Phr Bijay Bhandari

Phr Bijay Bhandari Pharmacist

17/03/2025

औषधि अधिक प्रयोग गर्दा हुने टाउको दुखाइ (Medicine Overuse Headache - MOH) दीर्घकालीन टाउको दुखाइको एक प्रमुख कारण हो। लगातार एनाल्जेसिक वा माइग्रेन नियन्त्रण गर्न प्रयोग गरिने औषधिहरूको अत्यधिक सेवनले शरीरमा निर्भरता उत्पन्न गर्छ, जसले टाउको दुखाइलाई झन् बढाउँछ। यस्तो अवस्थालाई रोकथाम गर्न औषधिको सीमित प्रयोग, चिकित्सकको सल्लाह अनुसार उपचार अपनाउने, र योग, ध्यान जस्ता वैकल्पिक थेरापीहरूलाई प्राथमिकता दिन आवश्यक हुन्छ।
Good morning


दाजु भाई फार्मेसी
DajuBhai Pharmacy

Three stories to boot:1. Nokia refused Android2. yahoo rejected google3. Kodak refused digital camerasLessons:1. Take ch...
01/08/2024

Three stories to boot:
1. Nokia refused Android
2. yahoo rejected google
3. Kodak refused digital cameras
Lessons:
1. Take chances
2. Embrace the Change
3. If you refuse to change with time, you'll become outdated

Two more stories:
1. Facebook takes over whatsapp and instagram
2. Grab takes over Uber in Southeast Asia
Lessons:
1. Become so powerful that your competitors become your allies
2. Reach the top and eliminate the competition.
3. Keep on innovating

Two more stories:
1. Colonel Sanders founded KFC at 65
2. Jack Ma, who couldn't get a job at KFC, founded Alibaba and retired at the age of 55.
Lessons:
1. Age is merely a number
2. Only those who keep trying will succeed

Last but not least:
Lamborghini was founded as a result of revenge from a tractor manufacturer who was insulted by Ferrari founder Enzo Ferrari.
Lessons:
Never underestimate anyone, Ever!
✔️ Just keep working hard
✔️ Invest your time wisely
✔️ Don't be afraid to fail

22/04/2024

अस्पतालमा बिरामी भेट्दै हुनुहुन्छ ? यी कुरा ख्याल गरौं

बिरामीसँग धेरै प्रश्नोत्तर नगर्ने।
तडकभडक नगरौं।
होहल्ला र भीडभाड नगरौं।
आफ्नो स्वच्छतामा ध्यान दिने।
अरु बिरामीको बेडमा नबसौं।
जथाभावी फोहोर नगरौं।
#साभार।

Eid Mubarak ترند 2024 Bijay Bhandari DajuBhai Pharmacy दाजु भाई फार्मेसी
11/04/2024

Eid Mubarak
ترند 2024
Bijay Bhandari
DajuBhai Pharmacy
दाजु भाई फार्मेसी

Happy Holi Festivak Of ColorsBijay Bhandari DajuBhai Pharmacy
24/03/2024

Happy Holi
Festivak Of Colors
Bijay Bhandari
DajuBhai Pharmacy

Congratulations Dr Arun Shahi - Cancer Specialist Best Wishes..
19/02/2024

Congratulations Dr Arun Shahi - Cancer Specialist
Best Wishes..

11/02/2024

Get Baby Care Products
दाजु भाई फार्मेसी
DajuBhai Pharmacy

09/02/2024

आफ्नो गर्भमा छोरी भएको थाहा पाएर गर्भपतन गराउन अस्पताल पुगेकी आमाले आफुलाई चेकजाँच गर्ने डाक्टर छोरा मान्छे रहेको देखेपछी प्रस्न गर्छिन- यहाँ कोहि महिला डाक्टर हुनुहुन्न?
डाक्टरले भने- छोरीलाई पहिला जन्मिन दिनुस न आमा अनि पो डाक्टर बन्छिन !

