Dr.Priyanka Gupta ENT head and neck surgeon

Dr.Priyanka Gupta ENT head and neck surgeon for appointments and ear nose throat and thyroid related queries please call 9849221720

27/04/2025

16/04/2025
   and reposted
12/04/2025

and reposted

केही दिन देखि काठमाडौंको वायु प्रदूषण हानिकारक स्थरमा पुगेकोछ। अब बाँच्नलाई मास्क, गगल्स र एन्टी एलर्जी दबाइ चाहिने दिन ...
04/04/2025

केही दिन देखि काठमाडौंको वायु प्रदूषण हानिकारक स्थरमा पुगेकोछ। अब बाँच्नलाई मास्क, गगल्स र एन्टी एलर्जी दबाइ चाहिने दिन आए। यस परिस्थितिमा नागरिकको हैसियतले गर्ने भनेकै:

- काइदाको मास्क र फूल गगल्स 😷🙊
-बाहिरी वातावरणमा सकेसम्म कम समय बिताउने
- प्रदूषण बढेका बेला घर बाहिर निस्कँदा मास्कको प्रयोग गरौं।
- गहुँ र धानबाली भित्र्याएपछि पराल वा छवाली बाल्ने काम नगरौं।
- सवारी साधनको समयमै सर्भिसिङ तथा मर्मत गरौं।
- फोहोरको सही व्यवस्थापन गरौं, नजलाऔं ।
- घर, सडक तथा सार्वजनिक स्थानको सरसफाइ गरौं।
- प्लास्टिकको प्रयोग कम गरौं ।
- 'वन डढेलो हुन नदिऔं, भइहालेमा सकेसम्म छिटो नियन्त्रण गरौं।

आफ्नो ख्याल आफै गरौं। नारा पछि लाउला, आजलाई आफू बाँच्नुस । जय नेपाल!
🙏🇳🇵☢️⚠️😷

Ear nose throat health matters
03/04/2025

Ear nose throat health matters

Alarming pollution in the valley.this also affects your ear nose and throat health
02/04/2025

Alarming pollution in the valley.this also affects your ear nose and throat health

26/02/2025

Address

Kathmandu

Telephone

+9779849221720

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Priyanka Gupta ENT head and neck surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Priyanka Gupta ENT head and neck surgeon:

Share

Category