Kantipur Dental Center Satungal

Kantipur Dental Center Satungal For all kinds of Oral n Dental treatment , remember us!

चम्किलो मुस्कान र सफा दाँतको लागि कान्तिपुर डेन्टल सेन्टरले लिएर आएको छ विशेष अफर !!!!!🦷Checkup, Scaling र Polishing कोम...
29/04/2025

चम्किलो मुस्कान र सफा दाँतको लागि कान्तिपुर डेन्टल सेन्टरले लिएर आएको छ विशेष अफर !!!!!🦷
Checkup, Scaling र Polishing को
मात्र रु. १०९९🦷

Happy New Year 2082
13/04/2025

Happy New Year 2082

नयाँ वर्ष, नयाँ मुस्कान! ✨नयाँ वर्ष २०८२ को उपलक्ष्यमाकान्तिपुर डेन्टल सेन्टर, सतुङ्गललेलिएर आएको छ विशेष छुट अफर!🦷 सामा...
13/04/2025

नयाँ वर्ष, नयाँ मुस्कान! ✨
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा
कान्तिपुर डेन्टल सेन्टर, सतुङ्गलले
लिएर आएको छ विशेष छुट अफर!

🦷 सामान्य दन्त सेवामा १५% छुट
🪥 विशेष दन्त सेवामा १०% छुट

📅 यो अफर बैशाख १५ सम्म मात्र मान्य छ!
📞 आजै आफ्नो सिट बुक गर्नुहोस्: ०१–५१०८१८०
🌐 www.kantipurdental.edu.np
📍 सतुङ्गल चोक–मातातिर्थ सडक (एनआईसी एशिया बैंक भवन), काठमाडौं

SEE विद्यार्थीहरूका लागि ब्रेसेसमा विशेष छुट!मेटल ब्रेसेस अब मात्र रू.३८,९९९ 😍 (पहिले रू.७०,०००)🎓 विद्यार्थी परिचयपत्र अ...
13/04/2025

SEE विद्यार्थीहरूका लागि ब्रेसेसमा विशेष छुट!
मेटल ब्रेसेस अब मात्र रू.३८,९९९ 😍 (पहिले रू.७०,०००)
🎓 विद्यार्थी परिचयपत्र अनिवार्य
📅 अफर बैशाख १५ सम्म मात्र मान्य

📍सतुङ्गल चोक–मातातिर्थ सडक (NIC Asia बैंक भवन), काठमाडौं
📞 01–5108180
🌐 www.kantipurdental.edu.np
📧 Kdchbm@gmail.com

🎨✨ होली २०८१ को रंगसँगै कान्तिपुर डेन्टल सेन्टरको विशेष उपहार! 🦷🎉होलीको खुशीयालीमा १५% छुट पाउनुहोस् हरेक उपचारमा! 😁💙📅 च...
03/03/2025

🎨✨ होली २०८१ को रंगसँगै कान्तिपुर डेन्टल सेन्टरको विशेष उपहार! 🦷🎉

होलीको खुशीयालीमा १५% छुट पाउनुहोस् हरेक उपचारमा! 😁💙

📅 चैत्र १५ सम्म मात्र मान्य!
📍 सतुङ्गल चोक-मातातीर्थ सडक (एनआईसी एशिया बैंक भवन), काठमाडौं
📞 ०१-५१०८१८० | 📧 kdchbm@gmail.com

रंगीन मुस्कानका लागि आजै आफ्नो सिट बुक गर्नुहोस्! 🌸✨

13/02/2025

Kantipur Dental College/Hospital

22/11/2024
15/10/2024

We are open everyday from 9:00-6:00 O'clock.

Visit us for best Oral and dental treatment and get special discount.



Contact : 01-5108180

प्रबिणता प्रमाणपत्र तह डेन्टल हाईजिन विषयमा केहि सिट खाली रहेको हुंदा एस ईई / एस एल सि पास वा सो भन्दा माथि अध्ययन गरेका...
04/09/2024

प्रबिणता प्रमाणपत्र तह डेन्टल हाईजिन विषयमा केहि सिट खाली रहेको हुंदा एस ईई / एस एल सि पास वा सो भन्दा माथि अध्ययन गरेका समेतले अध्ययन गर्न ईच्छुक हुनुहुन्छ भने भाद्र २३ गते ५ बजे सम्म प्रबेश परिक्षाको लागि फर्म भर्नुहुन सुचित गरिन्छ।

प्रबेश परिक्षा मिति ः२०८१/०५/२४ बिहान ९ः३० बजे कलेजमा नै हुनेछ।

साथै स्टाफ नर्सको प्रबेश परिक्षामा पास भएका तर भर्ना हुन नपाएकाले सिधै भर्नाको लागि सम्पर्क गर्नु होला!

प्राबिधिक शिक्षामा भर्ना सम्बन्धि जरुरी सूचना !
14/08/2024

प्राबिधिक शिक्षामा भर्ना सम्बन्धि जरुरी सूचना !

Address

Satungal Chowk/Matatirtha Road ( NIC ASIA BANK BUILDING)
Kathmandu

Telephone

+97715108180

Website

Alerts

Be the first to know and let us send you an email when Kantipur Dental Center Satungal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kantipur Dental Center Satungal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram