Swayambhu Yoga Dhyan Kendra

Swayambhu Yoga Dhyan Kendra What is commonly referred to as "yoga" can be more accurately described by the Sanskrit word asana, which refers to the practice of physical postures or poses.

08/09/2025

योग कक्षा बन्द हुने बारे
************************
आज बानेश्वर क्षेत्रमा भएको Gen Z को आन्दोलन मा १७ जना को ज्यान गएको छ भने सयौं को संख्यामा घाइते भएका छ्न् ।जिल्ला प्रशासन काठमाडौ ले विभिन्न स्थान मा कर्फ्यु आदेश जारी गरि सकेकोले उपत्यका को स्थिति तनाव ग्रस्त छ । यसै कारण Swayambhu Yoga Dhyan Kendra का भोलि मिति २०८२ /०५/२४ देखि बिहानी नियमित योग कक्षा अर्को सूचना नभए सम्म बन्द गरिने भएको जानकारी गराइन्छ । यस दुखद घडी मा मृतक प्रती गहिरो समबेदना एंव घाइतेहरु को सिग्र स्वस्थ लाभ को कामना गर्दछौं । fans

07/09/2025

इन्द्र दह मा भएको भक्ती संगीत मा आनन्द लिदै ।

हरेक वर्ष भाद्र शुक्ल पूर्णिमा को दिन काठमाडौ उपत्यकाको पश्चिम भेग मा अवस्थित इन्द्र दह लागेको मेला ।  fans
07/09/2025

हरेक वर्ष भाद्र शुक्ल पूर्णिमा को दिन काठमाडौ उपत्यकाको पश्चिम भेग मा अवस्थित इन्द्र दह लागेको मेला । fans

T**Z SPECIAL BY Karma Karki DAJU . LETS ENJOY ..
18/08/2025

T**Z SPECIAL BY Karma Karki DAJU . LETS ENJOY ..

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Swayambhu Yoga Dhyan Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share