13/09/2019
Dengue बाट बच्ने उपाय
Dengue बाट बच्ने उपाय मा केमिकल को प्रयोगलाई अपनाउदा येस्को केमिकल ले मानव स्वास्थ मा पार्ने प्रत्यक्ष असर लाई पनि बुद्धिजीवी हरु को ध्यान जावोस ।।। केमिकल छिटेर भन्दा अरु लाम्खुट्टे को टोकाइ बाट बच्ने उपाय अपनाउ।।लाम्खुट्टे लाई निर्मुल पारौ १.पानी जम्ने ठाउँ, टिन का बट्टा हरु घर वरिपरि लाम्खुट्टे बस्न सक्ने ठाउँ बाट हटाउने।
२ पानी जम्ने खाल्टा हरु पुरिदिने।।
३ घर वरिपरि झाडी बुट्यान हरु काटिदिने।
४ फोहोर को गाडी आयेपछी मात्र फोहोर निकाल्ने, चोक चोक मा फोहोर थुपारेर नराख्ने,
५ घर बाहिर निस्कदा वा घर भित्र बस्दा पूरा बाहुला भयेको लुगा लगयेर बस्ने
६ शरीर मा Odomus cream लगायेर बस्ने।
७ सुत्ने कोठा मा सुत्नु अगाडि mosquito repellent बालेर 1-2 घन्टा बालेर छाडिदिने र सुत्ने बेलामा बन्द गरेर सुत्ने।।
८ राम्रो सङ झुल लगायेर सुत्ने।।
९ ढल सिस्टम close garne
यती गर्न सकियो भने Dengue बाट वचन सकिन्छ।