म नेपाली

म नेपाली म नेपाली

बाबाजी बन्नु पुर्व झण्डै ३२ बर्ष अगाडिका बिजय के.सी उर्फ Life Damage बाबाको प्रस्तुति !! 😂 https://www.youtube.com/watch...
28/08/2019

बाबाजी बन्नु पुर्व झण्डै ३२ बर्ष अगाडिका बिजय के.सी उर्फ Life Damage बाबाको प्रस्तुति !! 😂

https://www.youtube.com/watch?v=GwcOcYyGErE

बाबाजी बन्नु पुर्व झण्डै ३२ बर्ष अगाडिका बिजय के.सी उर्फ Life Damage बाबाको प्रस्तुति !!

Tuition classes for +2 science and management also focused on re exam of grade 11 is going to start from 2075/08/16(Sund...
29/11/2018

Tuition classes for +2 science and management also focused on re exam of grade 11 is going to start from 2075/08/16(Sunday), classes of BBS 4th year(finance group) and also classes of BBA is going to run by History education foundation, Shantinagar (beside Lions Eye hospital). Interested students are requested to contact as soon as possible at 9813634222, 9843888088 and 9813867168. For any further information plz contact us.

अहँ,केही लेखिन अनि लेख्न पनि मन छैन आज केवल भगवान भरोसा....आराध्यदेव पशुपतिनाथ ले सबैको रक्षा गरून्........ ेश
14/08/2017

अहँ,केही लेखिन अनि लेख्न पनि मन छैन आज केवल भगवान भरोसा....आराध्यदेव पशुपतिनाथ ले सबैको रक्षा गरून्........
ेश

Respect comes itself for them.only big heart person can do this who strongly belives in action.
14/08/2017

Respect comes itself for them.only big heart person can do this who strongly belives in action.

12/08/2017

जति सक्दो सेयर गर्नुहोला

तराई क्षेत्रमा डुबान सम्भाबित एरियाका साथिहरु
१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस ।
इमरजेन्सीमा मोबाइल चाहिन्छ ।
२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा
राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको
जानकारी रेडियोले दिन्छ ।
३. एउटा टर्च राखिराख्नोस । रात परेपछि काम
लाग्छ ।
४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा
जोगाउनुस ।
५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको
राम्रो हेरबिचार गर्नुस ।
६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।
७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर
मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल
गर्नुस ।
८. बिसालु सर्प ले पनि आबानो ठाउँ खोज्दै घर भित्र आउन सक्छ त्यस्बाट पनि सुरक्षित रहनुहोला!
९. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनुस ।
यो सरकार त निदाएरै बस्छ । हामी हाम्रो लागी
तयार बसौं।

source: Routine of Nepal banda

12/08/2017

sambidhan samsodhan garna lai nakabandi garne haru aja ko dhoka kholne bela kata gayexan .

Address

Kathmandu

Telephone

+9779800948126

Website

Alerts

Be the first to know and let us send you an email when म नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share