Suvalav Health Clinic

Suvalav Health Clinic 👍️Trusted 💉Clinic &💊Pharmacy,Suvalav Health Clinic for quality 💊 Medicine&👨‍🔬best service
"हामी छौ HAMS Hospital को गेट अगाडि"🇳🇵

09/08/2025

Informative👍️

28/07/2025

सबै स्वास्थ्य सेवा एकै ठाउँमा, एकै फोन कलमा! 📞👩‍⚕️

बच्चादेखि वृद्धसम्मको स्वास्थ्य समस्या समाधान अनुभवी स्वास्थ्यकर्मीहरूको सहयोगमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छौं।

शुभलाभ हेल्थ क्लिनिकमा पाइने विशेष सेवा:
✅फार्मसी सेवा👨‍🔬💊
✅होम स्वास्थ्य सेवा🩺
✅ल्याब परीक्षण🧪💉
✅डाक्टर परामर्श👨‍⚕️

स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या आएमा, आजै हामीलाई सम्पर्क गर्नुहोस्!
📞 सम्पर्क: ०१-५९१५७२९, ९७०८१५८९७१
📍 ठेगाना: धुम्बाराही-४, काठमाडौं ( ह्याम्सको गेट अगाडी )
✉️: suvalavhealthclinic@gmail.com

👉 स्वास्थ्यको ख्याल राख्नुुुहोस💐, आजै भेट्नुहोस्🙏

#स्वास्थ्यसेवा #फार्मेसीसेवा

🎉१ वर्षको यात्रा, विशेष उपहार सहित 🎁हाम्रो १ वर्षको सफल सेवाको उपलक्ष्यमा, हामीले - १ हप्ताको लागि निःशुल्क Blood Sugar ...
23/06/2025

🎉१ वर्षको यात्रा, विशेष उपहार सहित 🎁
हाम्रो १ वर्षको सफल सेवाको उपलक्ष्यमा, हामीले - १ हप्ताको लागि निःशुल्क Blood Sugar Check-up को व्यवस्था गरेका छौं।💖

👉आउनुहोस् र यो सेवाको फाइदा लिनुहोस्।🩺

थप जानकारी र सेवा बुक गर्न आजै सम्पर्क गर्नुहोस्:
📞 01-5915729 | 970-8158971
📌 धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )

09/06/2025

WE'RE HIRING | Survay STAFF WANTED!
🔉🔉🔉🔉🔉🔉🔉🔉🔈️🔈️🔈️🔈️🔈️🔈️

Join our dynamic team at Suvalav Health Clinic and be part of a company that values innovation, growth, and purpose.

🔍 Qualifications:
✅ +2,Bachelor pass
✅ Fresh Can Apply

💬 आजै Call वा Message गर्नुहोस्💼
📞 01-5915729 | 9849990014
✉️ suvalavhealthclinic@gmail.com
🏘️ धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )


औषधि खोज्दै हिँड्नु पर्दैन💊, अब हामी घरमै पुर्‍याउँछौं🏠औषधि पसलको लामो लाइनमा बस्ने, गाडीको भीडमा फस्ने वा औषधि नपाएर है...
02/06/2025

औषधि खोज्दै हिँड्नु पर्दैन💊, अब हामी घरमै पुर्‍याउँछौं🏠

औषधि पसलको लामो लाइनमा बस्ने, गाडीको भीडमा फस्ने वा औषधि नपाएर हैरान हुने समस्याबाट छुटकारा पाउनुहोस्।
Suvalav Health Clinic अब तपाईंको साथमा छ! हामी विशेष छुटका साथ तपाईंको घरमै एक कलमै औषधि पुर्‍याउँछौं।

✅समयको बचत ⏰
✅विश्वसनीय फार्मेसी💊
✅औषधि घरमै डेलिभरी 🚚

✳️Note: बुढानीलकण्ठ, गोकर्ण, काठमाडौं र ललितपुर मात्र I

आजै हामीलाई सम्पर्क गर्नुहोस् र आफ्नो औषधि घरमै मगाउनुहोस्🛵
📞 01-5915729 | 970-8158971
📌 धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )

Ambulatory EEG/NCT service available!हामी तपाईहरुको आवश्कता अनुरुपअस्पताल,क्लिनकको साथै हजुरहरुको घरमा नै आएर य‍ो सुविधा...
01/06/2025

Ambulatory EEG/NCT service available!

