deeply appreciate the compassion, strength, and dedication nurses bring to every patient's care. Grateful to work alongside such incredible professionals!

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dr. Subash Phuyal Neurointerventionalist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Subash Phuyal Neurointerventionalist:

Share

Category