
24/04/2025
अब आफ्नै घरमा फिजियोथेरापी सेवा!!!!
#फिजियोथेरापी नै किन??
- दुखाइ हटाउने र कम गर्न,
- बल र समन्वय सुधार गर्न,
- सबै उमेरका लाई फिट रहन मद्दत गर्न,
- मुटु सम्बन्धी मधुमेह अवस्थाहरू कम् गराउन,
- सहज गर्भावस्था र प्रसव पछि हेरचाह गर्न,
- मानसिक स्वास्थ्य सुधार गर्न,
-बढ्दो उमेरको कमजोरी हटाउन (Geriatric Care)
-मासु अथवा हाड्जोर्नी को दुखाइ कम गर्न (Musculo-skeletal)
-बाल-बालिकाको बिकासमा ढिलाईको समस्या समाधान गर्न (Pediatric Rehab)
-खेलकुद मा भएको चोट पटक (Sports Injury)
-Paralysis
-Back Pain, Neck Pain, Shoulder Pain, Knee Pain,
-Hip Pain
-Or any kind of fracture
Maintaining Healthy life & Healthy home
-------------------------------------------------
We offer all kind of physiotherapy services at your door-step - 24/7, physiotherapy on Call, Home Day care, Counselling and Therapy.
Contact us: ☎️
📞 +977 9709084948
📞 +977 9846701350
Address: 🏥
Mahalaxmisthan, Lalitpur, Nepal.