हामी तपाईहरुको आवश्कता अनुरुप
अस्पताल,क्लिनकको साथै हजुरहरुको घरमा नै आएर य‍ो सुविधा दिन्छौ!
💬 आजै Call वा Message गर्नुहोस्💼
📞 01-5915729 | 970-8158971
✉️ suvalavhealthclinic@gmail.com
🏘️ धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )



अब स्वास्थ्य जाँच घरमै, अनुभवी र विश्वसनीय डाक्टरसँग🏡तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता - Suvalav Health Clinic🩺हतार र ...
26/05/2025

अब स्वास्थ्य जाँच घरमै, अनुभवी र विश्वसनीय डाक्टरसँग🏡

तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता - Suvalav Health Clinic🩺
हतार र भीडभाडबाट मुक्ति पाउनुहोस्। हाम्रो फार्मेसीले तपाईंको सुविधाका लागि Home Check-up सेवा प्रदान गरेको छ I

✅समयको बचत ⏰
✅आरामदायी वातावरणमा जाँच 🛋️
✅वरिष्ठ र अनुभवी डाक्टरद्वारा सेवा 👨‍⚕️
✅औषधि घरमै डेलिभरी 🚚

थप जानकारी र सेवा बुक गर्न आजै सम्पर्क गर्नुहोस्:
📞 01-5915729 | 970-8158971
📌 धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )

21/05/2025

Suvalav Health Clinic मा

Neuro Psysician,Pediatric,Derma,Cardiologist,Gastro,ENT,Ortho,Gyno आदीका डाक्टर हरु लाई धुम्बाराही क्षेत्र नजिक पर्न विरामी हरुलाई समय दिन पाउनु भएको छैन भने हजुर हरुलाई
Suvalav Health Clinic मा स्वागत छ ।
हजुर हरु आफ्नो पायक पर्न समयमा आफ्ना विरामी हरु हेर्न सक्नु हुनेछ।
धन्यवाद
सबै स्वास्थ्य सेवा एकै ठाउँमा, एकै फोन कलमा! 📞💼

For more details
"There's always hope beyond what you see."
ᴄᴏɴᴛᴀᴄᴛ ᴜs ᴀᴛ:
📞: 𝟗708158971,01-5915729
📍: Dhumbarahi-4 Kathmandu
ह्याम्सको गेट अगाडी
✉️: suvalavhealthclinic@gmail.com

🏥 स्वास्थ्य सुरक्षाको सुरुवात यहीँबाट होस्!अब नियमित हेल्थ चेकअप हुनेछ सजिलो र किफायती मूल्यमातपाईंको ढोकामा नि:शुल्क घर...
19/05/2025

🏥 स्वास्थ्य सुरक्षाको सुरुवात यहीँबाट होस्!
अब नियमित हेल्थ चेकअप हुनेछ सजिलो र किफायती मूल्यमा

तपाईंको ढोकामा नि:शुल्क घर नमुना सङ्कलन🚪💉

अब ढिलो नगर्नुहोस् तपाईं र तपाईंको परिवारको स्वास्थ्यको ख्याल राख्न हामीले ल्याएका छौं तीन वटा विशेष Health Check-up Packages📦
तपाईंलाई उपयुक्त हुने योजना छान्नुहोस्✅

🩺 प्याकेजहरू:
🔹 Basic Package - Rs. 2,000 – रगतको सामान्य जाँच, मधुमेह जाँच, कलेजो जाँच, मिर्गौला जाँच, मुटु जाँच
🔹 General Package - Rs. 3,500 – रगत जाँच, मधुमेह जाँच, हाड जोर्नी जाँच, थाइराइड जाँच, मिर्गौला जाँच, मुटु जाँच, कलेजो जाँच
🔹 Advance Package - Rs. 6,000 – रगत जाँच, मधुमेह जाँच, हाड जोर्नी जाँच, थाइराइड जाँच, मिर्गौला जाँच, मुटु जाँच, कलेजो जाँच, नशा जाँच

💬 आजै Call वा Message गर्नुहोस्!
📞 01-5915729 | 970-8158971
📌 धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )

विशेष छुटका साथ उपलब्ध - स्वास्थ्यमा सम्झौता नगर्नुहोस्!