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए |बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ||Happy Martyr's Day Everyone.❤️🙏🏼
30/01/2024

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए |
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ||
Happy Martyr's Day Everyone.❤️🙏🏼

Dedicated to all - Cancer Patient..."इन्डियन आइडल मा Indian Actor Sanjay Dutt भन्छन"म Cancer Patient हुँ। मलाई Lungs को ...
09/01/2024

Dedicated to all - Cancer Patient...

"इन्डियन आइडल मा Indian Actor Sanjay Dutt भन्छन"

म Cancer Patient हुँ। मलाई Lungs को Stage 4 Cancer भएको थियो। जब मलाई डाक्टरले यो कुरा सुनायो, मेरो बच्चाहरु सम्झेर एक मिनेट रोए। त्यसपछि, मैले संकल्प लिए, म क्यान्सरलाई जीतेरनै छाड्छु। त्यसको लागि, पहिलो केमो थेरापी हुँदा, डाक्टरले भनेको थियो, 'तेरो कपाल झर्छ, भमिट हुन्छ र पाँच दिनसम्म ओछ्यान पर्न सक्छ।' किनभने किमि थेरापी एकदमै स्ट्रङ औषधिको रुपमा लिईन्छ। मैले सोचे, न मेरो एउटा कपाल झर्ने छ, न त भमिटनै हुने छ। किमि थेरापी गरेर म पहिला २ घण्टा जीम गरे। भोलिपल्ट म सुटिङमा गए। किमो थेरापी चलिरहँदा मैले सम्सेरा र केजिएफ फिल्म कम्प्लिट गरें। आज मैले क्यान्सरलाई हराएको छु। मेरो मतलब, मैले कहिल्यै हिम्मत हारिन।

Moral: Never Give Up

https://youtu.be/NiicSPRvTyg?si=vFevLLx-lKnpOadr
26/11/2023

https://youtu.be/NiicSPRvTyg?si=vFevLLx-lKnpOadr

क्यान्सरको नालिबेली : धूम्रपान, मध्यपानले ९०% बढी जोखिम ! | Doctor G | EP- 04विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको सन् २०१८ क...

30/09/2023

बिरामीले - फार्मेसीमा डिस्काउन्ट हैन सबै भन्दा पहिला त्यो ब्यक्ति फर्मासिस्ट हो होइन फर्मासिस्टको सर्टिफिकेट माग्नुस, त्यसपछि सेवा माग्नुस,सल्लाह र सुझाव माग्नुस, आफुले खाइरहेका र खान गइरहेका प्रत्येक औषधिको बारेमा जानकारी माग्नुस। फर्मासिस्टको समय माग्नुस र औषधिको सेवन पछि आफुलाइ औषधिबाट पर्न सक्ने सम्भावित प्रभाव र यदि कुनै आपतकालीन अवस्था आएमा के गर्न सकिन्छ त्यो जानकारी माग्नुस! डिस्काउन्ट दिने हैन, यस्ता सेवा दिने दक्ष फर्मासिस्टले चलाएका फार्मेसी रोज्नुस। बजारमा तिब्र र अनुचित ब्यापारीकरण छ। १००० को अनावश्यक औषधि किनाएर १०० छुट दिने रोज्नु भन्दा ५०० को आबश्यक औषधि शुन्य छुटमा राम्रो र उपयुुक्त सल्लाह सुझाव दिने फार्मेसी रोज्नुस।

फर्मासिस्टले- फार्मेसीबाट औषधि हैन, सेवा बेच्नुस। प्रतिस्पर्धा मूल्य छुटमा हैन सेवा प्रबाहमा गर्नुस् ! बिरामीलाई समय दिनुस् । आफू निरन्तर अप्डेटेड हुनुस ।

Address

Kathmandu

Telephone

9848249044

Website

Alerts

Be the first to know and let us send you an email when Phr Bijay Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Phr Bijay Bhandari:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram