MARC Nepal - मनोसेवा केन्द्र

MARC Nepal - मनोसेवा केन्द्र मनोपरामर्श सेबा, साईकोथेरापी, मनोबैज्ञानिक परिक्षण, तालिम तथा मानसिक रोगको पुनःस्थापन सेवा उपलब्ध छ ☎️ 9️⃣8️⃣1️⃣3️⃣5️⃣2️⃣7️⃣7️⃣3️⃣2️⃣
चाबहिल, kathmandu🇳🇵
(6)

MARC Nepal is a psychosocial organization, it provide different psychological services like psychotherapy/ psychosocial counseling, psychological test . we also provide different types of mental Health training and much more .

15/05/2026

मानसिक रोगको उपचार तथा आबसिय सेवा । सम्पर्क न:- 9813527732 , महाराजगन्ज , काठमाडौं ।
:* 🙏🙏

07/05/2026

05/05/2026

घरमा मानसिक रोगीको बिरामी हुनुहुन्छ ?
घरमा हेरचाह गर्न गाह्रो भइरहेको छ ?
औषधि खान नमान्ने , रिसाउने , झगडा गर्ने र अनियन्त्रित व्यवहार देखाउने गर्छ ?
हामी बुझ्छौं तपाईंको पीडा।
अब परिवारको तनाव कम गर्नुहोस्।
हामीसँग छ समाधान।
सुरक्षित र व्यवस्थित आबसिय उपचार सेवा,
आदर, माया र professional care, Counseling,
Psychiatric support, 24 सै घण्टा monitoring ,
सफा, शान्त तथा रमणीय वातावरण ।
आजै सम्पर्क गर्नुहोस ।
ढिला गर्दा समस्या झन् जटिल हुन सक्छ ।
मानसिक रोगको बिरामीको आवासीय उपचार सेवाका लागि
relife wellness nepal
महाराजगन्ज , काठमाडौं
फोन न :- 9813527732

घरमा मानसिक रोगको बिरामी हुनुहुन्छ ? औसधि खान मान्दैन , रिसाउछ , झगडा गर्छ । हेरचाह गर्न गार्‍हो भईरहेको छ। अब तपाईं र त...
29/04/2026

घरमा मानसिक रोगको बिरामी हुनुहुन्छ ?
औसधि खान मान्दैन , रिसाउछ , झगडा गर्छ । हेरचाह गर्न गार्‍हो भईरहेको छ। अब तपाईं र तपाईंको बिरामीको जीवन सहज , अझ राम्रो र आरमदायी बनाउन मानसिक रोगको आबसिय उपचार सेवा !

"हस्पिटलको जस्तो सेवा, घरको जस्तो वातावरण, आफन्तको जस्तो माया।"

• मनोचिकित्सकको निगरानीमा नियमित औषधी उपचार तथा फलोअप।
• अनुभवी मनोविदबाट मनोपरामर्श, मनोसामाजिक सहयोग र जीवनशैली परामर्श ।
• शान्त ,सुरक्षित, सफा निवाससहितको पुनःस्थापना सेवा
• छोटो अवधीको लागि समेत बस्न सकिने ।
• दिवा तथा रात्री सेवा समेत उपलब्ध ।
• जाँड रक्सी तथा लागूऔषध दुर्व्यसनको विशेष उपचार
• स्वच्छ,सफा र स्वास्थ्यकर (हाइजनिक) खानपान ।
• बिरामीको आफन्तले कुरुवा बस्नु नपर्ने ।
दैनिक योग, मेडिटेसन ,संगीत ,खेलकुद ,जस्ता रचनात्मक क्रियाकलापमा संलग्न गराइने।
• दैनिक जीवन सीप तालिम (Life Skill Training)
~ मानसिक स्वास्थ्य क्षेत्रका विज्ञद्वारा सञ्चालित पुन :स्थापना केन्द्र।
नोट:- यहाँ मनोचिकित्सकबाट OPD तथा मनोविदबाट मनोपरामर्श तथा साइकोथेरापी सेवा मात्र पनि लिन सकिन्छ।
महाराजगन्ज -३ काठमाडौं ।
(भाटभटेनी सुपर मार्केटबाट भित्र )
फोन न:- 9813527732 (Hot Line)
whatsapp No :- 9813527732

उपचारबाट सबै प्रकारका मानसिक रोग निको हुन्छ ।

📌 Mental Health Treatment
📌 Residential Rehabilitation
📌 Behavioral Management
📌 Relapse Prevention & Recovery Support
📌 Counseling & Therapy by Expert Psychologists
📌 Alcohol / Drug De-addiction
📌 Withdrawal Management
📌 Family Counseling
📌 Behavioral Therapy
📌 Crisis Intervention
📌 Family Counseling
📌 24/7 Residential Care

12/04/2026

मानसिक रोगको आबसिय उपचार तथा पुनःस्थापना सेवा ।

11/04/2026
09/04/2026

मानसिक स्वास्थ्यका लागि शारीरिक ब्यायाम ।

03/04/2026

मन निको पार्ने घर !

Address

Anurag Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when MARC Nepal - मनोसेवा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to MARC Nepal - मनोसेवा केन्द्र:

Share