Happy International nurses Day 2025Theme:- "Nurses: A Voice to Lead – Delivering Quality, Securing Equity”.Thank you to ...
12/05/2025

Happy International nurses Day 2025
Theme:- "Nurses: A Voice to Lead – Delivering Quality, Securing Equity”.
Thank you to every hardworking nurses for making health care more accessible 🫶👩‍⚕️💉

❗दुई हप्तासम्म खोकी लागेको छ? कतै क्षयरोगको संकेत होकी ❗🔹समयमै परीक्षण गरौं, आफ्नो र परिवारको स्वास्थ्य सुरक्षित बनाऔं।🔍...
25/04/2025

❗दुई हप्तासम्म खोकी लागेको छ? कतै क्षयरोगको संकेत होकी ❗

🔹समयमै परीक्षण गरौं, आफ्नो र परिवारको स्वास्थ्य सुरक्षित बनाऔं।

🔍निःशुल्क खकार जाच को सुबिधा उपलब्ध छ!
स्वास्थ्यमा तल उल्लेखित लक्षणहरू देखिएमा तुरुन्तै जाँच गराउनुहोस्:

✅ रातको समयमा अत्यधिक पसिना आउने
✅ खानपिनमा रुचि कम हुने वा तौल घट्ने
✅ लामो समयसम्म खोकी लाग्ने
✅ छाती दुख्ने वा सास फेर्न गार्हो हुने
✅ शरीर कमजोर महसुस हुने
✅ रगत आउने जस्तो देखिने खोकी

💬 आजै Call वा Message गर्नुहोस्!
📞 01-5915729 | 970-8158971
📌 धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )

𝐍𝐄𝐁𝐔𝐋𝐈𝐙𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐇𝐄𝐑𝐀𝐏𝐘 𝐀𝐓 𝐀𝐅𝐅𝐎𝐑𝐃𝐀𝐁𝐋𝐄 𝐏𝐑𝐈𝐂𝐄 !!!𝐍𝐄𝐁𝐔𝐋𝐈𝐙𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐇𝐄𝐑𝐀𝐏𝐘 𝐀𝐓 𝐀𝐅𝐅𝐎𝐑𝐃𝐀𝐁𝐋𝐄 𝐏𝐑𝐈𝐂𝐄 !!!𝐍𝐄𝐁𝐔𝐋𝐈𝐙𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐇𝐄𝐑𝐀𝐏𝐘 𝐀𝐓 𝐀𝐅𝐅𝐎𝐑𝐃𝐀𝐁...
22/04/2025

𝐍𝐄𝐁𝐔𝐋𝐈𝐙𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐇𝐄𝐑𝐀𝐏𝐘 𝐀𝐓 𝐀𝐅𝐅𝐎𝐑𝐃𝐀𝐁𝐋𝐄 𝐏𝐑𝐈𝐂𝐄 !!!

𝐍𝐄𝐁𝐔𝐋𝐈𝐙𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐇𝐄𝐑𝐀𝐏𝐘 𝐀𝐓 𝐀𝐅𝐅𝐎𝐑𝐃𝐀𝐁𝐋𝐄 𝐏𝐑𝐈𝐂𝐄 !!!

𝐍𝐄𝐁𝐔𝐋𝐈𝐙𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐇𝐄𝐑𝐀𝐏𝐘 𝐀𝐓 𝐀𝐅𝐅𝐎𝐑𝐃𝐀𝐁𝐋𝐄 𝐏𝐑𝐈𝐂𝐄 !!!

Nebulization therapy is suitable for most patients, including children, the elderly, patients on mechanical ventilation, with a cognitive disorder, or who are unable to use other inhalation devices. 🩺 🩻
For more details

💬 आजै Call वा Message गर्नुहोस्💼
📞 01-5915729 | 970-8158971
✉️ suvalavhealthclinic@gmail.com
🏘️ धुम्बाराही-४, काठमाडौं ( HAMS Hospital अगाडि )



Address

Dhumbarahi
Kathmandu
44602

Telephone

+9779708158971

Website

Alerts

Be the first to know and let us send you an email when Suvalav Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram