Muskan Khanal ज्योतिषी

Muskan Khanal ज्योतिषी Astrologer Muskan Khanal
MSC Counsellng & Spritual Health

Awards:
Best Astrologer ( Jyotish Ratna) 2018 Nepal.

Prominent Astrologr / Best Astrologer of South Asia Continent 2019 ( Bangladesh)

Astrology will keep astrologizing, even if we don't have any faith in it. Time isn't bothered by our opinions.Life's sym...
04/01/2024

Astrology will keep astrologizing, even if we don't have any faith in it.

Time isn't bothered by our opinions.

Life's symphony plays on, conducting its melody despite our applause or silence.

So why not give astrology a chance in your journey of self-discovery? Let the stars guide you towards a clearer understanding of who you are and what you want out of life.

आजको राशिफल : २०८० पुस १४ गते ।मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा न...
30/12/2023

आजको राशिफल : २०८० पुस १४ गते ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अबिस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेहुदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पतीपत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

यो तस्बिरमा देखिन्दै गरेको कुकुरले टर्कीमा सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी  च्याप्पिएका आफ्नो मालिक बचाउन गु...
10/02/2023

यो तस्बिरमा देखिन्दै गरेको कुकुरले टर्कीमा सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी च्याप्पिएका आफ्नो मालिक बचाउन गुहार माग्दै रहेछ !🥲
🙏

आज रमा एकादशी व्रत । रमा माता लक्ष्मीको नाम हो, यो एकादशी लक्ष्मीपूजाको पूर्वसन्ध्यामा माता लक्ष्मीको भक्ति र श्रद्धामा ...
21/10/2022

आज रमा एकादशी व्रत । रमा माता लक्ष्मीको नाम हो, यो एकादशी लक्ष्मीपूजाको पूर्वसन्ध्यामा माता लक्ष्मीको भक्ति र श्रद्धामा समर्पित एकादशी हो ।
जसले रमा एकादशीको ब्रत सम्पन्न गर्दछ, उसको यसै गरी सवै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास रहेको छ ।

जानकारीका लागी ।
21/10/2022

जानकारीका लागी ।

YOU CAN DM or CALL FOR THIS SERVICE IF:* 1. You are a spiritual seeker and wish to know more about who you are and what ...
14/09/2022

YOU CAN DM or CALL FOR THIS SERVICE IF:
* 1. You are a spiritual seeker and wish to know more about who you are and what kind of challenges you are likely to face in life.

* 2. You have questions about your career or would like to know which profession suits you best based on your birth chart.

* 3. You are feeling the blues, you wanna ease your mental agony.

* 4. You have been procrastinating life for a long time.

* 5. You are unable to decide and seek astrological counsel or a motivational push.

* 6. You want to know when love will happen in your life, what kind of individual you attract or get attracted to (Venus placement and Nakshatra reading).

* 7. You wish to know the powers and talents you were born with.

* 8. You lack self confidence and have fear for your future.

Address

Kathmandu

Telephone

+9779851193964

Website

Alerts

Be the first to know and let us send you an email when Muskan Khanal ज्योतिषी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Muskan Khanal ज्योतिषी:

Share