17/03/2026
Vegan वेगन बन्नुको फाइदा 👍
• मुटु सम्बन्धी रोगको जोखिम कम हुन सक्छ ❤️
• कोलेस्ट्रोल कम हुन्छ
• तौल नियन्त्रण गर्न मद्दत मिल्छ
• वातावरण र जनावरको संरक्षणमा सहयोग 🌍🐄
ध्यान दिनुपर्ने कुरा ⚠️
यदि राम्रो योजना बिना वेगन बन्नुभयो भने केही पोषण कमी हुन सक्छ:
• Vitamin B12
• Iron
• Protein
• Calcium
• Omega-3
स्वस्थ वेगन बन्न कसरी? 🥗
यी खाना नियमित खानु राम्रो हुन्छ:
• दाल, चना, राजमा, घिऊ कुमारी, टुसा उमारेको गेडागुडी
• सोया, टोफु
• बदाम, काजु, अखरोट
• हरियो सागसब्जी
• फलफूल
• सम्पूर्ण अन्न (whole grains)
कहिलेकाहीँ B12 supplement पनि आवश्यक पर्न सक्छ।
Send a message to learn more