National Health Workers' Organization of Nepal - NHWON

National Health Workers' Organization of Nepal - NHWON जनमुखि स्वास्थ्य नीति र पेशागत अधिका?

स्थापनाः २०६५ पौष ०९ गते
प्रथम अधिवेशनः २०७० जेष्ठ २२ गते

२०७० श्रावन ०६ गत्ते स्वास्थ्यकर्मिहरुको राष्ट्रिय स्तरको ट्रेडयूनियनमा दर्ता भएको

उद्देश्यः
१.स्वास्थ्य जनताकाे माैलिकहकका रूपमा स्थापीत गर्न प्रयत्निशल रहने ।
२.स्वास्थ्यकर्मि विचकाे सामाजिक,अार्थिक र सामाजिक वर्ग विभेद अन्त गर्न प्रयत्नशिल रहने ।
३..स्वास्थ्यकर्मिहरूमा पेशागत नैतिकता, निष्पक्षता, जवापफदेहिता,स्वच्छता र समन्यायि

क भावनाकाे विकास गरि सेवालाइ विश्वसनिय,र सर्व सुलभ बनाउने ।
४.स्वास्थ्य क्षेत्रमा देखिएका सवैखाले अनियमितता र भ्रस्टाचारकाे अन्त गर्न संघर्ष गर्दै अन्यायपूर्ण विभेदकाे अन्तगर्न प्रयत्न गर्ने ।
५.ट्रेडयुिनयन एेन २०४९ काे उद्देश्यलाइ अात्मसात गर्दै सरकार तथा सम्वन्धित निकाय संग सामुहिक साैदावाजि गर्ने ।
संगठनका केन्द्रीय पदाधिकारिहरूः
अध्यक्षःचित्र जंग शाही
बरिष्ट उपाध्यक्षः
उपाध्यक्षः नागेन्द्र कुशवाह
उपाधषक्षः नाेखराज पाेखरेल
उपाध्यक्षाः अाेम कुमारी कडेल
उपाध्यक्षः भरत बहादुर कवर
महासचिवः टेकराज डिसी
सचिवः चन्द्र बहादुर खत्री
सचिवः पदमराज कैनी
सचिवः तारा रीजाल
काेषाध्यक्षः द्राेण खनाल
सहकाेषाध्यक्षः सेवानन्द गीरी

08/12/2017

रोल्पा
प्रतिनिधिसभा
अमरसिंह पुन (रुख) २६४९
वर्षमान पुन (गोलाकाभित्रको हसियाहथौडा ५०५१

प्रदेशसभा रोल्पा ‘क’
शेरबहादुर महरा (रुख) १४९७
कुलप्रसाद केसी(साेनाम) (गोलाकारभित्रको हसियाहथौडा १८९४

प्रदेशसभा रोल्पा ‘ख’
खगेन्द्र प्रकाश हमाल (रुख) ८६१
दिपेन्द्र कुमार पुन (सीजल) (गोलाकारभित्रको हसियाहथौडा) ३७११

23/08/2017

हिन्दु धर्मालम्वी महिलाहरूकाे महान चाड तीजकाे उपलक्ष्यम सम्पुर्ण दिदि वहिनीहरूमा हादिर्क शुभकामना व्यक्त गर्द छु ।
अध्यक्ष
चित्र जंग शाही
नेपाल राष्ट्रीय स्वास्थ्यकर्मी संगठन केन्द्रीय सिमीती

15/08/2017
04/07/2017

कम्दि स्वास्थ्य चाैकि बांकेमा कार्यरत सिअहेव अधिकृत टिकाराम बाेहरा काे असामयीक निधन प्रति दुख व्यक्त गर्दै मृत अात्माकाे चिर शान्तिकाे कामना सहित हार्दिक श्रद्धाञ्जली ।
नेपाल राष्टि्य स्वास्थ्य कर्मी संगठन केन्द्रीय समिती

23/06/2017

डा. किरण रेग्मीज्यू स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्त हुनुभएकाेमा वहाँलार्इ श्वागत तथा सफल कार्यकालको शुभकामना गर्दछाैं ।
नेपाल राष्ट्रिय स्वास्थ्यकर्मि संगठन केन्द्रिय सिमिती

10/06/2017
नेपाल राष्ट्रिय स्वास्थ्य कर्मी संगठनकाे टिमले उप प्रधान तथा परराष्ट्रमन्त्री क.कृष्ण बहादुर महरा, गृहमन्त्री जनार्दन शर...
10/06/2017

नेपाल राष्ट्रिय स्वास्थ्य कर्मी संगठनकाे टिमले उप प्रधान तथा परराष्ट्रमन्त्री क.कृष्ण बहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर लाइ संगठनकाे तर्फवाट बधाइ दिने क्रममा लीइएका सट

04/05/2017

पुर्बान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत स्वास्थ्यकर्मी कुन्दन कुमार दासको असामयिक निधनको खबर ले हामी लाई स्तब्ध बनाएको छ। दिवंगत अात्माको चिरशान्तीको कामना र शोकसंतपत परिवार जन मा यस दुखद घडिमा धैर्य धारण गर्ने शक्ति मिलाेस , वहां प्रति हार्दिक सम्वेदना व्यक्त गर्द्छौ ।
ने रा स्वा क संगकठन के स

शारीरिक तथा मानसिक परिश्रम गर्ने सम्पु्र्ण मजदुर हरूमा विश्वमजदुर दिवस २०१७ काे हार्दिक शुभकामना ।चित्र जंग शाहिअध्यक्षन...
01/05/2017

शारीरिक तथा मानसिक परिश्रम गर्ने सम्पु्र्ण मजदुर हरूमा विश्वमजदुर दिवस २०१७ काे हार्दिक शुभकामना ।
चित्र जंग शाहि
अध्यक्ष
नेपाल राष्टिय स्वास्थ्यकर्मि संगठन केन्द्रीय सिमिति

12/04/2017

सवैमा नयां वर्ष २०७४ काे हार्दिक शुभकामना

चित्र जंग शाही
अध्यक्ष
नेपाल राष्टिय स्वास्थ्यकर्मी संगठन, केन्द्रीय समिति

30/03/2017

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साअन्तर्गत रामगढ स्वास्थ्य चौकी मा कार्यरत अ.हे.व.श्री बबिता पण्डित काे अज्ञात व्यक्ति वा समुह वाट निर्मम हत्या भएको खवरले सम्पूर्ण स्वास्थ्यकर्मीहरू लाइ मर्रमाहत बनाएकाेछ । हाम्राे संगठन वहां प्रति हार्दिक श्रद्दान्जली दिदै समवेदना व्यक्त गर्दछ । स्वस्थाकर्मी माथि भएको यस पासवीक घटना को घोर निन्दा गर्दै यथा सिघ्र हत्याकाे उचित छानविन गरी अपराधीलाइ कडा कारबाहीको जाेडदारमाग गर्दछ ।
नेपाल राष्टिय स्वास्थ्य कर्मी संगठन
केन्द्रिय समिति काठमाडौँ

Address

Babar Mahal
Kathmandu
0977

Website

Alerts

Be the first to know and let us send you an email when National Health Workers' Organization of Nepal - NHWON posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share